• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, April 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वर्षौँदेखि खेर जाँदै बहुमूल्य जडीबुटी

    वर्षौँदेखि खेर जाँदै बहुमूल्य जडीबुटी

    सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ

    सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ

    एमालेले गृहमन्त्रीको राजीनामा माग्दै भन्यो- छानबिनका लागि उच्चस्तरीय संयन्त्र गठन गरियोस्

    एमालेले गृहमन्त्रीको राजीनामा माग्दै भन्यो- छानबिनका लागि उच्चस्तरीय संयन्त्र गठन गरियोस्

    कैलाली गहुँ उत्पादन वृद्धि

    कैलाली गहुँ उत्पादन वृद्धि

    नेप्से परिसूचक १८ अङ्कले घट्यो

    नेप्से परिसूचक १८ अङ्कले घट्यो

    म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले

    म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रोत्साहन रकम थपिँदा स्वयंसेविका दंग

by
२३ असार २०८०,
0
प्रोत्साहन रकम थपिँदा स्वयंसेविका दंग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–२ ठोकर्पाकी शिवकुमारी मल्ल उमेरले वृद्धा भइसकेकी छन् । उमेरले वृद्धा भए पनि गाउँमा स्वास्थ्यसम्बन्धी केही समस्या हुनासाथ रात, बिहान नभनी त्यहाँ पुग्ने गर्छिन् ।

स्वास्थ्य मन्त्रालयले गाउँगाउँमा महिला स्वास्थ्य स्वयमसेविका राखेर स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने उद्देश्यले गाउँमा स्वयमसेविका राख्न सुरु गरेको थियो । महिला स्वास्थ्य स्वयंसेविकाको गाउँघर तथा दुर्गम ठाउँमा उल्लेखनीय भूमिका रहेको छ, जहाँका मानिस डाक्टरको पहुँचमा हुँदैनन् त्यस्ता ठाउँमा त मल्लजस्ता सयौं स्वयंसेविका डाक्टरकै भूमिकामा हुने गर्छन् ।

सामान्यभन्दा सामान्य रोगको उपचार नपाएर दीर्घकालीन रूपमा रोगी बनेर बस्न र ज्यानै गुमाउन बाध्य समुदायमा महिला स्वयंसेविका भएर काम गरेको मल्लले ३५ वर्ष भइसकेको छ । २०४५ सालदेखि महिला स्वास्थ्य स्वयंमसेविका भएर ठोकर्पाका दुर्गम बस्ती मल्लले चहारेकी छन् ।

नामै स्वयमसेविका भएपछि राज्यले दिने खासै त्यस्तो ठूलो सुविधा केही पनि छैन तर पनि उनी जतिबेला पनि महिला र बालबालिकाको स्वास्थ्यप्रति चनाखो हुन्छिन् । मल्ल मात्रै होइन सुनकोसी–१ ठोकर्पाकी अर्की स्वयमसेविका सुन्तली अधिकारी पनि ४५ सालदेखि नै स्वयमसेविका भएर काम गरिरहेकी छन् ।

झरी, वर्षा केही नभनी उनी प्रत्येक महिलाको घरघरमा पुगेर स्वास्थ्यसम्बन्धी सचेतना मात्रै होइन कोही गर्भवती भए भन नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य संस्थामा जानुपर्छ भनेर महिलालाई सल्लाह दिने गरेकी छन् भने कोही गर्भवतीले घरमै असुरक्षित रूपमा सुत्केरी गराउन खोजे भने स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउनुपर्छ भन्दै घरघरमा जाने गरेकी छन् ।

मल्ल र अधिकारीजस्तै सुनकोसी गाउँपालिकाभर ५४ जना महिला स्वास्थ्य स्वयंसेविका लामो समयदेखि कार्यरत छन् । स्वास्थ्य स्वयंसेविकाको काम धेरै भए पनि उनीहरूले पाउने सम्मान र सुविधा भने केही पनि छैन । राज्यले वार्षिक रूपमा १० हजार पोसाक भत्ता र यातायात खर्चबापत जम्मा १२ हजार स्वमंसेविकालाई उपलब्ध गराउनेछ ।

समाजमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका उल्लेख भए पनि सेवा र सम्मानमा भने केही नभएपछि सुनकोसी गाउँपालिकाले भने मासिक रूपमा स्वयंसेविकालाई १ हजार ५ सय रुपैयाँ उपलब्ध गराउन सुरु गरेको छ । स्थानीय सरकारले थोरै भए पनि सहयोग गरेपछि स्वास्थ्य स्वयंसेविकाको मुहारमा खुसी देखिएको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Previous Post

लम्पी स्किन महामारीः एक लाख ८० हजार पशुलाई खोप

Next Post

शिवपुरी बाबाका केही अमर वाणीहरु

सम्बन्धित खबर

वर्षौँदेखि खेर जाँदै बहुमूल्य जडीबुटी
फिचर-ब्यानर

वर्षौँदेखि खेर जाँदै बहुमूल्य जडीबुटी

८ बैशाख २०८३,
सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ
फिचर-ब्यानर

सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ

८ बैशाख २०८३,
एमालेले गृहमन्त्रीको राजीनामा माग्दै भन्यो- छानबिनका लागि उच्चस्तरीय संयन्त्र गठन गरियोस्
फिचर-ब्यानर

एमालेले गृहमन्त्रीको राजीनामा माग्दै भन्यो- छानबिनका लागि उच्चस्तरीय संयन्त्र गठन गरियोस्

८ बैशाख २०८३,
कैलाली गहुँ उत्पादन वृद्धि
समाचार

कैलाली गहुँ उत्पादन वृद्धि

८ बैशाख २०८३,
नेप्से परिसूचक १८ अङ्कले घट्यो
फिचर-ब्यानर

नेप्से परिसूचक १८ अङ्कले घट्यो

८ बैशाख २०८३,
म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले
फिचर-ब्यानर

म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले

८ बैशाख २०८३,
Load More
Next Post
शिवपुरी बाबाका केही अमर वाणीहरु

शिवपुरी बाबाका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In