एउटा साथी अर्काेसँगः यार तिमीले झुठ समात्ने मेसिन देखेको छौ ?
अर्काे साथीः देखेको मात्र हैन मेरो घर मै छ ।
साथीः हो र ?
अर्काे साथीः हो नि मैले त्यही मेसिनसँग त बिहे गरेको छु ।
पापको सजाय
लोग्नेः तिमीसँग बिहे गरेर मलाई एकदम फाइदा भएको छ ।
स्वास्नीः (खुशी हुँदै) हो र कसरी नि ?
लोग्नेः मलाई मैले गरेको पापको सजाय म जिउँदो हुँदै पाइरहेको छु नि त ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













