• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य अस्थिर

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

    पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा

    पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अफगानिस्तानमा एक महिनाभित्र ब्युटीपार्लर बन्द गर्न तालिवानको आदेश

by
२० असार २०८०,
0
अफगानिस्तानमा एक महिनाभित्र ब्युटीपार्लर बन्द गर्न तालिवानको आदेश
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । तालिवानले अफगानिस्तानमा महिलालाई ब्युटीपार्लरमा प्रतिबन्ध लगाएको छ । नैतिकता मन्त्रालयले सूचना जारी गर्दै देशमा महिला र केटीहरूको अधिकार र स्वतन्त्रताको पछिल्लो प्रतिबन्ध स्वरुप ब्युटीपार्लर एक महिनाभित्र बन्द गर्न आदेश दिएको हो ।

‘महिलाका लागि ब्युटीपार्लर बन्द गर्न अन्तिम अवधि एक महिना छ’, मन्त्रालयको सूचना उदृत गर्दै प्रचारप्रसारसम्बन्धी मन्त्रालयका प्रवक्ता मोहम्मद सादिक अकिफले भनेका छन् । सन् २०२१ मा तालिवानले सत्ता कब्जा गरेपछि महिलाको स्वतन्त्रतामा लगातार कमी आएको छ ।

उनीहरूले किशोर किशोरी र महिलाहरूलाई कक्षा कोठा, जिम र पार्कहरूमा प्रतिबन्ध लगाएका छन् । हालसालै उनीहरूलाई संयुक्त राष्ट्रको लागि काम गर्न पनि प्रतिबन्ध लगाएका छन् । तालिवानले महिलाहरूले आफ्नो आँखा मात्र देखाउने तरिकामा लुगा लगाउनु पर्ने आदेश समेत दिएको छ ।

Previous Post

प्रधानमन्त्रीको जवाफ होइन राजीनामा चाहियो : ओली

Next Post

घरबासले बदलिँदै बोटे समुदायको जीवनशैली

सम्बन्धित खबर

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

१२ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य अस्थिर

१२ असार २०८३,
जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
आर्थिक

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

१२ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
फिचर-ब्यानर

रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

१२ असार २०८३,
पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा
अन्तर्राष्ट्रिय

पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

१२ असार २०८३,
मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
आर्थिक

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

१२ असार २०८३,
Load More
Next Post
घरबासले बदलिँदै बोटे समुदायको जीवनशैली

घरबासले बदलिँदै बोटे समुदायको जीवनशैली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In