• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

    विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

    पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

    पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

    उत्तिसको गोलिया काठ बरामद

    उत्तिसको गोलिया काठ बरामद

    गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन

    गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन

    पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

    पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

    प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

    प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१० भदौ २०८३,
0
पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर। कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ।

अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार पछिल्ला केही वर्षयता यो नाका भएर नेपाल भित्रिने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको पाइएको छ।

उनका अनुसार गत आर्थिक वर्षमा एक हजार ७५३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन। यस्तै, रु एक करोड पाँच लाख १८ हजार ११९ राजस्व सङ्कलन भएको सूचना नवराज अधिकारी भट्टले जानकारी दिए। उनका अनुसार एक हजार ५३४ पर्यटक यो नाकाबाट बाहिरिएका छन्।

कार्यालयका अनुसार २०२२ मा ५४२ पर्यटक सो नाका भएरस नेपाल आएका थिए। यस्तै, २०२३ मा ९८३ र २०२४ मा एक हजार १५४ जना विदेशी पर्यटक यो नाका भएर नेपाल आएको अध्यागमनको तथ्याङ्क छ।

सुदूरपश्चिममा पर्यटनका थुप्रै सम्भावना भए पनि पश्चिमी नाकाबाट नेपाल आएका पर्यटक काठमाडौँ, पोखरालगायतका सहरमा जाने गरेका छन्।

सुदूरपश्चिममा खप्तड, बडिमालिका, रामारोशनर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायतका प्रमुख पर्यटकीय गन्तव्य रहे पनि पूर्वाधारको अभाव र प्रचारप्रसार नहुँदा यो नाकाबाट आएका पर्यटक समेत अन्यत्र जाने गरेको यहाँका पर्यटन व्यवसायी बताउँछन्।

“विदेशी पर्यटक भित्रिने गड्डाचौकी नाका प्रमुख नाका हो यहाँबाट भारतका पर्यटकीय शहर नजिक छन्,” पर्यटन व्यवसायी जगदीशचन्द्र भट्टले भने, “नाकामै पर्यटन सूचना डेस्क स्थापना हुनुपर्छ।”

उनले यहाँबाट आउने पर्यटकलाई सुचना केन्द्रबाट सुदूरपश्चिमलगायत नेपालका पर्यटकीय गन्तव्यका बारे जानकारी दिनुपर्ने व्यवस्था गर्नुपर्ने बताए। पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्र र सरकाले समन्वयमा काम गर्नुपर्ने उनको भनाइ थियो।

सुदूरपश्चिममा पर्यटनका सम्भावना भए पनि पर्याप्त पूर्वाधार विकास र प्रचारप्रसारको अभावका कारण पर्यटक अन्यत्र जाने गरेको कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले बताए।

“हामीसँग रहेका आकर्षक गन्तव्यसम्म पुग्न सहज पूर्वाधार र अन्य सुविधाको अभाव छ,” उनले भने, “यहाँका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरी पर्यटकलाई एक रात भए पनि यतै बस्ने वातावरण बनाउनुपर्छ।”

Previous Post

उत्तिसको गोलिया काठ बरामद

Next Post

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

metakhabar

metakhabar

सम्बन्धित खबर

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै
समाचार

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

१० भदौ २०८३,
उत्तिसको गोलिया काठ बरामद
समाचार

उत्तिसको गोलिया काठ बरामद

१० भदौ २०८३,
गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन
समाचार

गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन

१० भदौ २०८३,
पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता
समाचार

पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

१० भदौ २०८३,
प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने
समाचार

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

१० भदौ २०८३,
आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै
फिचर-ब्यानर

आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

१० भदौ २०८३,
Load More
Next Post
विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In