• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

    स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

    रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

    कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चिनियाँ राष्ट्रपति सी जिनपिङ भारतले आयोजना गरेको एससीओको भर्चुअल शिखर सम्मेलनमा सहभागी हुने

by
१६ असार २०८०,
0
चीनमा राष्ट्रपति सी जिनपिङको राजीनामा माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेइजिङ— चिनियाँ राष्ट्रपति सी चिनफिङ अर्को हप्ता भारतले आयोजना गर्न लागेको सांघाई सहयोग संगठन (एससीओ) को भर्चुअल शिखर सम्मेलनमा सहभागी हुने चिनियाँ परराष्ट्र मन्त्रालयले शुक्रबार जनाएको छ।

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा, चिनियाँ राष्ट्रपति सी चिनफिङले बेइजिङमा साङ्घाई सहयोग संगठनको राष्ट्र प्रमुखहरूको परिषद्को २३ औं बैठकमा भिडियो कन्फरेन्स मार्फत भाग लिनेछन् र जुलाई ४ मा विशेष मन्तब्य दिनेछन्।’ मन्त्रालयका प्रवक्ता हुवा चुनयिङलाई उद्दृत गर्दै सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।

एससीओ काउन्सिल अफ हेड्स अफ स्टेटहरू बैठक जुलाई ४ मा हुने तय भएको छ र बैठकको अध्यक्षता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुहुने एससीओद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

एससीओको परम्पराअनुसार तुर्कमेनिस्तानलाई पनि अध्यक्षको अतिथिका रूपमा आमन्त्रित गरिएको छ । एससीओको भारतको अध्यक्षता सदस्य राष्ट्रहरूबीच गहन गतिविधि र पारस्परिक रूपमा लाभदायक सहयोगको अवधि रहेको छ।

भारतले १४ मन्त्रीस्तरीय बैठकहरू सहित कुल १३४ बैठक र कार्यक्रमहरू आयोजना गरेको छ। भारत संगठनमा सकारात्मक र रचनात्मक भूमिका खेल्न प्रतिबद्ध छ र यसको अध्यक्षताको परिणतिको रूपमा सफल एससीओ शिखर सम्मेलनको लागि तत्पर रहेको छ।

Previous Post

अष्ट्रेलियामा ‘इच्छा मृत्यु’ को उमेर १८ बाट १४ वर्षमा झारियो

Next Post

अफगानिस्तानी नागरिकद्वारा राहदानी वितरणमा ढिलासुस्ती भएको भन्दै आक्रोश व्यक्त

सम्बन्धित खबर

सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण
समाचार

२७ जेष्ठ २०८३,
स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन
समाचार

स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

२७ जेष्ठ २०८३,
रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था
समाचार

रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

२७ जेष्ठ २०८३,
कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने
फिचर-ब्यानर

कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

२७ जेष्ठ २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
फिचर-ब्यानर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

२७ जेष्ठ २०८३,
सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’
फिचर-ब्यानर

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

२७ जेष्ठ २०८३,
Load More
Next Post
अफगानिस्तानी नागरिकद्वारा राहदानी वितरणमा ढिलासुस्ती भएको भन्दै आक्रोश व्यक्त

अफगानिस्तानी नागरिकद्वारा राहदानी वितरणमा ढिलासुस्ती भएको भन्दै आक्रोश व्यक्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In