• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    बढ्यो पेट्रोल र डिजलको मुल्य

    इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

    पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

    पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

    ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

    ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

    अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

    अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

    मेहनत र आम्दानी दुवै गाउँमै

    मेहनत र आम्दानी दुवै गाउँमै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दक्षिण कोरियालीहरू एक वर्ष कान्छा भए

by
१५ असार २०८०,
0
दक्षिण कोरियालीहरू एक वर्ष कान्छा भए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार चल्ने उद्देश्यले दक्षिण कोरियाले आफ्नो परम्परागत उमेर गणना गर्ने विधि त्याग्ने निर्णय गरेको छ । जसका कारण मानिसको उमेर डेढ वर्षले घट्ने अनुमान गरिएको छ ।

बुधबारदेखि लागू भएको यो कानूनले छुट्टाछुट्टै व्यवस्थाका कारण उत्पन्न हुने सामाजिक दुविधा र आर्थिक भार कम गर्ने अपेक्षा गरिएको छ । गत वर्ष पदभार ग्रहण गरेका राष्ट्रपति युन-सुक-ओल यो परिवर्तनको कडा समर्थक हुन्।

त्यसो त कोरियामा उमेर परिवर्तनको योध प्रयास पहिलो होइन । २०१९ र २०२१ मा पनि उमेर प्रणालीलाई एकीकरण गर्न विधेयक ल्याइएको थियो तर त्यतिबेला कोरियाली सभामा उक्त विधेयकले समर्थन पाएन ।

कोरियामा उमेर गणनाको अन्तरराष्ट्रिय प्रणाली थिएन भन्ने होइन, अहिले यसले कानुनी स्वरूप पाएको मात्र हो । यथार्थ के हो भने दक्षिण कोरियामा उमेरको वर्ष गणना गर्ने तीनवटा प्रणाली एक साथ चलिरहेको छ।

सांसदहरूले गत वर्ष डिसेम्बरमा यो स्थिति परिवर्तन गर्न अन्तर्राष्ट्रिय प्रणालीलाई आधिकारिक रूपमा प्रयोग गर्ने पक्षमा मतदान गरे। यद्यपि यो नयाँ ऐन बनेपछि समस्या समाधान हुन्छ कि नयाँ अन्योल खडा हुन्छ भन्ने प्रश्नको उत्तर आउन बाँकी नै छ ।

उमेर गन्ने कोरियाली विधि अनुसार त्यहाँ यो गन्ती गर्भमा आएलगत्तै सुरु हुन्छ । अर्थात् प्रत्येक दक्षिण कोरियाली नागरिक जन्मने बित्तिकै एक वर्षका हुन्छन । उमेरमा अर्को वर्ष जन्मदिनमा होइन जनवरी १ मा थपिन्छ ।

यसको अर्थ के हो भने यदि कसैको जन्मदिन डिसेम्बर ३१ मा हो भने कोरियन प्रणाली अनुसार जनवरी १ मा उसको उमेर दुई वर्ष हुनेछ। यसैगरि उमेर गन्ने अर्को तरिका छ जसमा बच्चाको उमेर जन्मको दिन शून्य हुन्छ तर जनवरीको पहिलो दिन एक वर्ष मानिन्छ ।

कोरियामा १९६० देखि नै चिकित्सा र कानुनी कागजातहरूलमा अन्तर्राष्ट्रिय प्रणाली प्रयोग गरिदै आएको छ , जसमा जन्मको उमेर शून्य र पहिलो वर्षलाई जन्मदिनबाट गणना गरिन्छ।

यद्यपि त्यहाँ सामान्य जीवनमा मानिसहरूले परम्परागत पद्धति छोडेनन् । २०२२ को सेप्टेम्बरमा गरिएको सर्वेक्षणमा ८६ प्रतिशत जनताले कानून बनेपछि अन्तर्राष्ट्रिय प्रणाली मात्र प्रयोग गर्न चाहेको बताएका थिए ।

Previous Post

काठमाडौँमा सडक जत्तिकै चौडाइमा पुल निर्माण गरिने

Next Post

नेपाली युवा पाण्डेले चुमे युरोपको सर्वोच्च शिखर

सम्बन्धित खबर

सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

९ भदौ २०८३,
बढ्यो पेट्रोल र डिजलको मुल्य
आर्थिक

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

९ भदौ २०८३,
पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी
समाचार

पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

९ भदौ २०८३,
ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन
समाचार

ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

९ भदौ २०८३,
अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता
समाचार

अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

९ भदौ २०८३,
मेहनत र आम्दानी दुवै गाउँमै
फिचर-ब्यानर

मेहनत र आम्दानी दुवै गाउँमै

९ भदौ २०८३,
Load More
Next Post
नेपाली युवा पाण्डेले चुमे युरोपको सर्वोच्च शिखर

नेपाली युवा पाण्डेले चुमे युरोपको सर्वोच्च शिखर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In