• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, २१ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    कंगना रनौत अब हरर मुभीमा देखिने, राणा दग्गुबातीसँग सहकार्य गर्ने

    कंगना रनौत अब हरर मुभीमा देखिने, राणा दग्गुबातीसँग सहकार्य गर्ने

    जापान र अमेरिकाबिच ओकिनावा टापुमा अपराध रोक्न उपाय खोज्ने सहमति

    जापान र अमेरिकाबिच ओकिनावा टापुमा अपराध रोक्न उपाय खोज्ने सहमति

    भोकमरी घटे पनि चुनौती बाँकी

    भोकमरी घटे पनि चुनौती बाँकी

    हर्मुज सुरक्षामा दक्षिण कोरियाको तयारी

    हर्मुज सुरक्षामा दक्षिण कोरियाको तयारी

    डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन

    यस्ता छन् सरकार र डा केसीबीच भएका सहमति

    जलवायु वित्त र प्रतिबद्धता कार्यान्वयन कोप–३१ का मुख्य चुनौती

    जलवायु वित्त र प्रतिबद्धता कार्यान्वयन कोप–३१ का मुख्य चुनौती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

जनस्वास्थ्य निरीक्षकविरुद्ध एक करोड ३० लाख बढी विगोसहित भ्रष्टाचार मुद्दा

१३ असार २०८०,
0
५० हजार घुससहित वडाअध्यक्ष पक्राउ
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौं । सर्लाहीको बलरा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक कौशलेन्द्र मिश्रविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
मिश्रको एक करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ २९ पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

८ असार २०५७ मा सेवा प्रवेश गरेका उनले २६ कात्तिक २०७८ सम्म पारिश्रमिक बचत, अन्य भत्ता, छोरीको पारिश्रमिक, कृषि आय लगायतबाट १ करोड १३ लाख ४५ हजार ८०५ रुपयाँ ४३ पैसा आय गरेको अख्तियारको ठहर छ ।

तर यही अवधिमा जग्गा खरिद, घर निर्माण खर्च, शैक्षिक खर्च, सवारी साधन खरिद, उद्योग व्यवसायमा लगानी लगायत गरी २ करोड ४३ लाख ९१ हजार ५६५ रुपैयाँ ७२ पैसा खर्च तथा लगानी गरेको देखिएको अख्तियारले बताएको छ । यो रकम उनको वैध आम्दानी भन्दा एक करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ २९ पैसा बढी भएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

मिश्रले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गर्नुका साथै अमिल्दो र अस्वाभाविक उच्च जीवन यापन गरेको पुष्टि भएको बताएको छ । उनले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमतीहरु सरोजकुमारी र तुलसीकुमारी मिश्र शर्माको नाममा राखेकाले अख्तियारले उनीहरुलाई पनि प्रतिवादी बनाएर मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

अघिल्लो समाचार

स्वामी विवेकानन्दका केही अमर वाणीहरु

अर्को समाचार

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

सम्बन्धित खबर

कंगना रनौत अब हरर मुभीमा देखिने, राणा दग्गुबातीसँग सहकार्य गर्ने
मनोरञ्जन

कंगना रनौत अब हरर मुभीमा देखिने, राणा दग्गुबातीसँग सहकार्य गर्ने

२१ कात्तिक २०८३,
जापान र अमेरिकाबिच ओकिनावा टापुमा अपराध रोक्न उपाय खोज्ने सहमति
अन्तर्राष्ट्रिय

जापान र अमेरिकाबिच ओकिनावा टापुमा अपराध रोक्न उपाय खोज्ने सहमति

२१ कात्तिक २०८३,
भोकमरी घटे पनि चुनौती बाँकी
फिचर-ब्यानर

भोकमरी घटे पनि चुनौती बाँकी

२१ कात्तिक २०८३,
हर्मुज सुरक्षामा दक्षिण कोरियाको तयारी
फिचर-ब्यानर

हर्मुज सुरक्षामा दक्षिण कोरियाको तयारी

२१ कात्तिक २०८३,
डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन
आर्थिक

यस्ता छन् सरकार र डा केसीबीच भएका सहमति

२१ कात्तिक २०८३,
जलवायु वित्त र प्रतिबद्धता कार्यान्वयन कोप–३१ का मुख्य चुनौती
अन्तर्राष्ट्रिय

जलवायु वित्त र प्रतिबद्धता कार्यान्वयन कोप–३१ का मुख्य चुनौती

२१ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

कंगना रनौत अब हरर मुभीमा देखिने, राणा दग्गुबातीसँग सहकार्य गर्ने

कंगना रनौत अब हरर मुभीमा देखिने, राणा दग्गुबातीसँग सहकार्य गर्ने

२१ कात्तिक २०८३,
जापान र अमेरिकाबिच ओकिनावा टापुमा अपराध रोक्न उपाय खोज्ने सहमति

जापान र अमेरिकाबिच ओकिनावा टापुमा अपराध रोक्न उपाय खोज्ने सहमति

२१ कात्तिक २०८३,
भोकमरी घटे पनि चुनौती बाँकी

भोकमरी घटे पनि चुनौती बाँकी

२१ कात्तिक २०८३,
हर्मुज सुरक्षामा दक्षिण कोरियाको तयारी

हर्मुज सुरक्षामा दक्षिण कोरियाको तयारी

२१ कात्तिक २०८३,
डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन

यस्ता छन् सरकार र डा केसीबीच भएका सहमति

२१ कात्तिक २०८३,
जलवायु वित्त र प्रतिबद्धता कार्यान्वयन कोप–३१ का मुख्य चुनौती

जलवायु वित्त र प्रतिबद्धता कार्यान्वयन कोप–३१ का मुख्य चुनौती

२१ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन