• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सामान्य ज्ञान पढौँ र जानौँ

by
११ असार २०८०,
0
सामान्य ज्ञान पढौँ र जानौँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. नेपालको संविधान, २०७२ को कुन भागमा मौलिक हकको व्यवस्था गरिएको छ ?
– भाग ३

२. नेपालको संविधान, २०७२ मा पैतृक सम्पत्ति सम्बन्धमा कस्तो व्यवस्था छ ?
– लैङ्गिक भेदभाव बिना सबै सन्तानको समान हुक हुने

३. नेपालको संविधान, २०७२ कहिलेदेखि लागू भएको हो ?
– २०७२।६।३

४. नेपालको संविधान २०७२, बमोजिम ‘प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ भन्ने प्रावधान कुन मौलिक हक अन्तर्गत पर्दछ ?
– स्वच्छ वातावरणको हक

५. नेपालको संविधान २०७२ मा राष्ट्रभाषाका सम्बन्धमा कस्तो व्यवस्था रहेको छ ?
– नेपालमा बोलिने सबै मातृभाषाहरु राष्ट्रभाषा हुन् ।

६. संविधानमा महिलाको हक कुन धारामा व्यवस्थित गरिएको छ ?
— धारा ३८

७. नेपालको संविधान २०७२ मा कति भाग, धारा र अनुसूची छन् ?
— २५ भाग, १६७ धारा र ४ अनुसूची

८. नेपालको संविधान, २०७२ को धारा २७ मा कुन हकको व्यवस्था गरिएको छ ?
– सूचनाको हक

९. संविधानमा प्रदत्त गरिएका मौलिक हकको प्रचलन गराउने कार्य क्षेत्र कसमा रहेको छ ?
– सर्वाेच्च अदालत

१०. राज्यको निर्देशक सिद्धान्त नेपालको संविधानको कुन धारामा उल्लेख गरिएको छ ?
– धारा ५०

साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट

Previous Post

दिल्ली लैजानु पर्ने विमान जयपुर लगेपछि…

Next Post

रुसी आक्रमणमा परी सिरियामा १३ जनाको मृत्यु, बर्षकै सबैभन्दा ठुलो आक्रमण

सम्बन्धित खबर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै
समाचार

पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

१४ जेष्ठ २०८३,
सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास
समाचार

सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

१४ जेष्ठ २०८३,
Load More
Next Post
रुसी आक्रमणमा परी सिरियामा १३ जनाको मृत्यु, बर्षकै सबैभन्दा ठुलो आक्रमण

रुसी आक्रमणमा परी सिरियामा १३ जनाको मृत्यु, बर्षकै सबैभन्दा ठुलो आक्रमण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In