• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा

    भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना

    २०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए

    दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

    मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यस्तो छ शिल्पा शेट्टीको फिटनेशको ‘राज’!

by
९ असार २०८०,
0
यस्तो छ शिल्पा शेट्टीको फिटनेशको ‘राज’!
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

शिल्पा शेट्टी बलिउडकी फिट अभिनेत्रीमध्येकी एक हुन्। उनको ‘पर्फेक्ट’ शरीर र उनको स्टाइललाई हर–कोहीले प्रंशसा गर्छन्। उनी आफ्नो शरीरलाई फिट राख्ने कुरामा ध्यान दिन्छिन्।

सधैँ योगा गर्नका साथै उनी दिनभरि अन्य काम पनि गर्छिन्। जसकारण उनी हेल्थ र फिट देख्छिन्। उनले आफूले अपनाएको टिप्सबारे सबै जनालनई सेयर गर्छिन्। आफूलाई जवान र फिट राख्नका लागि शिल्पा अपनाउछिन्, यस्तो टिप्स–

कहिलेकाहीँ ‘रेड वाइन’ पिउनुपर्छ

उनको अनुसार दिनभरि धेरै पानी पिउनुपर्छ। जसले शरीरलाई ‘डेक्टस’ गर्नका साथै छालालाई राम्रो बनाउँछ। चिकेन, मसरुम र वाइनको साहराले केक पनि बनाउन सकिन्छ, जुन खानका लागि हेल्थ हुन्छ। रेड वाइन पिउनाले सम्झने शक्ति बढाउँदछ। जसलाई तौल घटाउनका लागि पनि प्रयोग गरिन्छ।

अनार र खरबुजालाई ब्रेकफास्ट बनाउनुपर्छ

शिल्पाका अनुसार जुसले शरीरलाई हेल्दी बनाउँछ। तर अनार र खरबुजा शरीरको लागि उपयुक्त छ। शरीरलाई शितला प्रदान हुन्छ। त्यसैले आफ्नो खाजामा अनार र खरबुजा समावेश गर्नु राम्रो हुन्छ।

योगा र एक्ससाइजमध्ये एक गर्नुहोस्

उनका अनुसार सधैं योगाा र एक्ससाइजमध्ये एउटा गर्नेपर्छ। उनी योगा गर्छिन्, हेभी वर्कआउटका योगा गर्नु जरुरी पनि छ। दिनको ३० मिनेट योगामा बिताउनुपर्छ। घरको स–साना कामहरू पनि हात गर्नु फाइदाजनक हुन्छ। यसले शरीरलाई सक्रिय बनाउँछ। एजेन्सीको सहयोगमा

Previous Post

जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणः नेपालीको स्वास्थ्यमा सुधार

Next Post

सासुको हत्या आरोपमा धनकुटाबाट बुहारी पक्राउ

सम्बन्धित खबर

सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा
समाचार

६ अशोज २०८३,
भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना
समाचार

भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना

६ अशोज २०८३,
२०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए
खेलमैदान

२०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए

६ अशोज २०८३,
दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन
समाचार

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

६ अशोज २०८३,
मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो
समाचार

मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

६ अशोज २०८३,
जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध
फिचर-ब्यानर

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

६ अशोज २०८३,
Load More
Next Post
५ लाख नक्कली नोटसहित नेपालगञ्जबाट ३ जना पक्राउ

सासुको हत्या आरोपमा धनकुटाबाट बुहारी पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In