• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू

    आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू

    अत्यावश्यक हलुका सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति

    मुग्लिन–मलेखु सडक : चार पुल सञ्चालनको तयारी

    प्रतिनिधिसभामा बजेटमाथि छलफल जारी, सांसदहरूका फरक–फरक धारणा

    प्रतिनिधिसभामा बजेटमाथि छलफल जारी, सांसदहरूका फरक–फरक धारणा

    विपद् व्यवस्थापनमा कानुन बाधक : गृहमन्त्री गुरुङ

    विपद् व्यवस्थापनमा कानुन बाधक : गृहमन्त्री गुरुङ

    पाकिस्तानमा ‘तीन करोड गरिबीमा धकेलिए’ः आर्थिक पतन र बढ्दो आप्रवासनका लागि सरकारलाई दोष

    पाकिस्तानको मध्यस्थता प्रयास

    इभी कर विवादमा लेखा समितिमा चर्कियो बहस, उपसमिति गठनको माग

    इभी कर विवादमा लेखा समितिमा चर्कियो बहस, उपसमिति गठनको माग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाबुरामलाई चाहियो संयुक्त सरकार

by
८ असार २०८०,
0
लोकतन्त्रको डुङ्गालाई प्वाल पार्नु चिन्ताजनकः बाबुराम भट्टराई
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संयुत्तः सरकार बनाउनुपर्ने बताएका छन् । भट्टराईले संसदको कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण गर्नुपर्ने बताएका छन् । प्रमुख दलहरूको संयुक्त सरकार बनेमा संविधान र कानुनमा आवश्यक सुधार, शान्ति प्रक्रियाका बॉकी कामको समापन गर्न सकिने उनको भनाइ छ ।

माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेकपा मिलेर समाजवादी मोर्चा बनाएको र त्यसमा आफूलाई नसमेटेपछि असन्तुष्ट बाबुरामले संयुक्त सरकारको माग गर्न थालेका हुन् ।

शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा भट्टराईले लेखेका छन्, ‘यो संसदको कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण,संविधान र कानूनमा आवश्यक सुधार,शान्तिप्रकृयाका बॉकी कामको समापन,थप जटील बन्दै गएको भूराजनीतिको कुशल व्यवस्थापन,जनसरोकारका तात्कालिक मुद्दाहरूको सम्बोधन गर्दा ठीक होला कि रु नत्र समयले कसैलाई नपर्खन सक्छ ।’

भट्टराईले पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नुसट्टा प्रमुख दलहरूको संयुक्त सरकार बनाउँदा उपयुक्त हुने तर्क पनि पेस गरेका छन् । ‘गत आमचुनावयताको नेपाली राजनीतिको दिशा र गति झनझन् उतारचढावपूर्ण बन्दै जानु देश र जनताकोनिम्ति हितकर छैन ।

विद्यमान निर्वाचन प्रणालीमा अन्तर्निहीत अस्थीरता, दलका प्रमुख नेताहरूको अल्पदृष्टि र असीमित महत्वाकांक्षा, भूराजनीतिको निरन्तर दृश्यअदृश्य दबाब, राज्यका स्थायी अंगहरूको क्षयीकरण र भ्रष्टीकरण आदि यसका प्रमुख कारण हुनसक्छन् ।’

बिहीबार मात्रै उनले २०८४ को निर्वाचनमा नयाँ दलको सरकार बन्ने भविष्यवाणी गरेका थिए । उनले कांग्रेस, एमाले र माओवादीको सरकार नबन्ने ठोकुवा नै गरेका छन् ।

Previous Post

भारत र अमेरिकाबीच महत्वपूर्ण रक्षा सम्झौता, भारतीय लडाकु विमानको इन्जिन अबदेखि भारतमै बन्ने

Next Post

राष्ट्रपति एर्दोगानको नीतिलाई यूटर्न गर्दै केन्द्रीय बैंकद्वारा ब्याज दरमा दोब्बर वृद्धि

सम्बन्धित खबर

आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू
आर्थिक

आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू

२८ जेष्ठ २०८३,
अत्यावश्यक हलुका सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति
आर्थिक

मुग्लिन–मलेखु सडक : चार पुल सञ्चालनको तयारी

२८ जेष्ठ २०८३,
प्रतिनिधिसभामा बजेटमाथि छलफल जारी, सांसदहरूका फरक–फरक धारणा
समाचार

प्रतिनिधिसभामा बजेटमाथि छलफल जारी, सांसदहरूका फरक–फरक धारणा

२८ जेष्ठ २०८३,
विपद् व्यवस्थापनमा कानुन बाधक : गृहमन्त्री गुरुङ
समाचार

विपद् व्यवस्थापनमा कानुन बाधक : गृहमन्त्री गुरुङ

२८ जेष्ठ २०८३,
पाकिस्तानमा ‘तीन करोड गरिबीमा धकेलिए’ः आर्थिक पतन र बढ्दो आप्रवासनका लागि सरकारलाई दोष
अन्तर्राष्ट्रिय

पाकिस्तानको मध्यस्थता प्रयास

२८ जेष्ठ २०८३,
इभी कर विवादमा लेखा समितिमा चर्कियो बहस, उपसमिति गठनको माग
फिचर-ब्यानर

इभी कर विवादमा लेखा समितिमा चर्कियो बहस, उपसमिति गठनको माग

२८ जेष्ठ २०८३,
Load More
Next Post
राष्ट्रपति एर्दोगानको नीतिलाई यूटर्न गर्दै केन्द्रीय बैंकद्वारा ब्याज दरमा दोब्बर वृद्धि

राष्ट्रपति एर्दोगानको नीतिलाई यूटर्न गर्दै केन्द्रीय बैंकद्वारा ब्याज दरमा दोब्बर वृद्धि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In