• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा

    भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना

    २०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए

    दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

    मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिका–चीन सम्बन्धमा दरार, बाइडेनले सीलाई दिए ‘तानाशाह’ को संज्ञा

by
७ असार २०८०,
0
अमेरिका–चीन सम्बन्धमा दरार, बाइडेनले सीलाई दिए ‘तानाशाह’ को संज्ञा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाँच वर्षपछि भएको अमेरिकी उच्च अधिकारीको चीन भ्रमणले लामो समयदेखि दुई देशबीच बिग्रिएको सम्बन्धमा सुधार आउने अपेक्षा गरिए पनि त्यसको विपरीत हुन पुगेको छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनको चीन भ्रमणले सम्बन्ध सुधार हुने अपेक्षा गरिएकोमा वाशिङ्टन-बेइजिङ सम्बन्ध थप चिसिएको हो, जसको कारण बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी जिनपिङप्रति दिएको अभिव्यक्ति बनेको छ।

क्यालिफोर्नियामा एक कार्यक्रममा बोल्दै बाइडेनले सीलाई ‘तानाशाह’ को संज्ञा दिएका छन्। अमेरिकी हवाइ इलाकामा चीनले पठाएको जासुसी बेलुन झारेको प्रसंग उठाउँदै बाइडनेले सीप्रति सो टिप्पणी गरेका हुन्।

अमेरिकाले जासुसी बेलुन खसालेसँगै तानाशाही सी लज्जित भएको उनको टिप्पणी थियो। ‘अमेरिकाले जासुसी बेलुन खसाल्दा सी निकै तनावमा पुगे। आफ्नो षड्यन्त्र विफल हुनु भनेको कुनै पनि तनाशाहका लागि लज्जाको क्षण हो,’ बाइडेनले भने।

गत फेब्रुअरीमा चीनले अमेरिकी हवाइ क्षेत्रमा जासुसी बेलुन पठाएको थियो । मौसमी अवस्था बुझ्न बेलुन पठाएको चीनले दाबी गर्दै आएको छ । तर अमेरिकाले जासुसीको उद्देश्यले चीनले बेलुन पठाएको बताउँदै आएको छ ।

यसैबीच बाइडेनको उक्त अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै बेइजिङले जवाफ फर्काएको छ। चिनियाँ विदेश मन्त्रालयले बाइडेनको टिप्पणीलाई ‘बेतुक’ र ‘गैरजिम्मेवार’ भनेको हो।

मन्त्रालयकी प्रवक्ता माओ निङले बाइडेनको टिप्पणीले तथ्य, कूटनीतिक प्रोटोकल र चीनको राजनीतिक मर्यादालाई गम्भीर रूपमा उल्लंघन गरेको बताइन्। ‘तिनीहरू खुला राजनीतिक उत्तेजना हुन्,’ उनले पत्रकार सम्मेलनमा भनिन्।

पाँच वर्षयता चीनमा अमेरिकी उच्च अधिकारी नपुगेको अवस्थामा विदेशमन्त्री ब्लिंकेनले सम्बन्ध सुधारको प्रयास गरेका थिए। उनले समकक्षी क्वीन गाङ तथा राष्ट्रपति सीसँगै भेट गरेर स्थिर सम्बन्धको वातावरण बनाउन पहल गरेका थिए।

ब्लिंकेनको प्रयत्नलाई बाइडेनले उच्च प्रशंसा गरेको भोलिपल्टै उनले आफ्ना समकक्षी सीबारे नकारात्मक टिप्पणी गरेका हुन्। चीन र अमेरिकाले उच्च तहमा वार्ता गरेपछि दुई मुलुकको सम्बन्धमा सुधार आउने अपेक्षा गरेकाहरूलाई बाइडेनको पछिल्लो प्रतिक्रियाले निराश बनाएको छ।

Previous Post

सामान्य ज्ञान पढौँ र जानौँ

Next Post

सडकदेखि सदनसम्म एमाले हाबी

सम्बन्धित खबर

सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा
समाचार

६ अशोज २०८३,
भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना
समाचार

भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना

६ अशोज २०८३,
२०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए
खेलमैदान

२०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए

६ अशोज २०८३,
दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन
समाचार

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

६ अशोज २०८३,
मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो
समाचार

मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

६ अशोज २०८३,
जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध
फिचर-ब्यानर

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

६ अशोज २०८३,
Load More
Next Post

सडकदेखि सदनसम्म एमाले हाबी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In