• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अन्तराष्ट्रिय अभ्यासमा फोहोर नष्ट गर्ने मेसिन त्रिभुवन विमानस्थलमा संचालन

by
७ असार २०८०,
0
अन्तराष्ट्रिय अभ्यासमा फोहोर नष्ट गर्ने मेसिन त्रिभुवन विमानस्थलमा संचालन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलको आन्तरिक पार्किङ वे अगाडि फोहोर नष्ट गर्ने मेसिन ‘इन्सिनरेटर’ सञ्चालनमा ल्याएपछि काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट उत्पादन हुने फोहोर अब विमानस्थल भित्रै नष्ट गरिने भएको हो ।

फोहोर व्यावस्थापनमा अन्तराष्ट्रिय विमानस्थलले सिकाएको पाठ सिक्दै विमानस्थलले आफूले उत्पादन गरेको फोहोर व्यवस्थापन आफैं गर्न सक्षम हुने अन्तर्राष्ट्रिय अभ्यासमा नेपालले पहिलो पटक मेसिन जडान गरेको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार विमानस्थल भित्र प्राकृतिक रुपमा उत्पादन हुने फोहोरको व्यावस्थापनका लागि विमानस्थलले नयाँ अभ्यास थालेको छ । त्रिभुवन विमानस्थले थालनी गरेको यस्तो अभ्यास देशैभरी लागू गर्ने विषयमा परिक्षणकालमा रहेको छ । उत्पादित फोहोर, कागजातसहित ठोस पदार्थहरुलाई यो मेसिनका माध्यमबाट नष्ट गर्न सकिने प्लाष्टिक, फलामरस्टिलसहितका खनिजजन्य र तरल पदार्थको व्यवस्थापन गर्दै ‘प्राकृतिक दृष्टिकोणले जलाउन नमिल्ने बाहेक अन्य फोहोर सो मेसिनको माध्यमबाट व्यावस्थान गर्न सकिन्छ ।

विमानस्थल भित्र यात्रु, वायुयान, कार्यालय र रेष्टुराँबाट दैनिक ४ ट्रकसम्म फोहोर उत्पादन गरेको छ । विमानस्थल भित्र जहाज मर्मत हुने स्थान भन्दा बाहेकबाट उत्पादन हुने फोहोर कागज, प्लाइउड, काष्ठजन्य तथा धुलोजन्य हुने भएकाले धेरैजसो फोहोर नष्ट गर्न सकिने भएको छ ।

जहाज भित्रको मलमूत्र भने विमानस्थलबाट ढलमा निकासी गर्ने व्यवस्था गरिएको छ । यस्तै विमानस्थल भित्र फोहोर व्यवस्थापन गर्न दुई वटा मेसिन जडान गरिएका छन् ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

पोखरा विमानस्थललाई किन बिआरआईसँग जोड्दैछ चीन ?

सम्बन्धित खबर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै
समाचार

पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

१४ जेष्ठ २०८३,
Load More
Next Post
चिनियाँ ऋणले पोखरा विमानस्थल समस्यामा, ब्याज तिर्नै कठिन

पोखरा विमानस्थललाई किन बिआरआईसँग जोड्दैछ चीन ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In