• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा

    भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना

    २०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए

    दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

    मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आभोकाडोको मूल्य हालसम्मकै उच्च

by
६ असार २०८०,
0
आभोकाडोको मूल्य हालसम्मकै उच्च
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आभोकाडोको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । यसअघि अधिकतम ६ सय रुपैयाँसम्म कायम भएको आभोकाडोको मूल्य भ्याट खारेजको करिब तीन हप्तामा २ सय रुपैयाँले बढेको हो ।

गत बजेट घोषणा गरेको दिन आभोकाडाको प्रतिकेजी औसत मूल्य ४५० रुपैयाँ तोकेको थियो । त्यसपछि बढेर जेठ २८ गतेसम्म आइपुग्दा एक सय रुपैयाँले बढेर ५५० रुपैयाँ कायम भएको थियो ।

अहिले सोही आभोकाडो प्रतिकेजी एक सय रुपैयाँले बढेर अधिकतम मूल्य ७ सय रुपैयाँ तोकेको छ भने औसत मूल्य ६५० रुपैयाँ कायम भएको समितिले उल्लेख गरेको छ । उक्त मूल्य हालसम्मकै उच्च हो ।

नेपालमा आभोकाडो सीमित व्यक्तिले मात्रै खाँदै आएका छन् । उत्पादनसँगै खपत पनि कम हुने आभोकाडो नेपालले अफ्रिकी मुलुकबाट आयात गरी आप्रर्ति गर्दै आएका छन् । भन्सार विभागको तथ्यांक अनुसार नेपालले वार्षिक ८ करोडभन्दा बढी मूल्यको आभोकाडो आयात गरेको छ ।

नेपाललले गत आर्थिक वर्षमा ८ करोड १ लाख रुपैयाँको २ लाख ८४ हजार केजी आभोकाडो आयात गरेको थियो । त्यस्तै, चालु आर्थिक वर्षको १० महिनाको अवधिमा नेपालले ६ करोड २३ लाख रुपैयाँको १ लाख ८५ हजार केजी आभोकाडो आयात गरेको देखिन्छ । विभागका अनुसार नेपालले युगान्डा र केन्याबाट मात्रै आयात गरिरहेको छ ।

Previous Post

कसिलो मौद्रिक नीतिकै तयारीमा राष्ट्र बैंक

Next Post

एलन मस्कले भने– ‘म मोदीको फ्यान हुँ’

सम्बन्धित खबर

सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा
समाचार

६ अशोज २०८३,
भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना
समाचार

भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना

६ अशोज २०८३,
२०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए
खेलमैदान

२०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए

६ अशोज २०८३,
दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन
समाचार

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

६ अशोज २०८३,
मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो
समाचार

मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

६ अशोज २०८३,
जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध
फिचर-ब्यानर

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

६ अशोज २०८३,
Load More
Next Post
एलन मस्कले भने– ‘म मोदीको फ्यान हुँ’

एलन मस्कले भने– ‘म मोदीको फ्यान हुँ’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In