• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इरान, ओमान, साउदी अरेबियाद्वारा स्ट्रेट अफ होर्मुजलाई सुरक्षित गर्न संयुक्त प्रयासको आह्वान

    नेपाल र जापानबीच सहयोग सम्झौतामा हस्ताक्षर

    नेपाल र जापानबीच सहयोग सम्झौतामा हस्ताक्षर

    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

    ‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी

    ‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी

    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हार्वर्ड विश्वविद्यालयका मानव अङ्गको व्यापार हुने गरेको खुलासा

by
५ असार २०८०,
0
हार्वर्ड विश्वविद्यालयका मानव अङ्गको व्यापार हुने गरेको खुलासा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

न्युर्योक। अमेरिकाको प्रतिष्ठित हार्वर्ड विश्वविद्यालयमा एउटा अचम्मको खुलासा भएको छ ।

समाचार अनुसार धेरै वर्षदेखि यहाँ शव किनबेच हुँदै आएको थियो भने त्यस कार्यमा यहाँका एक कर्मचारी दम्पती संलग्न रहेको खुलासा भएको हो ।

श्रीमान श्रीमतीले हार्वर्ड मेडिकल स्कुलको शवगृहबाट शवका अंग चोरेर बेच्ने गरेका थिए । तर, अहिले उनीहरुको पर्दाफास भएको छ । दुवैमाथि कारबाही भइरहेको छ । यसका लागि उनलाई १५ वर्षको जेल सजाय हुन सक्छ।

बीबीसीको रिपोर्ट अनुसार सेड्रिक लज नामका एक व्यक्ति हार्वर्ड मेडिकल स्कूलको शवगृहमा प्रबन्धक थिए। अमेरिकाभरबाट दान गरिएका शवहरू यहाँ ल्याइने गरिन्थ्यो । तर, सेड्रिकले आफ्नी श्रीमती डेनिशसँग मिलेर शवका अङ्गहरू चोर्ने गर्थे।

श्रीमान श्रीमतीले ती अंगहरु अनलाइनमार्फत बेच्ने गरेको खुल्न आएको छ, जुन कार्यका लागि उनको नेटवर्क देशभर फैलिएको थियो। रिपोर्टका अनुसार मृतकको अंग चोर्ने यो काम धेरै वर्षदेखि चलिरहेको थियो ।

सेड्रिक र उनकी श्रीमतीले लाशहरूबाट अंगहरू मात्र चोरेका थिए, जसले कालो बजारमा उच्च मूल्यमा बिक्रि हुने गरेको थियो । समाचार अनुसार दुबैले प्रायः शवको टाउको, हड्डी, छाला र मासु निकालेर बेच्ने गदर्थे।

कयौं पटक सेड्रिकले आफ्ना ग्राहकहरूलाई शवगृहमा नै बोलाएर मृत शरीरबाट आवश्यक पर्ने भागहरू बेच्ने गरेको पनि खुल्न आएको छ ।

चार्जिङ स्टेटमेन्टका अनुसार सन् २०२० मा सेड्रिकले म्याक्लिन नामक महिलालाई शवको अनुहारको छाला बेचेका थिए। यसका लागि म्याक्लिनले सेड्रिकलाई करिब ५० हजार रुपैयाँ दिएका थिए ।

प्रारम्भिक अनुसन्धानले के देखायो भने म्याक्लिनले पसल चलाउने गर्थिन, जुन पसलमा डरलाग्दो खेलौना बनाएर बेचिने गरिन्थ्यो ।

यस्तो अवस्थामा म्याक्लिनले शवको अनुहार ती खेलौनाहरुमा प्रयोग गरेको हुनसक्ने आशंका गरिएको छ ।

म्याक्लिनले पुतलीमा रगत प्रयोगसमेत गर्दै आएकी थिइन् । यो रहस्य खुलासा भए पछि म्याक्लिनले मृतकको शरीरका अंगबाट डरलाग्दो पुतली बनाउने गरेको आशंका गरिएको छ ।

सेड्रिक र तिनकी श्रीमतीले अर्को ग्राहकको विवरण समेत समावेश गरेका छन्, जुन धेरै अनलाइन भुक्तानीहरू पनि समावेश गरिएको छ ।

जस्तो कि, यस्तै एउटा भुक्तानीमा ‘हेड नम्बर ७ को लागि १ हजार डलर’ लेखिएको फेला परेको थियो ।

जसका आधारमा यसअघि पनि सेड्रिकले कम्तीमा ६ शवको टाउको बेचेर १ हजार डलर अर्थात् प्रत्येक टाउकोको करिब ८० हजार रुपैयाँ लिएको बताइएको छ ।

सेड्रिकले विगत ४ वर्षमा ग्राहकसँग मात्रै ५० लाख रुपैयाँभन्दा बढीको सम्झौता गरेको खुलेको छ । यी शरीरका अंगहरू परम्परागत औषधि बनाउन र अवैध अनुसन्धानमा प्रयोग गरिन्थ्यो।

साथै, धेरै ठाउँहरूमा मानिसहरूले शौखका रूपमा पनि आफ्नो घर वा फार्म हाउसहरूमा मानव खप्परहरू सजाएको पनि खुलेको छ, त्यस्ता मानिसका लागि पनि उनीहरुले चर्को मूल्यमा मानव शरिरको बेच्दथे ।

Previous Post

अन्तरजातीय विवाहको पीडाः न विवाह दर्ता न जन्मदर्ता

Next Post

बाढीपहिरोले सात लघुजलविद्युत् गृह बगाएपछि अन्धकारमा बस्न बाध्य

सम्बन्धित खबर

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इरान, ओमान, साउदी अरेबियाद्वारा स्ट्रेट अफ होर्मुजलाई सुरक्षित गर्न संयुक्त प्रयासको आह्वान

१३ साउन २०८३,
नेपाल र जापानबीच सहयोग सम्झौतामा हस्ताक्षर
आर्थिक

नेपाल र जापानबीच सहयोग सम्झौतामा हस्ताक्षर

१३ साउन २०८३,
सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
आवाज

रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

१३ साउन २०८३,
‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी
आवाज

‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी

१३ साउन २०८३,
गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
आर्थिक

गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

१३ साउन २०८३,
पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो
अन्तर्राष्ट्रिय

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

१३ साउन २०८३,
Load More
Next Post
बागलुङका केही घरमा अझै पनि टुकीकै भरमा उज्यालो

बाढीपहिरोले सात लघुजलविद्युत् गृह बगाएपछि अन्धकारमा बस्न बाध्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In