• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा एक महिनादेखि ठप्प

    बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था

    पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा

    विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय

    विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

    सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बालेनको चेतावनी बेवास्ता गर्दै काठमाडौंका सिनेमा हलमा लगाइयो ‘आदिपुरुष’

by
१ असार २०८०,
0
बालेनको चेतावनी बेवास्ता गर्दै काठमाडौंका सिनेमा हलमा लगाइयो ‘आदिपुरुष’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । हिन्दी फिल्म ‘आदिपुरुष’ काठमाडौंका सिनेमा हलमा प्रदर्शनमा आएको छ । शुक्रबार बिहानका शो रद्द भए पनि मध्याह्नदेखि काठमाडौंका सबै सिंगल र मल्टिप्लेक्स सिनेमा हलमा ‘आदिपुरुष’ प्रदर्शनमा आएको छ ।

चलचित्र संघको शुक्रबार बिहान बसेको बैठकले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) ले दिएको चेतावनी बेवास्ता गर्दै चलचित्र चलाउने निर्णय गरेको हो । बालेनले बिहीबार साँझ ‘आदिपुरुष’ मा समेटिएको ‘सीता भारतकी छोरी हुन्’ भन्ने संवाद नहटाएसम्म काठमाडौंका हलमा फिल्म चल्न नदिने चेतावनी दिएका थिए । उनले तीन दिनभित्र सो संवाद नहटाए कुनै पनि हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका थिए ।

चलचित्र संघले भने बालेनले दिएको चेतावनीबारे कुनै पनि आधिकारिक पत्र प्राप्त नआएकाले फिल्म निर्वाध रुपमा हलहरुमा प्रदर्शन गर्ने निर्णय गरेको छ । ‘आदिपुरुष’ मा उल्लेखित आपत्तिजनक संवाद हटाएर सेन्सर पास गरिएको छ । बिहीबार नै चलचित्र जाँस पास समितिले सिनेमालाई सेन्सर पासको पत्र दिइसकेको छ ।

टी–सिरिजको आधिकारिक युट्युब च्यानलमा रिलिज भएको ट्रेलरमा रामको भूमिकामा रहेका प्रभासले आफ्नो वानर सेनालाई सीतालाई हरण गरेर लगेका रावणसँगको युद्धका लागि प्रेरित गर्दै भनेका छन्, ‘आज मेरो लागि नलड्नु, त्यो दिनको लागि लड्नु जब भारतको कुनै छोरीमाथि हात हाल्नुभन्दा पहिले दुराचारी तिम्रो पौरुष याद गरेर काँप्नेछन् । लड्छौ ?’

Previous Post

शरणार्थी प्रकरणः पूर्वमन्त्री र सचिबसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

Next Post

कोलेस्ट्रोल नियन्त्रण गर्न उपयोगी यी ६ फलफूल

सम्बन्धित खबर

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा एक महिनादेखि ठप्प
फिचर-ब्यानर

१३ साउन २०८३,
बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था
फिचर-ब्यानर

बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था

१३ साउन २०८३,
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
अन्तर्राष्ट्रिय

पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा

१३ साउन २०८३,
विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय
जीवन शैली

विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

१३ साउन २०८३,
पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो
फिचर-ब्यानर

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

१३ साउन २०८३,
सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो
फिचर-ब्यानर

सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

१३ साउन २०८३,
Load More
Next Post
कोलेस्ट्रोल नियन्त्रण गर्न यो गर्मीमा खानुहोस् यी ६ फलफूल

कोलेस्ट्रोल नियन्त्रण गर्न उपयोगी यी ६ फलफूल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In