• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जब मृत घोषित भएकी महिला अन्त्यष्टि गर्न लाग्दा उठिन्…

by
१ असार २०८०,
0
जब मृत घोषित भएकी महिला अन्त्यष्टि गर्न लाग्दा उठिन्…
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इक्वेडरको एक अस्पतालमा मृत घोषित गरिएकी ७६ वर्षीया बेला मोन्टोयाले अन्त्येष्टि गर्न लगिएको अवस्थामा कफिन ९शव बोक्ने बाकस० ढकढक्याएर मलामीहरूलाई चकित पारेकी छिन्।

ती महिला जिवित रहेको पुष्टि भएपछि इक्वेडरका प्रहरीले उक्त अस्पतालमाथि छानबिन सुरु गरेको छ। हामी सबै डराएका थियौँ, बेलाको छोरा गिल्बर्टो बारबेराले भने। मृत घोषित हुनुअघि डाक्टरहरूले गिल्बर्टोलाई आफ्नो आमाको अवस्था नाजुक रहेको समेत बताउँदै आएका थिए।

रिटायर्ड नर्स बेला मोन्टोयालाई सम्भावित स्ट्रोक र कार्डियोपल्मोनरी अरेस्ट भएपछि शुक्रबार अस्पतालमा भर्ना गरिएको थियो। उपचारको क्रममा सुधार नआएपछि ड्युटीमा रहेको डाक्टरले उनलाई मृत घोषित गरेको इक्वेडरको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आकस्मिक कक्षमा ल्याइँदा गिल्बर्टोकी आमा बेहोस भएको उनले बताए। केही घण्टापछि डाक्टरले उनलाई बेलाको मृत्यु भएको जानकारी दिँदै परिचयपत्र र मृत्यु प्रमाणपत्र दिए।

अस्पतालबाट बेलाको शवु लिएर शवदाह गृहमा शुक्रबार बेलुका ल्याएपछि अन्त्येष्टिमा आएका मलामीहरुले अनौठो आवाज सुनेको बारबेरा बताउँछन्।

त्यहाँ हामी करिब २० जना थियौँ। अन्त्येष्टिको प्रक्रिया हुँदै गर्दा करिब पाँच घण्टापछि कफिनबाट आवाज निस्कन थाल्यो। मेरी आमा चादरमा बेरिएर कफिनमा हिर्काइरहनुभएको थियो र नजिक पुगेर हेर्दा उहाँको श्वासप्रश्वास निकै बढेको थियो, बारबेराले भने।

आफन्तहरुले उनलाई तत्काल अस्पताल पुर्याए पनि हिजो सोमबारसम्म उनको अवस्था गम्भीर थियो। उनलाई इन्ट्युबेशनमा राखिएको छ भने डाक्टरहरूले आफन्तलाई बेलाको अवस्था चिन्ताजक रहेका बताएको बारबेराले जनाए।

बेलालाई जिवितै मृत घोषणा गर्ने डाक्टरको बारेमा भने कुनै विवरण सार्वजनिक भएको छैन।

Previous Post

तातोपानी कुण्डलाई सुन्दर बनाईदै

Next Post

शरणार्थी प्रकरणः पूर्वमन्त्री र सचिबसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

सम्बन्धित खबर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै
समाचार

पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

१४ जेष्ठ २०८३,
Load More
Next Post
शरणार्थी प्रकरणः पूर्वमन्त्री र सचिबसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

शरणार्थी प्रकरणः पूर्वमन्त्री र सचिबसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In