• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन

    माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

    फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

    पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

    अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    संयुक्त राष्ट्र सङ्घका आगामी महासचिवका लागि छनोट प्रक्रिया सुरु

    मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो

    छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

    क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया

    क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेल्थ टिप्सः शरीर स्वस्थ राख्ने केही फलफूल

by
१ असार २०८०,
0
यस्ता छन् फलफूलको चिया खाँनुका फाइदा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हामीले दैनिक जीवनमा खाने खानेकुरामा नै हाम्रो स्वास्थ्य निर्भर हुन्छ । त्यसैले हामीले शरीरलाई स्वस्थ एवम् तन्दुरुस्त राख्नका निम्ति खानपानमा विशेष ध्यान दिनुपर्छ । खानपानमा ध्यान नदिँदा हाम्रो स्वास्थ्यलाई धेरै नै हानी पुग्दछ ।

– ब्रोकाउलीमा बीटा क्यारोटीन र आइसोथियोसायनेट नामक पोषक तत्व पाइनुको साथै यसले एन्टीएजींगको प्रक्रियामा समेत सहयोग गर्ने हुँदा खानामा ब्रोकाउलीको प्रयोग गर्नु निकै नै लाभदायक हुन्छ । ब्रोकाउलीले क्यान्सर रोकथाममा पनि सहयोग गर्दछ ।
– सुन्तला, निबुवा, कागती आदि भिटामिन सी पाइने फलफूल हुन् । भिटामिन ‘सी’ युक्त फलफूलले रोग प्रतिरोधक क्षमतालाई बढाउने काम गर्छ । विभिन्न एलर्जीबाट बचाउनका लागि पनि भिटामिन सी युक्त फलफूल आवश्यक पर्छ । यी फलफूलहरुको सेवनबाट एन्टीअक्सीडेन्ट्स पनि प्राप्त गर्ने हुँदा क्यान्सर उत्पन्न गर्ने तत्वसँग लड्ने क्षमता समेत प्रदान गर्छ ।
– शरीरमा रगतको कमी हुँदा रगतमा हेमोग्लोबिनको मात्रा बढाउन अनारको सेवन महत्वपूर्ण मानिन्छ । यसको सेवनले छाला स्वस्थ हुनुको साथै यसमा पाइने सुक्ष्म पोषक तत्वले शरीरको भित्री अंग समेत बलियो बनाउन सहयोग गर्छ ।
– अंकुराउँदै गरेको गेडागुडीको सेवनले छाला बलियो तथा कसिलो बनाउनुका साथै बुढ्यौलीपनलाई हटाउनका निम्ति लाभदायक हुन्छ । यसको सेवनले रोग प्रतिरोधक क्षमतामा वृद्धि हुनको साथै धेरै रोगहरुबाट बचाउन यसले सहयोग गर्छ । ।
– ग्रीन टीमा एन्टी अक्सीडेन्ट्स तत्व हुने हुँदा यसले स्वास्थ्यलाई स्वस्थ रहन मद्दत गर्छ । यसले शरीरको तौल घटाउने, कपाल झर्नबाट रोक्ने जस्ता काम गर्छ । यसको सेवनबाट रगतमा चिनीको मात्रा कम गर्न मदत गर्छ । यसको सेवनबाट कोलेस्ट्रोलको समेत सन्तुलन गर्दछ । यसले रक्त चापलाई समेत नियन्त्रणमा राख्न मद्दत गर्छ ।
– जौमा पर्याप्त मात्रामा फाइबर पाइने हुँदा यसले कब्जियतको समस्या हटाउनका लागि अत्यन्तै लाभदायक हुन्छ । साथै यसले पाचन प्रणाली समेत मजबुत बनाउँछ । जौको सेवनले कोलेस्ट्रोलको मात्रा घटाउनका लागि पनि सहयोग पु¥याउँछ ।
– लसुनको सेवनले शरीरमा रोग प्रतिरोधक क्षमता बढ्ने हुनाले यसले शरीरलाई धेरै रोग लाग्नबाट बचाउँछ । यसको सेवनबाट उच्च रक्तचापको नियन्त्रण गर्न समेत सहयोग मिल्छ ।

Previous Post

चुट्किलाः दुईबाट दुई गए कति बाँकी हुन्छ ?

Next Post

प्रतिनिधिसभा बैठकः उद्योग, भुमी र भौतिक मन्त्रालयको बजेट माथी छलफल हुने

सम्बन्धित खबर

काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन
आर्थिक

माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

१५ साउन २०८३,
फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी
अन्तर्राष्ट्रिय

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

१५ साउन २०८३,
पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो
आर्थिक

अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन

१५ साउन २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्र सङ्घका आगामी महासचिवका लागि छनोट प्रक्रिया सुरु

१५ साउन २०८३,
मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो
आर्थिक

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

१५ साउन २०८३,
क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया
आवाज

क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

१५ साउन २०८३,
Load More
Next Post
संसद बैठकमाआउनै छाडे सांसद, खालीखाली देखिन्छ हल

प्रतिनिधिसभा बैठकः उद्योग, भुमी र भौतिक मन्त्रालयको बजेट माथी छलफल हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In