• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा

    भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना

    २०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए

    दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

    मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युद्ध थेग्न नसकेर आकस्मिक कर लगाउँदै रुस

by
३२ जेष्ठ २०८०,
0
युद्ध थेग्न नसकेर आकस्मिक कर लगाउँदै रुस
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । युक्रेनी युद्धको मारमा अहिले बाँकी विश्व मात्रै होइन, रुस पनि पिल्सिरहेको छ । युद्धका कारण रुसको यूरोपेली देशहरूलाई कच्चा तेल बेचेर हुने आम्दानी ठप्पै छ । तेलको विक्री बढाउन रुसले चीन र भारत जस्ता देशहरूलाई भारी छूटमा तेल बेच्नु परिरहेको छ ।

पैसाको अभाव बढ्दै गएपछि रुस सरकारले घरेलु कम्पनी र व्यापारीहरूलाई एकमुष्ठै आकस्मिक कर तिराउन लागिरहेको छ । रुसले हालै मात्रै ठूला रुसी कम्पनीहरूमाथि १० प्रतिशतको आकस्मिक कर लगाउने विधेयक मस्यौदा पारित गरेको छ । मंगलवार त्यहाँका अर्थमन्त्रीले यसको घोषणा गरेका थिए ।

कर बापतको रकम एकमुष्ठ तिराउन लागिएको छ । यो विधेयकले सन् २०२१ यता वार्षिक १ अर्ब रुबल ९१ करोड १९ लाख अमेरिकी डलर०भन्दा बढी नाफा कमाउने कम्पनीहरूलाई निशाना बनाएको छ । यो कर बढेर ३ खर्ब रुबल ९३ अर्ब ६० करोड डलर०सम्म पुग्न सक्ने प्रथम उपप्रधानमन्त्री आन्द्रेई बेलोउसोभले भनेका थिए ।

यो करको प्रस्ताव कम्पनीहरूले गरेको उनको भनाइ छ । सन् २०२१ र सन् २०२२ मा कम्पनीहरूलाई ठूलो आकस्मिक लाभ भएको थियो । मुनाफा बजेटको भन्दा पनि ठूलो भएको अनि यो कुरा उनीहरूले बुझेको बेलोउसोभ बताउँछन् । यसबाट उठेको रकम सामाजिक खर्चमा प्रयोग गरिने अर्थमन्त्रालयले बताएको छ ।

यसबारे थप जानकारी भने दिइएको छैन । यो करको मारमा रुसको मलखाद र धातु उद्योगहरू पर्न सक्ने अनुमान गरिएको छ । पश्चिमी देश र तिनका मित्र देशहरूले रुसी इन्धनमा प्रतिबन्ध लगाएका छन् । तर, कृषि र केही औद्योगिक कच्चा पदार्थ अझै पनि रुसको महत्त्वपूर्ण निर्यात कमोडिटीका रूपमा रहेको छ ।

रुसले युक्रेनी युद्धका लागि चाहिने रकमको जोहो गर्न यस्तो आकस्मिक कर लगाउन लागेको यो पहिलो पटक होइन । गएको वर्ष युक्रेनमा हमला गरेलगत्तै विश्व बजारमा प्राकृतिक ग्यासको भाउ बढेर कयौं वर्षयताकै उत्कर्षमा पुगेपछि रुसले भीमकाय ऊर्जा कम्पनी ग्याजप्रोमलाई पनि यस्तै खालको कर तिराएको थियो ।

सन् २०२२ को पहिलो अर्धवार्षिक अवधिमा ग्याजप्रोमले कीर्तिमानी मुनाफा कमाएको थियो । तर, कर वृद्धिका कारण पूर्ण वार्षिक रूपमा भने कम्पनीको मुनाफा ४० प्रतिशतले घटेको थियो । कच्चा तेल निर्यातमा लगाएको प्रतिबन्धका कारण रुसको ऊर्जा आम्दानी घटेको छ । आर्थिक मन्दीको भयबीच विश्व बजारमा कच्चा तेलको भाउ युक्रेनी युद्ध शुरु हुनुअघिको स्तरभन्दा तल ओर्लिएको छ । एजेन्सी

Previous Post

अमेरिकी संसद भवनमा पहिलो पटक हिन्दु वैदिक मन्त्र बाचन

Next Post

दरौँ खोलामा ‘ट्रस ब्रिज’ निर्माण

सम्बन्धित खबर

सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा
समाचार

६ अशोज २०८३,
भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना
समाचार

भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना

६ अशोज २०८३,
२०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए
खेलमैदान

२०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए

६ अशोज २०८३,
दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन
समाचार

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

६ अशोज २०८३,
मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो
समाचार

मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

६ अशोज २०८३,
जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध
फिचर-ब्यानर

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

६ अशोज २०८३,
Load More
Next Post
दरौँ खोलामा ‘ट्रस ब्रिज’ निर्माण

दरौँ खोलामा ‘ट्रस ब्रिज’ निर्माण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In