• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    लालपुर्जा हातमा, जमिन बलानमा

    लालपुर्जा हातमा, जमिन बलानमा

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मुद्रा तस्करीमा पक्राउ परेका चिनियाँ नागरिकको नेपालका बैंकमा करोडौं रकम रहेको खुलासा

by
३० जेष्ठ २०८०,
0
मुद्रा तस्करीमा पक्राउ परेका चिनियाँ नागरिकको नेपालका बैंकमा करोडौं रकम रहेको खुलासा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – लाखौं अवैध विदेशी मुद्रा बोकेर मलेसियाको राजधानी क्वालालम्पुर जान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका एक चिनियाँ नागरिकको नेपालका बैंकमा करोडौं रकम रहेको पाइएको छ।

२२ जेठमा पक्राउ परेका चिनियाँ नागरिक फङ छेङवेनले सिटिजन्स बैंकमा १ करोड २ लाख रुपैयाँ जम्मा गरेको भेटिएको हो।

प्रहरीका अनुसार सिटिजन्स बैंक नयाँबजार शाखामा आफ्नो नामको खाता नं. ०११४१०००००६७००४१ मा विभिन्न मितिमा जम्मा गरेको १ करोड २ लाख रुपैयाँको मुद्दती रसिद बरामद भएको हो।

फेब्रुअरी २२, २०२३ को ५० लाख रुपैयाँ, मे २२, २०२३ को ३७ लाख रुपैयाँ र मे ३०, २०२३ को १५ लाख रुपैयाँको मुद्दती रसिद बरामद भएको प्रहरीले जनाएको छ।

विमानस्थल सुरक्षामा खटिएका प्रहरीले विशेष जाँच गर्दा उनले बोकेको लगेजमा विभिन्न मुलुकका अवैध मुद्रा फेला परेपछि उनलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले उनको साथबाट विभिन्न देशका गरेर करिब ६० लाख नगद बरामद गरेको थियो।

नेपाली रुपैयाँ ९ लाख ८ हजार, भियतनामी मुद्रा ४० लाख ५० हजार, कम्बोडियन रियल ५ हजार, भारतीय रुपये ८ हजार ४ सय ६०, लाओसियन मुद्रा २ लाख ५० हजार, सिंगापुर डलर २ सय ४२, मलेसियन रिंगेट ३ सय ५१, चिनियाँँ २१ युआन, अमेरिकी डलर २ हजार र थाई भाट १ लाख १३ हजार बरामद भएको थियो।

उनी अन्तरदेशीय अपराधमा संलग्न रहेको हुन सक्ने आशंकामा प्रहरीको विशेष ब्यूरोले समेत अनुसन्धान थालेको छ। विमानस्थल प्रहरीले उनलाई राजस्व अनुसन्धान विभाग पठाएको छ। विभागले उनीविरुद्ध विदेशी मुद्रा अपचलन मुद्दामा अनुसन्धान गरिरहेको छ।

प्रहरी अनुसन्धानका क्रममा उनी तीन पटक नेपाल आएको समेत खुलेको छ। बयानमा भने उनले दोभासेको सहयोगमा समेत केही बोल्न नमानेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए।

पछिल्लो समय चिनियाँ नागरिकले नेपाली भूमि प्रयोग गरेर आपराधिक गतिविधि बढाएको प्रहरीको तथ्यांकले देखाएको छ।

२३ जेठमा मात्रै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० अन्तर्राष्ट्रिय कल तथा एसएमएस बाइपास गरेर अवैध धन्दा चलाउने एक चिनियाँ र एक नेपालीलाई पक्राउ गरेको थियो।

Previous Post

मौसम पूर्वानुमानः कस्तो छ आजको मौसम ?

Next Post

प्युठान कार दुर्घटना अपडेटः मृतक आठै जनाको सनाखत

सम्बन्धित खबर

राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार

राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

१२ अशोज २०८३,
प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा
समाचार

प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

१२ अशोज २०८३,
विश्वमा अझै घातक बनिरहेको छ रेबिज
फिचर-ब्यानर

विश्वमा अझै घातक बनिरहेको छ रेबिज

१२ अशोज २०८३,
लालपुर्जा हातमा, जमिन बलानमा
फिचर-ब्यानर

लालपुर्जा हातमा, जमिन बलानमा

१२ अशोज २०८३,
नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने
फिचर-ब्यानर

नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

१२ अशोज २०८३,
बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै
आर्थिक

बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

१२ अशोज २०८३,
Load More
Next Post
प्युठान कार दुर्घटना अपडेटः मृतक आठै जनाको सनाखत

प्युठान कार दुर्घटना अपडेटः मृतक आठै जनाको सनाखत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In