• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

    भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित

    चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

    नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

    नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

    गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

    गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महायोगी पाइलट बाबाका केही अमर वाणीहरु

by
३० जेष्ठ २०८०,
0
खीर खाने पात्रः एक प्रेरक प्रसङ्ग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. तिमीले जब सद्गुरु पाउँछौ, उनले तिमीलाई बन्धनमा पार्दैनन् । तिमीलाई भक्तिज्ञान र योगको अन्तर्भेद बताउन्नन् बरु तिमीलाई गंगाको मूल उद्गम गौमुख भन्दा अगाडि पु¥याउने छन् । शक्ति जागरण पछिको चमत्कारिक सिद्धिमा भट्किनका निम्ति तिमीलाई छोड्दैनन् ।

२. म मान्दछु कि शरीर नश्वर हो, तर मलाई यो प्राप्त छ । यसैको माध्यमबाट त्यो सत्यलाई पाउन सक्छु । म यस धरामा आएको छु, मेरा वरिपरि अनेक लोक छन्, अनेकौँ मानिस छन्, यसलाई कसरी झुटो भनौँ । त्रिगुणात्मक गतिविधिको ज्ञानविज्ञानको माध्यम यही काया हो । जहाँ उही माहामाया शक्ति बसेकी छन् । सानो कुण्ड वा तलाउ छ त्यहीँ कुण्डल मारेर शरीरको केन्द्रमा बसेकी छन् । त्यही शक्तिको अवतरण जीवन हो र उध्र्वगमन मोक्ष हो ।

३. म तिमीलाई बोलाइरहेछु नातासम्बन्ध छोड र आफ्नो शाश्वत सत्यतर्फ आऊ जो परमात्मा हो । त्यहाँ पुग्नका निम्ति आफूलाई चिन । तिमी शक्तिका समन्वय हौ । तिमी भित्र अनेक प्रकारका शक्ति सक्रिय छन् । सबै शक्तिको आ–आफ्नो केन्द्र छ र हरेक केन्द्र एक अर्काेसँग जोडिएको छ । सबै शक्तिहरुको पनि केन्द्रसम्म लानेछु । जबसम्म यो केन्द्रलाई जगाउँदैनौ तिम्रो यात्रा अधुरो छ । तिमी कसैमा आश्रित छौ । तिमी पूर्ण स्वतन्त्र बन त्यो पक्षीझैँ जसले सबै आकाश आफ्नै ठान्दछ ।

४. नारी प्रकृति स्वरुप हो, प्रेयसी हो, पत्नी हो, स्नेह हो । यसलाई मर्यादित राख्नुपर्छ । भनेगको साधन ठान्यौँ भने पतित हुनेछौ । काम सुख भोग हैन यो त एक सृजना हो ।

५. वासनायुक्त संकल्प पुनर्जन्मको कारण बन्दछ । परोपकार पनि साधकको बाधक बन्छ । यस्तो परोपकार पनि नगर जसले लक्ष्यबाट विमुख पाओस् । राजा भरतले हरिणको बच्चाको उपकार त गरे तर बच्चाको प्रेम मनमा गड्यो । त्यसै बखत काल आयो । मृत्युको मुखमा पुगेको भरतलाई त्यो बच्चा याद आयो त्यही असावधानीले गर्दा अर्काे जन्ममा उनी मृग भए ।

६. यो संसारमा डुङ्गा झैँ रहु । डुङ्गामा प्वाल प¥यो भने पानी भित्र पस्छ र डुब्छ । त्यसैले संसारलाई आफूभित्र पस्नै नदेऊ । बन्धन मनको हुन्छ, आत्माको हैन । आत्मा त सधैँ मुक्त छ, मनलाई मार मुक्ति मिल्छ । पाप मनले गर्छ शरीरले हैन ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

७७ बर्षपछि विश्वको जनसंख्या घट्ने, कस्तो हुनेछ असर ?

Next Post

रोजगारीमा साउदी जाँदा शैक्षिक प्रमाणपत्र अनिवार्य नहुने

सम्बन्धित खबर

पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
आवाज

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

१६ साउन २०८३,
गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर
अन्तर्राष्ट्रिय

गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

१६ साउन २०८३,
अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते
फिचर-ब्यानर

अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

१६ साउन २०८३,
भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित
आर्थिक

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

१६ साउन २०८३,
नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै
फिचर-ब्यानर

नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

१६ साउन २०८३,
गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?
फिचर-ब्यानर

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

१६ साउन २०८३,
Load More
Next Post
रोजगारीमा साउदी जाँदा शैक्षिक प्रमाणपत्र अनिवार्य नहुने

रोजगारीमा साउदी जाँदा शैक्षिक प्रमाणपत्र अनिवार्य नहुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In