• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

    विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

    दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

    दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

    दुखुखोला सडक पुल जोखिममा

    दुखुखोला सडक पुल जोखिममा

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    अमेरिकाविरुद्ध व्यापार युद्ध जित्न खोज्नु ‘मूर्खता’: ट्रम्प प्रशासन

    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पत्रकार सामी अब्राहमलाई अपहरण गरेको परिवारको दाबी

by
२५ जेष्ठ २०८०,
0
पाकिस्तानमा स्वास्थ्य संकटको चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कराची— वरिष्ठ पत्रकार सामी अब्राहमलाई मे २४ मा इस्लामाबादबाट अज्ञात व्यक्तिहरू अपहरण गरी लगेको पारिवारले दाबी गरेका छन् । उनको अवस्था अझै पनि अज्ञात रहेको छ ।

अब्राहमलाई प्रहरीले पक्राउ गरेको स्रोतले बताएको छ, तर राजधानी प्रहरीले जारी गरेको विज्ञप्तिमा उनीहरूले पत्रकारको परिवारलाई सहयोग गर्ने र उनको खोजी गर्न कुनै कसर बाँकी नराख्ने बताएको छ।

अब्राहमका भाइ अली रजाले आबपारा प्रहरी चौकीमा अपहरणको उजुरी दिएका छन् ।

निवेदनका अनुसार अब्राहमलाई बोल टिभी अफिसबाट निस्किएर घर जाँदै गर्दा राति ९ बजे सेक्टर जी–६ स्थित सिक्सथ एभिन्यूको सर्भिस रोडमा चारवटा कारले रोकेको थियो । आठदेखि दश जना अपरिचित व्यक्तिले गाडीबाट निस्केर उनलाई जबरजस्ती लिएर गएको बताइएको छ ।

घटनाको समयमा अब्राहमका चालक अरशद उनीसँगै थिए। ती मानिसहरूले चालकलाई छोडेर अब्राहमलाई आफूसँगै लगे।

ती व्यक्तिहरूले चालक र अब्राहमका तीनवटा मोबाइल फोन र कारको चाबी पनि लिएर गएको निवेदनमा उल्लेख छ।

Previous Post

मेस्सी इन्टर मियामी जाने पक्का

Next Post

तियानमेन स्क्वायर नरसंहारको सम्झनामा लन्डनमा चिनियाँ दूतावास बाहिर विरोध प्रदर्शन

सम्बन्धित खबर

विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका
आर्थिक

विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

८ भदौ २०८३,
दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि
आर्थिक

दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

८ भदौ २०८३,
दुखुखोला सडक पुल जोखिममा
आर्थिक

दुखुखोला सडक पुल जोखिममा

८ भदौ २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

अमेरिकाविरुद्ध व्यापार युद्ध जित्न खोज्नु ‘मूर्खता’: ट्रम्प प्रशासन

८ भदौ २०८३,
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी
आवाज

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

८ भदौ २०८३,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
समाचार

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

८ भदौ २०८३,
Load More
Next Post
तियानमेन स्क्वायर नरसंहारको सम्झनामा लन्डनमा चिनियाँ दूतावास बाहिर विरोध प्रदर्शन

तियानमेन स्क्वायर नरसंहारको सम्झनामा लन्डनमा चिनियाँ दूतावास बाहिर विरोध प्रदर्शन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In