• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘लालीबजार’ को धेरै आम्दानी

    ‘लालीबजार’ को धेरै आम्दानी

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ‘लालीबजार’ को धेरै आम्दानी

    ‘लालीबजार’ को धेरै आम्दानी

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

रोचक प्रसङ्गः नेपालमै ज्वाला फुट्ने पहाडहरु !

by
२० जेष्ठ २०८०,
0
रोचक प्रसङ्गः नेपालमै ज्वाला फुट्ने पहाडहरु !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालको मुस्ताङ जिल्लाअन्तर्गत पर्ने मुक्तिक्षेत्र र दैलेखका जिल्लाका विभिन्न स्थानहरुमा आफै आगोका लप्का बल्ने गर्दछन् । ती पहाडहरुमा बलिरहेका आगोका ज्वालाहरुलाई मानिस अखण्ड दीप भन्दछन् । कतिपय अन्धविश्वासीहरुले यसलाई अनेक अर्थमा व्याख्या गर्न पूजा समेत गर्ने गर्छन् । वास्तवमा यसरी आफै आगो बल्ने ती क्षेत्रहरुको जमिनमुनि प्राकृतिक ग्यास रहेको र विभिन्न कारणले गर्दा ग्यास चुहिएर बाहिर आउँदा आगोको लप्का निस्कने भूगर्भशास्त्रीहरुको ठम्याइ छ । दैलेखको दुल्लु क्षेत्रमा सबैभन्दा बढी यस्ता अखण्ड ज्वाला निरन्तर बलिरहेको देख्न सकिन्छ । तर पर्याप्त अध्ययन र उत्खननको अभावमा ती ग्यास भण्डाहरुको सही सदुपयोग हुन सकेको छैन ।

प्रकृतिमा स्वतः निर्माण भई जमिनमुनि भण्डार रहेको ग्यासलाई प्राकृतिक ग्यास भनेर चिनिन्छ । यो मुख्य रुपमा मिथेन ग्यास हो जुन खाना पकाउन प्रयोग गरिन्छ र लाइटरहरुमा पनि राखिएको हुन्छ । हाल विश्वमा जम्मा ४२० खर्ब घनमिटर जति प्राकृतिक ग्यासको भण्डार रहेको अनुमान गरिन्छ । प्राकृतिक ग्यासको इतिहास धेरै लामो रहेको छ । वैज्ञानिकहरुका अनुसार ईसापूर्व २०० देखि ६००० वर्षबीच पहिलोपटक इरानमा प्राकृतिक ग्यास पत्ता लागेको थियो ।

साभारः ‘अनौठा कुरा’ पुस्तकबाट

 

सांकेतिक तस्विर

Previous Post

कोभिड-१९ को मापदण्ड परिमार्जन, अब मास्क स्वेच्छिक

Next Post

अन्नपूर्ण आरोहण दिवसः म्याराथनदेखि पदयात्रासम्म

सम्बन्धित खबर

‘लालीबजार’ को धेरै आम्दानी
मनोरञ्जन

‘लालीबजार’ को धेरै आम्दानी

३० असार २०८३,
रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा
फिचर-ब्यानर

रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

३० असार २०८३,
‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’
फिचर-ब्यानर

‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

३० असार २०८३,
चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स
आर्थिक

चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

३० असार २०८३,
हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी
आर्थिक

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

३० असार २०८३,
तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा
फिचर-ब्यानर

तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

३० असार २०८३,
Load More
Next Post
अन्नपूर्ण आरोहण दिवसः म्याराथनदेखि पदयात्रासम्म

अन्नपूर्ण आरोहण दिवसः म्याराथनदेखि पदयात्रासम्म

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In