• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

    कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

    दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

    दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

    पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

    पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

    गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता

    गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता

    बर्खायाम सकिएको झल्को दिने यार्तुङ पर्व

    बर्खायाम सकिएको झल्को दिने यार्तुङ पर्व

    सतर्कता केन्द्रको अनुगमनः १५ कार्यालयमा सेवा प्रवाह सुधार गर्न निर्देशन

    सतर्कता केन्द्रको अनुगमनः १५ कार्यालयमा सेवा प्रवाह सुधार गर्न निर्देशन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वयम्भूको पोखरी, जहाँ सिक्का चढाएर मनोकामना पूरा हुने विश्वास गरिन्छ

by
१४ जेष्ठ २०८०,
0
स्वयम्भूको पोखरी, जहाँ सिक्का चढाएर मनोकामना पूरा हुने विश्वास गरिन्छ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।बौद्ध धर्मालम्वीको विशेष मानिने बौद्ध स्तुप अर्थात् स्वयम्भू काठमाडौँ उपत्यकाको पश्चिमी भेगमा पर्छ। यसलाई अर्को भाषमा महाचैत्य पनि भनिन्छ। उहिले उपत्यकामा पानी भरिएको बेलामा यहाँ विपस्वी बुद्ध आई तीनपटक वरिपरीको पहाड घुमेर नागार्जुनको टुप्पोमा बसी तपस्या गरेका थिए।

त्यसपछि वैशाख पूर्णिमाका दिन दक्षिण फर्केर कमलको बिउ मन्त्र गरी दहमा रोपेका थिए। अर्को सालको वैशाख पूर्णिमाकै दिन कमल उम्रेको र त्यसमा पञ्चरश्मिसहित स्वयम्भु महाचैत्यको उत्पति भएको मानिन्छ। नेवारीबाट स्येँको अर्थ स्वयं, गुँको अर्थ वनबाट स्येँगु र पछि यसै शब्दलाई स्वयम्भू भनिएको पाइन्छ।

पुराणअनुसार, पहिले उपत्यका ठूलो ताल थियो, जसबाट कमल फूलको उत्पत्ति भएको थियो। त्यसपछि यसको नाम स्वयम्भू रहन गएको पाइन्छ। स्वयम्भूको अर्थ हुन्छ, स्वयं उत्पत्ति भएको भूमि। स्वयम्भू महाचैत्यलाई पर्यटकहरू मंकी टेम्पल भनेर पनि सम्बोधन गर्छन्। किनकि मन्दिरको उत्तर–दक्षिण भेगतिर बाँदरको बथान हुन्छ।

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू मन्दिरको महत्व देश र विदेशमा पनि उत्तिकै छ। यही महत्वका कारण दैनिक हजारौँको संख्यामा मानिसहरू घुम्न स्वयम्भू जाने गर्छन्। उपत्यकाकै अग्लो ठाँउमा रहेका कारण स्वयम्भू डाँडाबाट उपत्यकाको दृश्य अवलोकन गर्न सकिन्छ।

स्वयम्भू मन्दिरको गेटभित्र छिर्नासाथ एउटा पोखरी छ। पोखरीको बीचमा गौतम बुद्धको मूर्ति छ। शान्तिको प्रतीक बुद्धको खुट्टामुनि एउटा भाँडा राखिएको छ। उक्त भाँडोलाई नेवारी भाषामा गुलपाक भन्ने चलन छ। सामान्यतया त्यसलाई टोकरी पनि भनिन्छ।

सिक्का ढोगेर पोखरीछेउको बार बाहिरबाट त्यस टोकरीमा छिराए मनले चिताएको पूरा हुने विश्वास आममानिसमा छ। कतिपयले मनको शान्ति हुन्छ भन्ने विश्वास गरेर पनि बुद्धको खुट्टामा सिक्का चढाउने बताउँछन्।

दैनिक पोखरी घुम्न आउने मानिसले ३ हजारदेखि ५/६ हजारसम्म पैसा चढाउने गर्छन्। शनिबारको दिन भने धेरै संख्यामा स्वदेशी तथा विदेशी आउने हुदाँ यसरी चढाउने सिक्का १० हजार रुपैयाँसम्म पुग्ने गरेको सिक्का बेच्नेहरू बताउँछन्।

पोखरीमा जम्मा भएको पैसा १५ दिनमा स्वयम्भू महासमितिले झिक्ने गर्दछ। सो रकमले दैनिक बिहान बाँदरलाई चना खुवाउने गरेको उनको भनाइ छ।

Previous Post

अमिर खान फातिमा सनासँग डेटमा, तेस्रो बिबाह गर्दै खान

Next Post

एक महिनामा ९ हजार बढी अफगानहरूद्वारा ईयुमा शरणका लागि आवेदन

सम्बन्धित खबर

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा
समाचार

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

७ भदौ २०८३,
दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत
समाचार

दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

७ भदौ २०८३,
पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात
समाचार

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

७ भदौ २०८३,
गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता
समाचार

गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता

७ भदौ २०८३,
बर्खायाम सकिएको झल्को दिने यार्तुङ पर्व
समाचार

बर्खायाम सकिएको झल्को दिने यार्तुङ पर्व

७ भदौ २०८३,
सतर्कता केन्द्रको अनुगमनः १५ कार्यालयमा सेवा प्रवाह सुधार गर्न निर्देशन
फिचर-ब्यानर

सतर्कता केन्द्रको अनुगमनः १५ कार्यालयमा सेवा प्रवाह सुधार गर्न निर्देशन

७ भदौ २०८३,
Load More
Next Post
एक महिनामा ९ हजार बढी अफगानहरूद्वारा ईयुमा शरणका लागि आवेदन

एक महिनामा ९ हजार बढी अफगानहरूद्वारा ईयुमा शरणका लागि आवेदन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In