• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

    विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

    दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सिटाडेल सिरिजमा सामन्था र वरुणको अन्तरंग दृश्य

by
९ जेष्ठ २०८०,
0
सिटाडेल सिरिजमा सामन्था र वरुणको अन्तरंग दृश्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई । दक्षिण भारतीय फिल्मकी अभिनेत्री सामन्था रुथ प्रभु नयाँ वेब सिरिज ‘सिटाडेल’मा अभिनेता वरुण धवनका साथ देखिँदैछिन् । केही दिनअघि सामन्थाले आफ्नो सामाजिक सञ्जालमा वरुणसँग आफूले स्क्रिन सेयर गर्न लागेको उल्लेख गरेकी थिइन् ।

यो एक साइन्स फिक्सन सिरिज हो । राज एण्ड डीकेले निर्देशन गरेको यो सिरिज प्रियंका चोपडा र रिचर्ड मेडेनद्वारा अभिनित अमेरिकी सिरिज ‘सिटाडेल’ जस्तै हुनेछ । केही समयअघि वरुण र सामन्था यसको यूके प्रिमियरका लागि लण्डन गएका थिए ।

सिरिजसँग जोडिएको पछिल्लो खबर अनुसार सिरिजमा सामन्था र वरुणको अन्तरंग दृश्य राखिएको छ । अमेरिकी सिरिजजस्तै भारतीय सिरिजमा पनि सामन्था र वरुणका केही अन्तरंग दृश्य रहनेछन् । स्क्रिप्टका लागि महत्वपूर्ण दृश्य भएकाले सामन्थाले शर्तसहित वरुणसँग अन्तरंग दृश्यका लागि सहमत भएकी हुन् । यद्यपि यो विषयमा निर्माताले मुख खोलेका छैनन् ।

रुसो ब्रदर्शको यो सिरिजको हिन्दी नाम के हुन्छ भन्ने निश्चित भइसकेको छैन । अनटाइटल्ट यो सिजिलाई क्रिएटर्स राज र डीकले निर्देशन गरिरहेका छन् । यसको कथा सीता आर मेननले राज र डीकेसँग मिलेर कथा लेखेका हुन् । सामन्थाले यसअघि राज–डीकेसँग वेब सिरिज ‘द फेमिली मेन २’मा काम गरिसकेका छन् ।

Previous Post

तिलिचोबाट हिमालय बचाउ अभियान

Next Post

महोत्तरीमा हराउँदै सनपाट खेती

सम्बन्धित खबर

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा
फिचर-ब्यानर

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

८ भदौ २०८३,
विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका
आर्थिक

विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

८ भदौ २०८३,
दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि
आर्थिक

दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

८ भदौ २०८३,
Load More
Next Post
महोत्तरीमा हराउँदै सनपाट खेती

महोत्तरीमा हराउँदै सनपाट खेती

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In