• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

    एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने

    विश्वको पानी चक्र अनियमित बन्दै

    विश्वको पानी चक्र अनियमित बन्दै

    भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना

    बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

    जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने

    उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा

    दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

    दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा विभिन संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

by
२४ बैशाख २०८०,
0
महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा विभिन संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्म साथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवाप्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरु द्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत स्वास्थ्य प्रतिष्ठान, नेपालप्रहरी तथा विद्यालयलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् ।

बैंकको नेपालगंज शाखा द्वारा कोहलपुर नगरपालिका वडा नं ११ माअवस्थित निर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठानलाईSemi Auto Biochemistry Analyzer Machine हस्तान्तरण गरिएको छ । स्वास्थ्य प्रतिष्ठानमा उपचारका निमित्त आउने त्यस क्षेत्रमा बसोबास गर्ने विपन्न वर्गका समुदायलाई न्युनतम मुल्यमा किडनी, लिभर, सुगर र युरीक एसिड सम्वन्धीप्रयोगशाला चेकजाँचमा सहजता पु¥याउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको थियो । निर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठान बाकेंका अध्यक्षश्री पुर्णिमा शाहीलाई यस बैंकका लुम्बिनीप्रदेश ”ख” का प्रदेशिक प्रबन्धकश्री खगेन्द्र बहादुर साउद र नेपालगंज शाखाका शाखा प्रवन्धकश्री बिन्दु प्रसाद शर्माले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो । उक्त कार्यक्रममाअध्यक्षश्री पुर्णिमा शाहिले सहयोग प्रतिहार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्नुका साथै आगामि दिनमा पनि यस्तै किसिमको सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

त्यस्तै बैंकको डल्लु र ठमेल शाखाद्वारा जिल्लाप्रहरी परिसर, टेकु, काठमाडौंलाई ब्यारिकेट, कोन तथागोप्रो क्यामरा हस्तान्तरण गरिएको छ । काठमाडौं महानगरपालिकामा सार्वजनिक सुरक्षा, अमन चयन कायम राख्न, सम्भावितअपराधको रोकथामनियन्त्रणतथा अनुसन्धानगर्नका साथै तिव्र गतिमा सवारी साधनचलाउने, मादकपद्घार्थ सेवन गरी सवारी साधनचलाउने चालकहरुको नियन्त्रणतथा चेक जाँचगर्ने प्रयोजानार्थ बैंकले उक्त सहयोग प्रदान गरेको थियो । जिल्लाप्रहरी परिसर, टेकुकाप्रहरी बरिष्ठउपरिक्षक श्री धनबहादुर कार्कीलाई डल्लु शाखाका शाखाप्रवन्धकश्री आशिषबहादुर धमला र ठमेल शाखाका शाखाप्रवन्धकश्री युधिरमान सिंहले संयुक्त रुपमाउक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

बैंकको विरगंज शाखाद्वारा विरगंज महानगरपालिका वडा नं १४ माअवस्थितश्री सिद्घार्थ माध्यामिक विद्यालयलाई छ थान स्मार्ट टेलिभिजन हस्तान्तरण कार्यक्रम सम्पन्नगरिएको छ । बालविकास भ्ऋम् देखि १२ कक्षा सम्मअध्यापन गराईने विद्यालयलाई विद्यार्थी मैत्री बनाउन मद्दत पु¥याउने उद्देश्यले बैंकले भ्ऋम् देखि ५ कक्षा सम्मका विद्याथीहरुकालागि स्मार्ट टेलिभिजन सहयोग गरेको हो ।श्री सिद्घार्थ माध्यामिकविद्यालय व्यवस्थापन समितिका सदस्यश्री शिवशंकर पटेललाई बैंककामधेस प्रदेशका प्रादेशिक प्रबन्धक श्री सुदिपचन्द« पोखरेल र विरगंज शाखाका शाखाप्रवन्धक श्री पुरुषोत्तमअधिकारी ले संयुक्त रुपमा टेलिभिजन हस्तान्तरण गर्नुभएको हो ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वका  कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालनगर्ने कुरा बैैकले जनाएको छ ।

Previous Post

साइपालमा खाद्य सङ्कट, सिंहदरबार नधाएर पुग्दैन चामल

Next Post

गोरखापत्र जनताको आवाज बोल्ने थलो बनेको छ : सञ्चारमन्त्री

सम्बन्धित खबर

एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?
फिचर-ब्यानर

एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

३ अशोज २०८३,
सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
फिचर-ब्यानर

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने

३ अशोज २०८३,
विश्वको पानी चक्र अनियमित बन्दै
अन्तर्राष्ट्रिय

विश्वको पानी चक्र अनियमित बन्दै

३ अशोज २०८३,
भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना
फिचर-ब्यानर

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

३ अशोज २०८३,
जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने
अन्तर्राष्ट्रिय

उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा

३ अशोज २०८३,
दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति
फिचर-ब्यानर

दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

३ अशोज २०८३,
Load More
Next Post
गोरखापत्र जनताको आवाज बोल्ने थलो बनेको छ : सञ्चारमन्त्री

गोरखापत्र जनताको आवाज बोल्ने थलो बनेको छ : सञ्चारमन्त्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In