एकजना महिलाले आफ्नी साथीलाई निकै चिन्तित मुद्रामा भनिन्—
महिला ः हेर न अनिता, म त प्रेग्नेन्ट हुुन्छु कि भन्ने डर लागिरहेछ ।
दिपीका ः किन र ? तिम्रा श्रीमान् त विदेशमा बस्छन् होइन र ?
अनिता ः त्यही भएर त मलाई डर लागेको नि ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













