• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

    गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

    कूटनीति पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

    इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

साबिककै नगरपालिका घोषणा गर्न माग

by
२० बैशाख २०८०,
0
साबिककै नगरपालिका घोषणा गर्न माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखराका लेखनाथवासीले साबिककै लेखनाथ नगरपालिका नै घोषणा गर्न सरकारसँग माग गरेका छन् । पोखरा महानगरपालिकाले विकास निर्माण कार्यमा साविक लेखनाथका वडालाई पछाडि पारेको भन्दै लेखनाथवासीले पोखरा महानगरपालिकाबाट छुट्याएर पुनः लेखनाथ नगरपालिका घोषणा गर्न माग गरेको हुन् ।
जागरुक नागरिक समाज पोखरा–२६ कास्कीद्धारा सोमबार लेखनाथको सुन्दरीबजारमा आयोजित साविक लेखनाथ नगरपालिका हिजो, आज र भोलि विषयक अन्तरक्रियामा सहभागीले त्यस्तो माग गरेका हुन् । वि.स. २०५३ माघ १८ गते त्यस क्षेत्रका चार गाविस राखी, लेखनाथ, शिसुवा र वेगनासलाई मिलाएर लेखनाथ नगरपालिका गठन गरिएको थियो । वि.स.२०७४ मा लेखनाथ नगरपालिका पोखरा महानगरपालिकामा गाभिएको थियो ।

लेखनाथ नगरपालिका रहँदा वि.स. २०७३ मा वार्षिक दुई अर्ब ५० करोड वजेट हुने गरेकोमा पोखरा महानगरपालिकामा गाभिएपछि साविक लेखनाथका वडालाई वार्षिक तीस देखि ३५ करोड रुपैयाँ मात्र प्राप्त हुँदा विकास निर्मााणको कार्यले गति लिन नसकेको र भएका सडक तथा अन्य संरचाना पनि भत्किदा पुन निर्माण र मर्मत हुन नसकेको गुनासो लेखनाथवासीको छ । लेखनाथ उद्योग वाणिज्य संघको अगुवाइमा यहाँका स्थानीयले केही दिनअघि मात्र प्रधानमन्त्री पुष्पकमल दाहल, काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटगरी साविक लेखनाथलाई छुट्टै स्थानीय तह घोषणा गरिदिन माग समेत राखिसकेका छन् ।
साविक लेखनाथ नगरपालिकाका संस्थापक नगर प्रमुख शालिग्राम पौडेलले सात तालको बगैचा शहरको रुपमा विकास गरेर लेखनाथको पर्यटकीय रुपमा अगाडि वढाउने, यहाँका बाटा र पुलहरु निर्माण गरी शहरको विकास गर्ने योजना हुँदाहुँदै पनि ग्रेटर पोखराको अवधारणाको लोभ देखाउँदै पोखरा महानगरपालिकामा मिसाउनु नै लेखनाथको र्दुभाग्य रहेको भनाई उहाँको छ ।

पोखरा महानगरपालिकामा मर्ज हुनु अघि लेखनाथ नगरपालिकाले केन्द्रीय वित्त आयोगले १ अर्ब ७५ करोड वजेट छुट्याइदिने र आफ्नै श्रोत साधनबाट ७५ करोड रुपैयाँ राजस्व संकलन हुँदा नगरको वजेट साढे २ अर्ब हुने गरेकोमा पोखरा महानगरमा गाभिदा वार्षिक ३१ करोड मात्र छुट्याउदा लेखनाथमा विकास निर्माणको कार्य ठप्प बनेको भनाई उहाँको छ । लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरीले लेखनाथ नगरपालिका पोखरा महानगरपालिकाका भागिएपछि लेखनाथको पहिचान नै गुमेको बताउँदै साझा स्वार्थको रुपमा लिएर लेखनाथवासीले प्राविधिक रुपमा साविक लेखनाथ नगरपालिकालाई पोखराबाट छुट्याएर छुट्टै नगरपालिका बनाउन आवश्यक भएको कुरा बताउनुभयो ।

लक्ष्मी आर्दश वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामजी लामिछानेले भन्नुभयो–‘साविक लेखनाथ वासीले पोखरा महानगरपालिकावासी मात्र भन्न पायौं अरु केही पाएनौ ।’ पोखरा महानगरपालिकाले वार्षिक १५ अर्बको वजेट विनिजयोजन गर्छ तरसाविक लेखनाथका ६ वटा वडामा केलव ३१ करोड रुपैयाँ मात्र विनियोजन गरेर सौतेनी छोराको व्यवहार गरेको आरोप लगाउनुभयो । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले लेखनाथवासीको सामुहिक मुद्दा भएकाले शान्तिपूर्ण रुपमा आन्दोलन गरेर भएपनि पोखरा महानगरपालिकाबाट सालिक लेखनाथलाई छुट्याउने कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेसका नेता राजेन्द्रमणि लामिछानेले स्थानीयवासीले राखेको मागलाई दलहरुले अस्वीकार गर्न नमिल्ने भएकाले त्यस कार्यमा आफ्नो पसिन सहयोगी भूमिका रहने बताउनुभयो । स्थानीय मेघराज पौडेलले साविक लेखनाथ नगरपालिका पोखरा महानगरपालिकामामर्ज भएसँगै लेखनाथ क्षेत्रका सम्पदाहरु संरक्षणको अभावमा क्षेदविच्छेद भएको भनाई उहाँकोथियो । लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लक्ष्मीराज त्रिपाठीले साविक लेखनाथका वासिन्दा कामको सिलसिलामा पोखरा महानगरपालिकाको कार्यालयमा पुग्दा नगरप्रमुख र कर्मचारीले दोस्रो दर्जाको व्यवहार गर्ने गरेको आरोप लगाउनुभयो ।

स्थानीयवासी मोती गिरीले साविक लेखनाथ नगरपालिका नै कायम गर्न सक्यौ भने अबका दिनमा लेखनाथले विकास निर्माणको कार्यमा फड्को मार्न सक्ने भनाई राख्नुभयो । अधिवक्ता लेखनाथ सापकोटाले पोखरा महानगरपालिकाले साविक लेखनाथ नगरपालिकालाई डम्पिङ साइटको रुपमा लिने गरेको आरोप लगाउनुभयो ।
जागरुक नागरिक समाज कास्कीका अध्यक्ष रामकृष्ण ढंगानाको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा गंगा जिसी, गणपति ओझा, कृष्णप्रसाद पौडेल, कविराज खनाल, भीमपाणि बराल, जगन्नाथ तिमिल्सेना लगायतले आफ्ना भनाई राख्नुभएको थियो ।

Previous Post

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबाट लोकतन्त्र मजबुत : मुख्यमन्त्री पाण्डे

Next Post

शिक्षाबाट प्रतिबन्धित अफगान बालिका मदरसा जान बाध्य

सम्बन्धित खबर

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
आवाज

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

४ असार २०८३,
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…
फिचर-ब्यानर

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
आर्थिक

कूटनीति पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
फिचर-ब्यानर

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

४ असार २०८३,
इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द
अन्तर्राष्ट्रिय

इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे

४ असार २०८३,
Load More
Next Post
शिक्षाबाट प्रतिबन्धित अफगान बालिका मदरसा जान बाध्य

शिक्षाबाट प्रतिबन्धित अफगान बालिका मदरसा जान बाध्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In