• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

८० बर्षिय बाइडेनले गरे पुनः राष्ट्रपतिमा चुनाव लड्ने घोषणा

by
१३ बैशाख २०८०,
0
ताइवानमाथि चीनले हमला गरे अमेरिकी सेनाले रक्षा गर्छः राष्ट्रपति बाइडेन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले पुनः राष्ट्रपति पदमा चुनाव लड्ने घोषणा गरेका छन् । ८० वर्षीय बाइडेनले एक भिडियो जारी गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

बाइडेनले भिडियोमा भनेका छन्, ‘चार वर्षअघि चुनाव लडेको बेला हामीले अमेरिकाको आत्मा बचाउन लडिरहेका छौं भनेर भनेका थिए । अहिले पनि उस्तै छ । त्यसैले म फेरि चुनाव लड्छु ।’

बाइडेनको भिडियो २०२० मा ट्रम्प समर्थकहरूले ह्वाइट हाउसमा हमला गरेपछि सुरु हुन्छ । यसपछि उनले आफ्नो भाषण सुरु गर्छन् । बाइडेनले आफ्नो भिडियोमा ट्रम्पका समर्थकलाई चरमपन्थी भनेका छन् ।

बाइडेनले भने, ‘राष्ट्रपति बनेको पहिलो वर्षमै मैले अमेरिकाको लोकतन्त्र र स्वतन्त्रतालाई मागा चरमपन्थीहरूबाट बचाएँ ।’ बिडेनले ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ अभियानलाई म्यागा भनेका छन् ।

त्यस्तै बाइडेनले भिडियोमा अमेरिकाको हरेक पुस्ताले आफ्नो स्वतन्त्रताका लागि लागेको बताएका छन् ।

बाइडेनले आफ्नो क्याम्पेनको नेतृत्व गर्ने विभिन्न व्यक्तिहरुको समेत घोषणा गरेका छन् ।

सन् २०२० को राष्ट्रपतिको निर्वाचनअघि नै उनले २५ अप्रिलमा उम्मेदवारी घोषणा गरेका थिए ।

बाइडेनको राष्ट्रपति पदमा पुनस् उम्मेदवारी दिने विषय भने उनको डेमोक्रेटिक पार्टीमा त्यति रुचाइएको छैन । उनको उमेरको कारण पनि मतदातामा आकर्षण नरहेको अमेरिकी मिडियामा विश्लेषण भइरहेको छ ।

रिपब्लिकन पार्टीबाट भने पार्टीको आन्तरिक प्राइमेरीमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व राजदुत निक्की हेलीबीच प्रतिष्पर्धा हुने देखिएको छ ।

Previous Post

ज्ञानः स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Next Post

सामान्य ज्ञान पढौँ र जानौँ

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
Load More
Next Post
सामान्य ज्ञान पढौँ र जानौँ

सामान्य ज्ञान पढौँ र जानौँ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In