• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    सुरक्षा परिषद् सुधार्न भारतको माग

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    ह्यारी–मेघन बेलायत फर्कने

    ह्यारी–मेघन बेलायत फर्कने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ज्ञानः स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
१३ बैशाख २०८०,
0
ज्ञानः हामीले कसैसँग तर्क गर्दा बिर्सन नहुने कुराहरु के के हुन् ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मृत्युको अवस्था, समग्र विस्मृति रूप निद्रा, इच्छाका तरङ्ग उठ्ने मूलमा, विश्राम, कालालीत कल्पनातीत आफ्नो स्वरूप हो ।
जब त्यो स्वरूपले देह धारण गर्दछ तब प्रथम वृत्ति जसलाई अहङ्कारका शब्दले हामी चिन्दछौँ, त्यो म हो यही अहं हो मबाट उठ्ने अर्को वृत्ति हो मेरो, यो मेरो भन्नु नै आसक्ति हो ।
प्राणका आत्मगमनमा स्मृति राखेर दीर्घ स्थिर स्मृति राख्न सके सजगताको तीव्रता हुन्छ । त्यस तीव्रतामा अभिमान र आसक्ति वृत्ति शान्त हुन्छन् र शान्त प्रज्ञा स्वभाव प्रकाशित हुन्छ ।
श्वासमा स्मृति राख्न मौन, शान्त, एकान्त व्यवहार, स्थान तथा सम्बन्ध हुनुपर्छ । इच्छाका कर्म, समाजको प्रतिज्ञा तुच्छताका पछाडि दौड भएको मनुष्य बोधका पथमा आउने क्षमता नै राख्दैन ।
रजवीर्य मिलन क्षण, जो जीव मात्रको जन्म हो । त्यस अवस्थाको ध्यान गर्नु, स्वस्थितिमा सहायक हुन्छ ।
शिक्षामा पाखण्ड, चालाकी, सामाजिक शोषक, शोषितको सूत्र व्याख्या छैन । यो शिक्षा मिथ्यामा सत्यको खोज हो र अनित्यको बोधका साथ प्राप्त प्रज्ञाको दर्शन हो । यो शिक्षा राम्ररी सुन्न सके तत्क्षण मनुष्यले साक्षात्कार प्राप्त गर्नसक्छ, सुन्न नसके साक्षात्कार गर्न सक्दैन ।
अब प्रश्न छ साक्षात्कार भए मेरो जीवनको नित्यकर्म कस्तो हुन्छ ?
यदि ममा केही प्रकाश छ भने नित्यको जीवनमा मेरो अहंले के गर्छ ?
ब्िि तजभ भाायचतक यल तजभ उबचत या तजभ कभाि अभबकभ।
त्य मय बदकयगितभथि लयतजष्लन बदयगत बलथतजष्लन तजबत तचगतज या चभबष्शिबतष्यल दभष्लन जष्नजथि ष्लतभििष्नभलत धष्िि बअत बअअयचमष्लन तय तजभ mयmभलत।
यी त विधि वाक्य भए, यो विधि वाक्यमा रहने क्षमता प्राप्त गर्नुपर्ने अवस्था ल्याउन प्रयोग गरिने नेति नेति के हो त ?
लोभीले थोरै दिएर धेरैको आश राख्छ । दुकानदारले आफ्नै प्रपञ्च, आफ्नै मोहको महŒव राख्छ । अर्काका हितका साथ आफ्नो हित बढी चिन्तन गर्छ । यिनीहरूको सङ्गतले चिन्ता र प्रपञ्च ल्याउँछ ।
अनित्यबाट आसक्ति हटाएपछि बाहिरबाट स्वतन्त्र भइन्छ । मिथ्याबाट विश्वास हटाएपछि भित्रबाट स्वतन्त्र भइन्छ ।
भाषा, देश, धर्म, जाति स्वार्थमा आसक्त नरनारी जाँड धेरै खाएर मातिए जस्ता हुन्छन् । तिनीहरूसित न बोल्नु, पर रहनु नै बुद्धिमानी हो । यहाँ जीवनको प्रकाश छ ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

क्यानडामा ५२ प्रतिशत जनता राजतन्त्रको विपक्षमा

Next Post

८० बर्षिय बाइडेनले गरे पुनः राष्ट्रपतिमा चुनाव लड्ने घोषणा

सम्बन्धित खबर

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री
आर्थिक

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

५ भदौ २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
जीवन शैली

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

५ भदौ २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

सुरक्षा परिषद् सुधार्न भारतको माग

५ भदौ २०८३,
स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या
आर्थिक

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

५ भदौ २०८३,
ह्यारी–मेघन बेलायत फर्कने
अन्तर्राष्ट्रिय

ह्यारी–मेघन बेलायत फर्कने

५ भदौ २०८३,
Load More
Next Post
ताइवानमाथि चीनले हमला गरे अमेरिकी सेनाले रक्षा गर्छः राष्ट्रपति बाइडेन

८० बर्षिय बाइडेनले गरे पुनः राष्ट्रपतिमा चुनाव लड्ने घोषणा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In