• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाल आएका विदेश विभाग प्रमुख चौथाइवाले उच्चस्तरीय भेटवार्तामा व्यस्त

by
५ बैशाख २०८०,
0
नेपाल आएका विदेश विभाग प्रमुख चौथाइवाले उच्चस्तरीय भेटवार्तामा व्यस्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले उच्चस्तरीय भेटवार्तामा व्यस्त बनेका छन्।

सडकमार्ग हुँदै आइतबार साँझ सुदूरपश्चिमको धनगढी आइपुगेका उनी त्यहाँबाट काठमाडौं आएसँगै प्रमुख राजनीतिक दलका शीर्ष नेता र उच्च सरकारी अधिकारीहरूसँग भेटवार्तामा व्यस्त बनेका हुन्।

चौथाइवालेले मंगलबार नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन्।

भेटपछि सामाजिक सञ्जाल ट्विटरमा लेख्दै चौथाइवालेले तीनै जना नेताहरूले भारत(नेपाल सम्बन्ध बलियो बनाउने र पार्टी(पार्टीबीचको अन्तरक्रियामा जोड दिएको उल्लेख गरेका छन्।

चौथाइवालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री एनपी साउदलगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।

चौथाइवाले सोमबार धनगढीमा आयोजित नेपाल(भारत अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा सहभागी भएका थिए। उक्त कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा। आरजु राणा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी थिए।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी भइरहेकै बेला चौथाइवाले नेपाल भ्रमणमा आएका हुन्।

प्रधानमन्त्री प्रचण्ड यसै महिना भारत भ्रमणमा जाने तयारीमा छन्। भ्रमणको मिति भने तय भइसकेको छैन। उनी वैशाख अन्तिम सातातिर भारत भ्रमणमा जाने सम्भावना छ। यसका लागि परराष्ट्र मन्त्रालयले आवश्यक तयारी थालिसकेको छ।

Previous Post

बेनी-जोमसोम सडक खण्ड दैनिक छ घण्टा बन्द

Next Post

३ हजार कैदीलाई आममाफी दिने म्यान्मारको घोषणा

सम्बन्धित खबर

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’
आर्थिक

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

६ कार्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

६ कार्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

६ कार्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

६ कार्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
जीवन शैली

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

६ कार्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

६ कार्तिक २०८३,
Load More
Next Post
३ हजार कैदीलाई आममाफी दिने म्यान्मारको घोषणा

३ हजार कैदीलाई आममाफी दिने म्यान्मारको घोषणा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In