• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

    आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

    ट्रम्प–किम भेटको सम्भावना

    ट्रम्प–किम भेटको सम्भावना

    वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

    बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

    बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

    बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

    आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

    ट्रम्प–किम भेटको सम्भावना

    ट्रम्प–किम भेटको सम्भावना

    वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

    बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

    बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

    बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

उपेन्द्र यादवको बिरासत धरापमा, मतदाताले विश्वास नै गर्दैनन्

by
५ बैशाख २०८०,
0
बारा–२ का उम्मेदवार रहेका जसपा अध्यक्ष यादव भन्छन् – मैले मेरो प्रतिस्पर्धी नै देख्या छैन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – बारा क्षेत्र नम्बर २को चुनावी ध्रुवीकरण दुइ पछिय हुदै गएको छ । पुरै मधेसको राजनैतिक ध्यानाकर्षण बाराको चुनावले तानेको छ । यति यसपटक पनि उपेन्द्र यादव चुनाव हारे भने पार्टिबाट राजिनामा दिन ठुलो नैतिक दबाव उनीमाथी पर्ने पार्टिका एक केन्द्रिय सदस्यले बताए ।

पहिलो चुनावमा मधेस आन्दोलनले निर्दिष्ट गरे अनुसार मधेसी दलको गठबन्धनले पाएको राजनैतिक शक्तिलाई ५बर्षमा सत्ताको लागी पटक पटक चिरहरण गरिएको कारण मधेसी दल र मधेस प्रदेश सरकार हुने जतिको भ्रष्टाचारमा लिप्त भएकै कारण मधेसको जनमत फेरिएको छ ।

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गयो र सात प्रदेश सरकारहरु स्थापना भए । तर सविधानको अनुसार कानुन बनाउनमा प्रतिनिधिसभाको पुरै पांच बर्ष असफल भएको आरोपलाई पनि नकार्न सकिदैन । त्यसको प्रमुख जिम्मेवार मधेसी दलरहेका छन् । सत्ताको असबन्डा भन्दा पनि कानुन बनाउनमा मधेसी दल केन्द्रित हुनु पथ्र्यो । संघ र प्रदेशसभाका प्रमुख दुईवटा जिम्मेवारी मात्र छन । विधि वा कानुन निर्माण र त्यसपछि सरकार निर्माण गर्नु हो ।

यी सीमा नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रले अपनाएको प्रमुख बिषयहो । तर त्यसो भएन, किन रु गएको ५ पांच बर्षिय राजनैति क्रियाकलाप सविधानका आवश्यकता, महत्त्व र औचित्य भन्दा बिलकुलै फरक देखिएको छ । सांसद र संसद दुवै कानुन बनाउन भन्दा पनि ‘विकास–निर्माण’बजेट खर्चिनमा प्रत्यक्ष संलग्न हुनु नै देखियो र यो सबै सत्तालिप्साको क्रियाकलापका सुत्राधार उपेन्द्र यादव हुदै आए ।

मानौं, विधि निर्माण दोस्रो र सरकार बनाउने वा भत्काउने पहिलो काम मात्र हुन । २०७२ साउन पहिलो साता संविधानको प्रारम्भिक मस्यौदा आएदेखि सुरु भई असोज ३ मा संविधान जारी भए पछिको झण्डै छ महिना चलेको मधेस आन्दोलन पछि बनेको सरकारको ५ वर्ष मधेस मुदामा पुर्णरुपले असफल नै भएको आरोप छ ।

संविधानमा समावेश हुने अधिकारका कुरालाई लिएर मधेसमा विरोधको स्वर पहिले देखि आउन थालेको भए पनि २०७२ साउन ३१ का दिनदेखि सो आन्दोलन अनिश्चितकालीन तराई– मधेस आमहडतालमा परिणत भएको थियो। तर मांग पुरा नभइ मधेसी दलहरु चुनावी मैदानमा ओर्ले । समय सापेक्ष राजनैतिक रणनिति र बोली जति फेरिए पनि पांच बर्षमा मधेस प्रदेश सरकारमा भएको हरेक भ्रष्टाचारका साक्षी उपेन्द्र यादव रहेको आरोपलाई नर्कान सकिदैन छ । उनका मुख्यमन्त्री लालबाबुको कार्यालयबाट चलेको हरेक प्रत्यक्ष कार्यक्रमहर,बेटि बचाउ, बेटि पढाउ,मुख्यमन्त्री स्वच्छता अभियान,छोरी बिमा कार्यक्रम लगायतका सबै कार्यक्रमहरुका फाइलहरु अख्तियार अनुशन्धान आयोगले तानेको छ ।

साइकल खरिदमा भएको भ्रष्ट्रचारको मुदाबाट लालबाबुलाई उन्मुक्ती दिन भएभरको यादवले सत्ताधारी गठबन्धनको प्रयोग गरेको आरोप पनि छ । साइकल खरिद कान्डमा भएको भ्रष्ट्राचारको फाइलमा रहेका कागजहरु स्वयम मुख्यमन्त्रीले गायब गरेको आरोप लगायत प्रदेश सकारको भ्रष्टाचारलाई चुनावी अदालतमा लुकाउन जसपालाई ठुलो धौधौ परेको छ । तेस्रो मधेस बिद्रोहको संज्ञा दिइएको पछिल्लोपटकको आन्दोलनलाई पाँच वर्ष पछाडि फर्केर हेर्दा त्यसले देशलाई र मधेसलाई के दियो भन्ने सवाल आम मतदाताको छ ? परिणाम स्वरुप उपेन्द्र यादव र जसपासंग मधेसको मोह भंग भएको छ ।

जो उक्त विद्रोहमा होमिए, कुटिए, राज्यको दमनले अंग गुमाए र परिवारका आत्मीय सदस्य गुमाए ती सर्वसाधारण भने ठगिएको महसुस गर्छन् । त्यसले गर्दा मधेसी र थारू समुदायमा रहेको असन्तुष्टि र मुद्दा बाँकी रहेसम्म अर्को आन्दोलन पनि बाँकी छ जस्तो धेरैलाई लाग्छ । तर उपेन्द्र यादवले देखाएको नाताबाद, क्रिपावाद ,पैसावाद र सत्तावाद बादले मधेसमा मधेसी दल र नेताप्रति ठुलो घृणा शृजना गरेको छ । त्यसमा पनि सबै भन्दा मधेस बिरोधी ,प्रतिगमणकारी लगायतका विभिन्न आरोप लगाउने तर फेरि सत्ता र टिकटसंख्या बढाउन उनै ओलीसंगको गठबन्धनले उपेन्द्र यादव र जसपालाई हराउने अभियान मधेसमा चलायो र स्वयम उपेन्द्र यावद दोब्बर मतले पराजित भएपनि ।

मधेसवादी शक्तिहरु दिन–प्रतिदिन फुटका कारण कमजोर भएका छन् । जसको मुख्यकारक उपेन्द्र यावद नै भएको लोसपाका कतिपय नेताहरुको आरोप रहको छ । उनीहरु भन्छन, ‘उपेन्द्रजीको कुरा र काम दुबै परस्पर विपरित हुन्छन, जे भन्नु हुन्छ, त्यसको ठिक उल्टो गर्नु हुन्छ । जहिले पनि मधेस र मधेसीको हकहित भन्दा पनि वाह्य बामशक्तिको भक्ति नै जसपाको राजनैतिक गतिविधिलाई निर्दिष्ट हुने गरको छ, जुन मधेसको लागी घातक हो ।’

Previous Post

प्रविधिमा किसानको आकर्षण बढ्दो

Next Post

आइरन चक्की खरिद प्रकरणमा राज्यलाई ११ करोड नोक्सान हुनेगरी सम्झौता

सम्बन्धित खबर

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस
आवाज

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

५ भदौ २०८३,
ट्रम्प–किम भेटको सम्भावना
अन्तर्राष्ट्रिय

ट्रम्प–किम भेटको सम्भावना

५ भदौ २०८३,
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
समाचार

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

५ भदौ २०८३,
एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल
खेलमैदान

एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

५ भदौ २०८३,
बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता
समाचार

बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

५ भदौ २०८३,
बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल
समाचार

बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

५ भदौ २०८३,
Load More
Next Post
आइरन चक्की खरिद प्रकरणमा राज्यलाई ११ करोड नोक्सान हुनेगरी सम्झौता

आइरन चक्की खरिद प्रकरणमा राज्यलाई ११ करोड नोक्सान हुनेगरी सम्झौता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In