• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

    गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

    सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

    सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

    सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

    प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

    इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह

    तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

देशको रक्षकः एक प्रेरक प्रसङ्ग

by
२ बैशाख २०८०,
0
हीराको हारभन्दा पनि धेरै मूल्यवानः एक प्रेरक प्रसङ्ग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एक पटक स्वामी रामतीर्थ जापान गए । त्यहाँ उनको खुब सत्कार भयो । उनलाई एउटा स्कुलमा निमन्त्रणा गरियो । स्कुल घुम्न गएको वेलामा के सोचेर हो कुन्नी स्वामी रामातीर्थले एउटा सानो विद्यार्थीसँग सोधे— तिमी कुन धर्म मान्छौ ?

बौद्ध धर्म । विद्यार्थीले जवाफ दियो ।
स्वामीले फेरि प्रश्न गरे, महात्मा बुद्धको बारेमा तिम्रो के विचार छ ?
बुद्ध त भगवान् हुन् । यति भन्दै उसले मनमनै बुद्धको ध्यान गरेर आफ्नो देशको प्रथाअनुसार बुद्धलाई प्रणाम ग-यो ।
तब स्वामीले त्यो विद्यार्थीलाई सोधे, तिमीलाई कन्फ्युशियसको बारेमा के थाहा छ ?
विद्यार्थीले श्रद्धा भावले भन्यो— कन्फ्युसियस एक महान् सन्त थिए । उसले बुद्धलाई जसरी कन्फ्युसियसको पनि ध्यान गरेर उनलाई पनि प्राणम ग¥यो ।
स्वामीले मुस्कुराएर भने, अब मेरो अर्काे एउटा प्रश्न छ यसको जवाफ देऊ मान यदि कसैले तिम्रो देशमा आक्रमण गर्छ र त्यो आक्रमणकारीको सेनापति बुद्ध या कन्फ्युसियस हुन्छन् भने तिमी के गर्छाै ?
स्वामी रामातीर्थले यति भनिसकेपछि विद्यार्थीको अनुहार क्रोध र जोशको मिल्दोजुल्दो भावले तम्तमायो । उसले कडकेर बोल्यो, म आफ्नो तरबारले बुद्धको टाउको छिनाउनेछु र कन्फ्युसियसलाई लात हान्नेछु ।
स्वामी रामातीर्थ यो कुरा सुनेर अत्यन्त प्रसन्न भए । त्यो बालकलाई बोकेर उसको अनुहार चुम्दै भने, जुन देशको रक्षक तिमी जस्तो हुन्छ त्यो देशको कसैले केही बिगार गर्न सक्तैन ।

साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

Previous Post

एमसीएको खाता परामर्शदाताबाट चलाउनु आदेशविपरीतः महालेखा

Next Post

रुपन्देहीमा एक युवकको खोलामा डुबेर मृत्यु

सम्बन्धित खबर

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन
आवाज

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

२५ असार २०८३,
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा
आवाज

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

२५ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

२५ असार २०८३,
सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
आर्थिक

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

२५ असार २०८३,
प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै
आर्थिक

प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

२५ असार २०८३,
इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह
अन्तर्राष्ट्रिय

तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

२५ असार २०८३,
Load More
Next Post
पाल्पामा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

रुपन्देहीमा एक युवकको खोलामा डुबेर मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In