• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

    गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

    सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

    सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

    सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

    प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

    इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह

    तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यस्ता छन् लस्सी खानुका फाइदा

by
२५ चैत्र २०७९,
0
यस्ता छन् लस्सी खानुका फाइदा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । लस्सी खानु स्वास्थ्यका लागि धेरै प्रभावकारी मान्छि । विशेष गरी लस्सीको सेवनले कलेजो स्वस्थ राख्न मद्दत मिल्छ । विशेषगरी गर्मीको मौसममा यस्ता पेयपदार्थका धेरै विकल्प छन् । जुन स्वादका हिसाबले मात्रै होइन स्वास्थ्यका हिसाबले पनि निकै फाइदाजनक रहेको पाइन्छ ।

दहीलाई फिटेर तयार पारिएको यो पेय पदार्थ धेरै पोषक तत्वले भरिपूर्ण हुन्छ । गर्मीमा लस्सीको नियमित सेवनले डिहाइड्रेसनको समस्याबाट बच्न, पेटलाई स्वस्थ राख्न र अन्य धेरै रोगको जोखिम कम गर्न मद्दत मिल्छ ।

यस्ता छन् यसका फाइदाः

रक्तचाप नियन्त्रण
लस्सीमा भएका गुणका कारण रक्तचाप नियन्त्रणमा रहन्छ । उच्च रक्तचाप भएकाहरूले यसको सेवन गर्नु राम्रो हुन्छ ।

तौल घटाउन
लस्सीमा क्यालोरी र फ्याट कमै हुन्छ । दिनदिनै एक गिलास लस्सी पिउँदा तौल नियन्त्रणमा रहन्छ । दिनभरि स्फुर्ति पनि आउँछ ।
एसिडिटी भगाउन
गर्मीमा मसला बेस्सरी हालेको अनि तेलमा चोपलिएको खानेकुरा खाँदा पाचनतन्त्रमा समस्या आउँछ । यसले एसिडिटी गराउँछ । त्यो समस्याबाट छुटकारा पाउन लस्सी सेवन राम्रो विकल्प हो ।

कपाल स्वस्थ राख्न
दही पिउँदा कपाललाई जरैबाट पोषण प्राप्त हुन्छ । कपाल फुल्ने, चायाँ आउने लगायतका समस्या हटेर कपाल छिटो बढ्छन् । कपाल सुन्दर, घना, मुलायम र चम्किलो हुन्छ ।

कलेजोको लागि फाइदाजनकः
दही र लस्सी प्रोबायोटिक्सको उत्कृष्ट प्राकृतिक स्रोत हो। यसको सेवनले कलेजोमा जम्मा भएको बोसो, कलेजोमा सूजन, सिरोसिसका लक्षण कम गर्न र कलेजोको कार्यलाई सहज बनाउन धेरै सहयोगी हुने बताइन्छ।

लस्सी कलेजोको स्वास्थ्यका लागि निकै फाइदाजनक हुने भएकाले तौल घटाउन खोज्ने व्यक्तिले पनि यसबाट फाइदा लिन सक्ने विज्ञ बताउँछन्।

छालाको लागि फाइदाजनकः
लस्सीमा पाइने ल्याक्टिक एसिडले संक्रमणसँग लड्न मात्र सहयोग गर्दैन यसले सुख्खापन रोक्न, छालालाई मोइश्चराइज गर्न र दाग कम गर्न पनि मद्दत गर्छ।

ल्याक्टिक एसिड र भिटामिन डीको संयोजनले तपाईको छालामा बढ्दो उमेरको प्रभावलाई कम गर्न पनि मद्दत गर्दछ। छालासँगै लस्सी कपाललाई स्वस्थ राख्नका लागि पनि फाइदाजनक हुन्छ।

हड्डीको समस्या हट्छः
लस्सीमा क्याल्सियम प्रचुर मात्रामा पाइन्छ, त्यसैले यो हड्डी बलियो बनाउनको लागि उत्कृष्ट पेय हुन सक्छ।क्याल्सियम युक्त चिज हड्डी र दाँतलाई स्वस्थ राख्न निकै फाइदाजनक मानिन्छ। क्याल्सियम युक्त खानेकुराको नियमित सेवनले उमेर बढ्दै जाँदा हड्डीको समस्याबाट बच्न मद्दत गर्छ ।

प्रतिरोधात्मक क्षमतामाक वृद्धिः
आफ्नो दैनिक आहारमा लस्सी समावेश गर्नाले रोग प्रतिरोधात्मक क्षमता बढाउन निकै सहयोगी हुन्छ। यो ल्याक्टिक एसिड र भिटामिन डीको प्रचुर स्रोत हो। जसले प्रतिरोधात्मक क्षमता बढाउन र शरीरलाई विभिन्न रोगहरूबाट बचाउन मद्दत गर्दछ।

रोग प्रतिरोधात्मक क्षमता बलियो हुनुका साथै शरीरको राम्रो स्वास्थ्यका लागि लस्सीको सेवन राम्रो मानिन्छ। लस्सीको सेवन बालबालिकादेखि वृद्धवृद्धासम्म सबैका लागि स्वस्थकर हुन्छ ।

कब्जियत हटाउन
कब्जियतको समस्या भएकाहरूलाई दहीमा भएको गूड ब्याक्टेरिया लाभदायक हुन्छ ।

Previous Post

एक लाख २५ हजारभन्दा बढीको आँखाको शल्यक्रिया

Next Post

जलेश्वर कारागारका कैदी अस्पतालबाट फरार

सम्बन्धित खबर

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन
आवाज

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

२५ असार २०८३,
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा
आवाज

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

२५ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

२५ असार २०८३,
सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
आर्थिक

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

२५ असार २०८३,
प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै
आर्थिक

प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

२५ असार २०८३,
इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह
अन्तर्राष्ट्रिय

तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

२५ असार २०८३,
Load More
Next Post
‘हनिट्रयाप’ : पाँच करोड माग्ने मुख्य योजनाकार कारागार चलान

जलेश्वर कारागारका कैदी अस्पतालबाट फरार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In