• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, ६ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

    हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

    मनास्लु पदमार्गमा आवातजावत खुला

    मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको तेस्रो दिन टीका र आशीर्वाद लिने क्रम जारी, काठमाडौँमा चहलपहल बढ्दै

    ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

संयुक्त राष्ट्रसंघका महिला कर्मचारीमाथि तालिबानले लगाएको प्रतिबन्ध हटाउन आग्रह

२३ चैत २०७९,
0
संयुक्त राष्ट्रसंघका महिला कर्मचारीमाथि तालिबानले लगाएको प्रतिबन्ध हटाउन आग्रह
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

अफगान तालिबानले संयुक्त राष्ट्रसङ्घका महिला कर्मचारीलाई आफ्नो देशमा काम गर्न प्रतिबन्ध लगाएपछि संयुक्त राष्ट्रसङ्घले स्पष्टिकरण खोजिरहेको संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले बताएका छन्।

मङ्गलबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफन दुजारिकले भने, अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय मिसन युएनएएमएमा रहेका हाम्रा सहकर्मी (महिला कर्मचारी) लाई काम गर्न प्रतिबन्ध लगाउने आदेश प्राप्त भएको छ।

उनले भने, संयुक्त राष्ट्रसङ्घले अझै पनि यो घटनाक्रमले अफगानिस्तानमा आफ्नो अभियानलाई कसरी प्रभाव पार्छ भनेर हेरिरहेको छ र बुधबार काबुलमा तालिबानसँग थप बैठकहरू हुने अपेक्षा गरेको छ, जसमा हामी केही स्पष्टता खोज्ने प्रयास गरिरहेका छौं।

महासचिवका लागि यस्तो प्रतिबन्ध अस्वीकार्य र अकल्पनीय हुनेछ, दुजारिकले पत्रकारहरूसँग भने। ुसहायता संस्थाहरूको सबैभन्दा बढी खाँचोमा परेका व्यक्तिहरूसम्म पुग्न सक्ने क्षमतालाई कमजोर पार्ने यो पछिल्लो प्रवृत्ति हो, उनले भने।

ुयो भन्नै नसकिने कुरा हो, तर दुर्भाग्यवश, यो भन्न आवश्यक छ कि संयुक्त राष्ट्रसङ्घका लागि महिला कर्मचारीहरू जीवन रक्षक सहायता प्रदान गर्न आवश्यक छन्, उनले थपे । यस्ता आदेशले महिलाको मौलिक अधिकारको हनन गर्नुका साथै भेदभावरहित सिद्धान्तको उल्लङ्घन हुने प्रवक्ताको भनाइ छ।

उनले अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घका कर्मचारीहरूबारे जानकारी दिँदै भने, अफगानिस्तानमा करिब तीन हजार ९०० राष्ट्रसङ्घीय निकायका कर्मचारी छन्, जसमध्ये करिब तीन हजार ३०० जना अफगान पुरूष छन् भने करिब ४०० अफगान महिला र २०० अन्य मुलुकबाट अफगानिस्तानमा पुगी सेवा गरिरहेका महिला छन्।

दुजारिकका अनुसार अफगानिस्तानको करिब चार करोड जनसङ्ख्यामध्ये संयुक्त राष्ट्रसङ्घले दुई करोड ३० लाख पुरुष, महिला र बालबालिकालाई मानवीय सहायता उपलब्ध गराउने प्रयास गरिरहेको छ।

अफगानिस्तानको समाज र संस्कृतिलाई ध्यानमा राख्दै विश्व निकायलाई महिलाहरूलाई सहयोग पुर्याउन महिलाहरूको आवश्यकता रहेको उनले बताएका छन्। त्यसैले, हामी सबैको नजिकको सम्पर्कमा छौं र वास्तविक अधिकारीहरूलाई थप अनुसन्धानमा संलग्न गर्दैछौं।

अघिल्लो समाचार

नयाँ बसपार्क क्षेत्रमा अवैध गतिविधि गरेको आरोपमा ७७ जना पक्राउ

अर्को समाचार

ओलीले भने – उपनिर्वाचनलाई मर्यादित बनाउन सार्वजनिक बहस गरौं

सम्बन्धित खबर

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

६ कात्तिक २०८३,
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज
कृषि

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

६ कात्तिक २०८३,
भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो
आर्थिक

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

६ कात्तिक २०८३,
मनास्लु पदमार्गमा आवातजावत खुला
आवाज

मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

६ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको तेस्रो दिन टीका र आशीर्वाद लिने क्रम जारी, काठमाडौँमा चहलपहल बढ्दै

६ कात्तिक २०८३,
‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’
आर्थिक

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
नेता तथा कार्यकर्तालाई सभ्य हुन् अध्यक्ष ओलीको आग्रह

ओलीले भने – उपनिर्वाचनलाई मर्यादित बनाउन सार्वजनिक बहस गरौं

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

६ कात्तिक २०८३,
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

६ कात्तिक २०८३,
भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

६ कात्तिक २०८३,
मनास्लु पदमार्गमा आवातजावत खुला

मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

६ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

टीकाको तेस्रो दिन टीका र आशीर्वाद लिने क्रम जारी, काठमाडौँमा चहलपहल बढ्दै

६ कात्तिक २०८३,
‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • टीकाको तेस्रो दिन टीका र आशीर्वाद लिने क्रम जारी, काठमाडौँमा चहलपहल बढ्दै

    0 shares
    Share 0 Tweet 0
  • आज सीता र रामको पूजा गरी मनाइँदै विवाह पञ्चमी मनाइँदै

    0 shares
    Share 0 Tweet 0
  • मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन