• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
आइतबार, ८ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

    तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

    पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

    पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

    पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

    मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    पोखरामा पर्यटकीय चहलपहल बढ्यो

    मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

    मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

पाकिस्तानको पाठ्यक्रममा अल्पसंख्यक विरुद्धका सामग्रीमा वृद्धि : रिपोर्ट

१८ चैत २०७९,
0
पाकिस्तानको पाठ्यक्रममा अल्पसंख्यक विरुद्धका सामग्रीमा वृद्धि : रिपोर्ट
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

इस्लामाबादः एक मानव अधिकार पर्यवेक्षकको अध्यययनले पाकिस्तानको पाठ्यक्रम र पाठ्यपुस्तकमा अल्पसंख्यकहरू विरुद्ध धार्मिक सामग्रीमा बृद्धि भएको देखाएको छ ।

सामाजिक न्याय केन्द्रले सार्वजनिक गरेको ‘मानव अधिकार पर्यवेक्षक २०२३’ अध्ययनले शिक्षा प्रणालीमा हुने भेदभाव, जबरजस्ती धर्म परिवर्तनको प्रचलन, ईश्वरनिन्दा कानूनको दुरुपयोग, अल्पसंख्यक राष्ट्रिय आयोगको स्थापना र अल्पसंख्यक कैदीहरूलाई जेल सजायलगायत धार्मिक अल्पसंख्यकहरूलाई असर गर्ने पाँचवटा मुख्य मुद्दाहरू समेटेको छ।

यसले शिक्षा प्रणालीमा देखा परेका धेरै बारहमासी र नयाँ चुनौतीहरू पनि उल्लेख गरेको छ।

अध्ययनले करिब १७१ जनालाई ईश्वरनिन्दा कानून अन्तर्गत अभियोग लगाइएको छ । जसमध्ये ६५ प्रतिशत पञ्जाबमा र १९ प्रतिशत सिन्धमा प्रान्तमा भएको डन पत्रिकाले उल्लेख गरेको छ। यस्तै, सबैभन्दा धेरै घटना कराँचीका जिल्लाहरूमा भएको अध्ययनमा उल्लेख गरिएको छ । पञ्जाब पछि चिनियोट, फैसलाबाद, गुजरनवाला, डेरा गाजी खान, ननकाना साहिब, लाहोर र शेखुपुरा रहेका छन्।

पीडितको आधार हेर्ने हो भने सबैभन्दा बढी पीडित (८८) मुस्लिम धर्मावलम्बी रहेका छन् भने त्यसपछि ७५ अहमदी, चार क्रिस्चियन र दुई हिन्दू रहेका छन् । २०२२ मा पञ्जाबमा दुई र सिन्ध र खैबर पख्तुनख्वामा एक–एक जना गरी चार जनाको हत्या भएको थियो १९८७ र २०२२ को बीचमा कम्तिमा २१२० व्यक्तिहरूलाई ईश्वरनिन्दा गरेको आरोप लगाइएको थियो।

मानवअधिकार पर्यवेक्षकका सम्पादक तथा सेन्टर फर सोशल जस्टिस का कार्यकारी निर्देशक टी पिटर ज्याकोबले अल्पसंख्यकहरूको अधिकारको कार्यान्वयन र संरक्षणका लागि व्यावहारिक कदमहरूका साथै समस्याहरूलाई सम्बोधन गर्नका लागि सरकारलाई आग्रह गरेको छ । यसको साथै अल्पसंख्यकहरूको मानव अधिकार लागू गर्न सरकारलाई अनुरोध पनि गरेका छन्।

अघिल्लो समाचार

भारतमा फेरि कोरोनाका बिरामी बढे, सचेत रहन डब्ल्युएचओको आग्रह

अर्को समाचार

एसईई परीक्षा केन्द्र वरिपरि मदिरा बेच्न रोक

सम्बन्धित खबर

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार
कृषि

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

८ कात्तिक २०८३,
पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री
जीवन शैली

पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

८ कात्तिक २०८३,
पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा
आवाज

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र
समाचार

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

८ कात्तिक २०८३,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
टुरिजम

पोखरामा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न
आवाज

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

८ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
एसईई परीक्षा केन्द्र वरिपरि मदिरा बेच्न रोक

एसईई परीक्षा केन्द्र वरिपरि मदिरा बेच्न रोक

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

८ कात्तिक २०८३,
पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

८ कात्तिक २०८३,
पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

८ कात्तिक २०८३,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

पोखरामा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

८ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन