• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, January 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ३६ मुलुकका ११६ विदेशीलाई इन्ट्री रिफ्युज, सबैभन्दा बढी चिनियाँ नागरिक

    ३६ मुलुकका ११६ विदेशीलाई इन्ट्री रिफ्युज, सबैभन्दा बढी चिनियाँ नागरिक

    भारतमा ग्यास सिलिन्डर विस्फोटमा सल्यानका एकै गाउँका ९ जनाको मृत्यु

    भारतमा ग्यास सिलिन्डर विस्फोटमा सल्यानका एकै गाउँका ९ जनाको मृत्यु

    तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय

    तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय

    रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

    रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

    शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

    शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

    सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

    सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आजदेखि नेपालमा विदेशी पर्यटकले एक्लै पदयात्रा गर्न नपाउने

by
१८ चैत्र २०७९,
0
फेब्रुअरीमा ७३ हजारभन्दा बढी पर्यटक नेपाल भित्रए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । विदेशी पर्यटकहरुले आज ९शनिबार० देखि नेपालमा एक्लै पदयात्रा गर्न नपाउने भएका छन् । यसअघि पर्यटकहरू एक्लै पनि पदयात्रामा जान पाउने व्यवस्था रहेकोमा नेपाल पर्यटन बोर्डले आजदेखि एकल यात्रा अनुमति स्थगित गरेको हो ।

बाह्य पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै नेपाल पर्यटन बोर्डले पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स) का केही प्रावधानहरू परिमार्जन गरेको छ । ट्रेकिङका लागि एक्लै हिँड्ने गरेका विदेशी पर्यटक पछिल्लो समय बेपत्ता हुने वा मृत अवस्थामा फेला पर्ने गरेपछि सरकारले सरकारी लाइसेन्स प्राप्त ट्रेकिङ गाइडको सेवा र नेपाल सरकारमा दर्ता भएका आधिकारिक ट्रेकिङ एजेन्सीबाट टिम्सकार्ड नलिई पदयात्रा गर्न नपाउने व्यवस्थालाई कार्यान्वयन गरेको हो ।

अब नेपालमा गन्तव्यमा यात्रा गर्दा साथमा नेपाली पथ प्रदर्शक अनिवार्य हुनुपर्ने पर्यटन विभागका निर्देशक मणिराज लामिछानेले जानकारी दिएका छन् । पर्यटकहरूको सुरक्षालाई ध्यान दिएर विना पथ प्रदर्शक पदयात्रामा जान नपाउने व्यवस्था गरेको उनले बताएका छन् ।

एकल यात्रा अनुमति बन्द गर्दा पर्यटकको कुनै पनि आपतकालीन अवस्थामा उद्धार गर्न सहयोग पुग्ने तथा पथ प्रदर्शकका लागि ठूलो संख्यामा रोजगारी सिर्जना हुने बोर्डले जनाएको छ ।

Previous Post

कार दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

Next Post

उपत्यकामा १२ जना स्कुल बसका चालकमाथी कारबाही

सम्बन्धित खबर

३६ मुलुकका ११६ विदेशीलाई इन्ट्री रिफ्युज, सबैभन्दा बढी चिनियाँ नागरिक
फिचर-ब्यानर

३६ मुलुकका ११६ विदेशीलाई इन्ट्री रिफ्युज, सबैभन्दा बढी चिनियाँ नागरिक

२९ पुस २०८२,
भारतमा ग्यास सिलिन्डर विस्फोटमा सल्यानका एकै गाउँका ९ जनाको मृत्यु
फिचर-ब्यानर

भारतमा ग्यास सिलिन्डर विस्फोटमा सल्यानका एकै गाउँका ९ जनाको मृत्यु

२९ पुस २०८२,
तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय
फिचर-ब्यानर

तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय

२९ पुस २०८२,
रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना
फिचर-ब्यानर

रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

२९ पुस २०८२,
शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र
फिचर-ब्यानर

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

२९ पुस २०८२,
सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै
फिचर-ब्यानर

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

२९ पुस २०८२,
Load More
Next Post
उपत्यकामा १२ जना स्कुल बसका चालकमाथी कारबाही

उपत्यकामा १२ जना स्कुल बसका चालकमाथी कारबाही

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In