• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    कारण देखाउ आदेश

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

    चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमृतपाल होशियारपुरमा रहेको आशंका

by
१८ चैत्र २०७९,
0
अमृतपाल होशियारपुरमा रहेको आशंका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । वारिस पञ्जाब दे’का प्रमुख तथा खालिस्तान अभियानकर्ता अमृतपाल सिंहको खोजीकार्य सुरु भएको १३ दिन भइसकेको छ । अपहले सम्म उनको खोजीकार्य जारी छ । अमृतपाल होसियारपुरमा रहेको आसंका बढेपछि अहिले उनको खोजी ड्रोनको सहायतामार्फत भइरहेको छ ।

अमृतपाल उत्तराखण्डबाट आएपछि जालंधरका कपुरथला नजिकै रहेको शिविरमा लुकेर बसेका थिए । मृतपालले बुधवार सार्वजनिक गरेको सन्देश भिडियो नेपालसंग सिमा जोडिएको उत्तर प्रदेशको क्षेत्रमा सुटिङ गरिएको भास्करले उल्लेख गरेका छन् ।

दैनिक भास्करका अनुसार सो भिडियो भिडियो देश बाहिरबाट प्रसारण गरिएको थियो । प्रहरीले क्यानडा, बेलायत र दुबईका तीनवटा आईपी ठेगाना पत्ता लगाएको छ। यी देशका भिडिओ इन्टरनेटमा राखिएका थिए।

बुधबार सार्वजनिक गरिएको भिडिओमा अमृतपालले पक्राउ पर्ने विषयमा कति पनि नडराएको बताएका छन् । १८ मार्चमा वाहेगुरुको कृपाले म बचेर भाग्न सफल भएको उनको बताएका छन । यसो भन्दै अमृतपालले एउटा कपाल पनि बांगो पार्न सक्दैन उल्लेख गरेका छन् ।

अमृतपालले आत्मसमर्पणका लागि ३ सर्त राखेका छन्। जसमा उनले आफूलाई कुटपिट हुन नहुने, पञ्जाब जेलमा राखिनुपर्ने र आत्मसमर्पणलाई पक्राउ नभनिनुपर्ने भनेका प्रहरी स्रोतले जनाएको छ ।

Previous Post

चिनियाँ राष्ट्रपति सीलाई जेलेन्स्कीसँग वार्ता गर्न स्पेनी प्रधानमन्त्रीको आग्रह

Next Post

पोखरामा साहित्यकार सम्मानित

सम्बन्धित खबर

इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा
अन्तर्राष्ट्रिय

इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

३० बैशाख २०८३,
कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध
आर्थिक

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

३० बैशाख २०८३,
साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा
अन्तर्राष्ट्रिय

साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

३० बैशाख २०८३,
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

कारण देखाउ आदेश

३० बैशाख २०८३,
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

३० बैशाख २०८३,
चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प
अन्तर्राष्ट्रिय

चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

३० बैशाख २०८३,
Load More
Next Post
पोखरामा साहित्यकार सम्मानित

पोखरामा साहित्यकार सम्मानित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In