• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
आइतबार, ८ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

    तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

    पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

    पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

    पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

    मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    पोखरामा पर्यटकीय चहलपहल बढ्यो

    मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

    मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

धनीलाई धनको मात लाग्दछ, घमण्ड हुन्छ तर मर्न गरिबको छाप्रामा क्रोध र अहङ्कारका लागि ठाउँ हुँदैन – मुन्सी प्रेमचन्द

१८ चैत २०७९,
0
धनीलाई धनको मात लाग्दछ, घमण्ड हुन्छ तर मर्न गरिबको छाप्रामा क्रोध र अहङ्कारका लागि ठाउँ हुँदैन – मुन्सी प्रेमचन्द
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

मुन्सी प्रेमचन्दका केही अमर वाणीहरु

१) जोसँग प्रेम भयो ऊसँग द्वेष हुन सक्दैन । उसले हामीसँग जतिसुकै अन्याय नै किन नगरोस् । जहाँ प्रेमिका प्रेमीको हातबाट मारिन्छे त्यहाँ प्रेम छँदै थिएन भन्ने बुझ्नु, त्यो केवल विषयको वासना र स्वार्थ थियो ।

२) हृदयको बन्धन वास्तविक विवाह हो । सिन्दूरको टीका, गाँठोको बन्धन र पोतेको बन्धन सांसारिक ढोङ हो ।

३) जसरी ऊँखूबाट रस झिकेपछि केवल छोक्रा रहन्छ, त्यसरी नै मानिसको हृदयबाट प्रेम निस्क्यो भने हाड–मासु र छालाको थुप्रो बाँकी रहन्छ ।

४) जुन प्रेम असहिष्णु छ, अरुको भावनाको कत्ति विचार गर्दैन, झुटो आरोप लगाउनमा कत्ति संकोच गर्दैन, त्यो त उन्माद हो प्रेम हैन ।

५) विवाह त एउटा सामाजिक सम्झौता हो, त्यसलाई चुँडाल्ने अधिकार नारी–पुरुष दुवैलाई छैन । सम्झौतापूर्व तपाईं स्वतन्त्र हुनुहुन्छ तर सम्झौतापछि तपाईंका हात काटिन्छन् ।

६) प्रेमले जब आत्मसमर्पणको रुप लिन्छ, त्यही नै विवाह हो । त्यसभन्दा अघिको विलासमात्र हो ।

७) धनलाई तपाई निश्चित दूरीसम्म फिँजाउन सक्नुहुन्छ । तर बुद्धिलाई, चरित्रलाई सत्यलाई, प्रतिभालाई र बललाई बराबर फिँजाउन चाहनुहुन्छ भने त्यो तपाईंको शक्ति र क्षमताबाहिर छ ।

८) सानो–ठूलोको भेद केवल धनैबाट हुँदैन । मैले ठूलाठूला धनकुबेरलाई भिक्षुका सामुन्ने घुँडा टेकेको देखेको छु, तपाईंले पनि देख्नुभएकै होला । रुपको सँघारमा ठूलाठूला मै हुँ भन्नेले पनि नाक घोटेका छन् । के यो सामाजिक विषयमा होइन ?

९) मानिसले जीवनमा केही ठूलो कुरा कमाउँछ भने त्यो उसको नाम हो । यो कुनै भिन्दै हो कि धनवान केवल धन कमाउँछ तर उसको नाम धेरै दिन रहन्न । एक विद्वानको नाम धनवानको भन्दा धेरै पछिसम्म जीवित रहन्छ । विद्वान नामका लागि मर्दछ जबकि धनवान पैसाको लागि मर्न तयार रहन्छ । यी दुवैका बीच यही नै ठूलो भिन्नता छ ।

१०) धनीलाई धनको मात लाग्दछ, घमण्ड हुन्छ तर मर्न गरिबको छाप्रामा क्रोध र अहङ्कारका लागि ठाउँ हुँदैन ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

अघिल्लो समाचार

उपत्यकामा १२ जना स्कुल बसका चालकमाथी कारबाही

अर्को समाचार

भारतमा फेरि कोरोनाका बिरामी बढे, सचेत रहन डब्ल्युएचओको आग्रह

सम्बन्धित खबर

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार
कृषि

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

८ कात्तिक २०८३,
पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री
जीवन शैली

पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

८ कात्तिक २०८३,
पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा
आवाज

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र
समाचार

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

८ कात्तिक २०८३,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
टुरिजम

पोखरामा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न
आवाज

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

८ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
भारतमा फेरि कोरोनाका बिरामी बढे, सचेत रहन डब्ल्युएचओको आग्रह

भारतमा फेरि कोरोनाका बिरामी बढे, सचेत रहन डब्ल्युएचओको आग्रह

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

८ कात्तिक २०८३,
पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

८ कात्तिक २०८३,
पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

८ कात्तिक २०८३,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

पोखरामा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

८ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन