• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारत र चिलीबीच बहुपक्षीय विषयमा छलफल

by
१८ चैत्र २०७९,
0
भारत र चिलीबीच बहुपक्षीय विषयमा छलफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँ दिल्ली– भारत र ल्याटिन अमेरिकी देश चिलीले शुक्रबार आठौं विदेश कार्यालय परामर्शमा क्षेत्रीय र बहुपक्षीय विषयमा छलफल गरेका छन् । पूर्वीय क्षेत्र हेर्ने विदेश मन्त्रालयका सचिव सौरभ कुमारले चिलीको विदेश नीतिका महासचिव एलेक्स वेत्जिग अब्दालेसँग व्यापार, प्राविधिक, नवीकरणीय उर्जा, अन्तरिक्ष, खानी र शिक्षालगायतका व्यापक क्षेत्रमा सहयोगका बारेमा छलफल गरेका छन् ।

यसै बीच चिलीका राजदूतले विदेशमन्त्री एस जयशंकरसँग पनि भेट गरेका छन् । जयशंकरसँगको भेटवार्तामा राजदूतले द्विपक्षीय राजनीतिक र आर्थिक सहयोगलाई गहन बनाउने विषयमा छलफल गरेका छन् । भारतको मन्त्रिपरिषद्ले कृषि र सम्बद्ध क्षेत्रहरूमा सहयोगको लागि भारत र चिली बीचको समझदारीपत्रमा हस्ताक्षर गर्न अनुमोदन गरेको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको केन्द्रीय मन्त्रिपरिषद्ले कृषि र सम्बद्ध क्षेत्रहरूमा सहयोगका लागि गणतन्त्र भारत सरकार र गणतन्त्र चिली सरकार बीचको समझदारी पत्रमा हस्ताक्षर गर्न अनुमोदन गरेको थियो। समझदारीपत्रमा आधुनिक कृषिको विकासका लागि कृषि नीतिहरू, जैविक उत्पादनहरूको द्विपक्षीय व्यापारलाई सहज बनाउन जैविक कृषि, साथै दुवै देशमा जैविक उत्पादनको विकास गर्ने उद्देश्यका नीतिहरूको आदानप्रदानलाई प्रवर्द्धन गर्ने, साझेदारी अन्वेषण गर्न विज्ञान र आविष्कारहरू रहेका छन्। यस्तै, भारतीय संस्थानहरू र चिलीका संस्थानहरू बीच कृषि क्षेत्रमा नवप्रर्वतनलाई प्रोत्साहित गर्न साथै साझा चुनौतीहरूको सामना गर्न सहकार्य गर्ने उल्लेख गरिएको छ ।

Previous Post

नेपाली सेनाको टोली अन्नपूर्ण हिमाल सफाइमा

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In