• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    विश्व सम्पदास्थल स्वयम्भूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय भक्तजनको सहजता तथा सुरक्षाका लागि तयारी पूरा

    घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो

    जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति

    पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल

    वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरूद्ध फौजदारी अभियोग

by
१७ चैत्र २०७९,
0
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरूद्ध फौजदारी अभियोग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि २०१६ को राष्ट्रपतीय चुनावअघि एक जना पोर्न स्टार महिलालाई अवैध रकम दिएको अभियोग लगाइएको छ ।

न्युयोर्कस्थित म्यानहट जिल्ला महान्यायाधीवक्तको कार्यालयले ट्रम्पमाथि यस्तो अभियोग दर्ता गरेको हो । अमेरिकी इतिहासमा कुनै पनि राष्ट्रपतिमाथि फौजदारी अभियोग लागेको यो पहिलो घटना हो । सन् २०१६ को राष्ट्रपतीय चुनाव अघि पोर्न स्टार स्टर्मी डेनियललाई अवैध रकम दिएको विषयमा ट्रम्पमाथि मुद्दा चलाइने भएको हो ।

तर ट्रम्पमाथि के कस्ता आरोप लगाइएको छ र उहाँ विरुद्ध कस्तो सजाय माग गरिएको छ भन्ने खुलाइएको छैन । हाल फ्लोरिडामा बस्दै आउनुभएका ट्रम्प पक्राउ पर्न सक्ने वा उहाँ आफैं बयानका लागि अदालतमा उपस्थित हुन सक्ने अनुमान गरिएको छ ।

सन् २०२४ को निर्वाचनमा फेरी उम्मेदवार बन्ने दौडमा रहनुभएका ७६ वर्षीय ट्रम्प र उहाँको रिपब्लिकन पार्टीले भने आरोप अस्वीकार गर्दै आएको छ । रिपब्लिकन पार्टीले हंगेरियन मूलका अर्बपति जर्ज सोरसले सञ्चालन गर्ने ओपन सोसाइटी नामक गैरसरकारी संस्थाको प्रभावमा परेर ट्रम्प विरुद्ध अभियोग लगाएको आरोप समेत लगाएको छ ।

Previous Post

यस्तो छ आगामी वर्षको बजेट निर्माण तालिका

Next Post

लोकराजको ‘तिम्रो संसार बेग्लै भयो’ सार्वजनिक

सम्बन्धित खबर

चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान
समाचार

१८ बैशाख २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१८ बैशाख २०८३,
विश्व सम्पदास्थल स्वयम्भूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय भक्तजनको सहजता तथा सुरक्षाका लागि तयारी पूरा
समाचार

विश्व सम्पदास्थल स्वयम्भूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय भक्तजनको सहजता तथा सुरक्षाका लागि तयारी पूरा

१८ बैशाख २०८३,
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो
समाचार

घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो

१८ बैशाख २०८३,
जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति
समाचार

पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल

१८ बैशाख २०८३,
वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व
फिचर-ब्यानर

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

१८ बैशाख २०८३,
Load More
Next Post
लोकराजको ‘तिम्रो संसार बेग्लै भयो’ सार्वजनिक

लोकराजको ‘तिम्रो संसार बेग्लै भयो’ सार्वजनिक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In