• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘डिहाइड्रेशन’बाट कसरी बच्ने ? यस्ता छन् घरेलु उपाय

by
१७ चैत्र २०७९,
0
‘डिहाइड्रेशन’बाट कसरी बच्ने ? यस्ता छन् घरेलु उपाय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । हामीमध्ये धेरै जना निकै तिर्खा लाग्दा मात्र पानी पिउँने गर्दछौं । यसले गर्दा शरीरमा पानीको मात्रा कम भएर डिहाइड्रेशन हुने गर्दछ ।

डिहाइड्रेशनका कारण छाला तथा स्वास्थ्यसँग जोडिएका विभिन्न खाले समस्या उत्पन्न सक्छ । तर, यसबारे आम जनतालाई पर्याप्त जानकारी नहुँदा विश्वका आधाभन्दा बढी मानिस अञ्जानमै डिहाइडे्रशनका कारण विभिन्न रोगको सिकार हुने गर्छन् ।

पानीको कमीबाट शरीरमा बोसोको मात्रा बढ्ने, पाचन क्रिया कमजोर हुने, शरीरमा विषाक्तता बढ्ने, जोर्नी र मांसपेशीमा पीडा हुने आदि समस्या हुन्छन् । दैनिक रुपमा व्यायाम गर्ने मानिसको शरीरले पानीको खपत बढी गर्ने गर्छ । यस्ता मानिसका लागि पानीको कमी रहनु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।

यस्तो अवस्थामा तिर्खा नलागे पनि समय–समयमा पानी पिउनुपछ । दिनको ८ गिलास पानी पिउने हो भने डिहाइड्रेशनको समस्याबाट बँच्न सकिन्छ ।

कतिपय मानिस पानीको साटो सफ्ट ड्रिंक, बियर, कफी, सोडा जस्ता पेयपदार्थ पिउँने गर्छन । तरल पदार्थ भएपनि यी चिज स्वास्थ्यका दृष्टिले हानिकारक मानिन्छ ।

यी चिज पिउँदा पनि डिहाइड्रेशन हुने सम्भावना हुन्छ । डिहाइड्रेशनका कारण व्यक्तिको सोच्न सक्ने क्षमतामा कमी हुनुकै साथै शरिरमा रक्तसन्चार समेत कमी आउन सक्छ । मदिरा पिउने व्यक्तिलाई ‘डिहाइड्रेशन’ हुन सक्ने सम्भावना बढी रहन्छ ।
यस्तो अवस्थामा डिहाइड्रेशन हुन नदिन केही घरेलु उपाय अपनाउन सकिन्छ ।

डिहाइड्रेशन हुँदा के गर्ने ?

डिहाइड्रेशन हुँदा बान्ता हुने, जिब्रो सुक्ने, श्वास लिन गाह्रो हुने, चिडचिडाहट हुनेजस्ता समस्या हुन्छ । यदि यस्तो समस्या हुन्छ भने पानीमा अलिकता नुन र चिनी मिसाएर तत्काल पिउनुपर्छ ।

कुनै पनि व्यायाम गर्नुपूर्व एउटा केरा जरुर खानुहोस् । यसले तपाईंको शरीरलाई डिहाइड्रेशनबाट बच्नका लागि मद्दत गर्छ ।
बटर दुध एउटा प्राकृतिक प्रोबायोटिक हो । यो पोटाशियम तथा म्याग्नेशियम जस्ता खनिजले भरिपूर्ण हुन्छ जसले तपाईंलाई हाइड्रेट राख्न मद्दत गर्छ ।

डिहाइड्रेशनबाट बच्नका लागि तपाईं आफ्नो खानपानमा कम्तीमा एकपटक सुप पिउन सक्नुहुन्छ । गर्मीमा नरिवलको पानीले राम्रो फाइदा गर्छ । नरिवल पानीमा सोडियम तथा पोटाशियम अधिक मात्रामा पाइन्छ । जसले शरीरलाई हाइड्रेट बनाइराख्छ ।

सुन्तलामा शरीरको इलेक्ट्रोलाइटलाई सन्तुलनमा राखेर डिहाइड्रेशन भगाउने क्षमता हुन्छ । विभिन्न फलफूल तथा तरकारीलाई पनि पानीका विकल्प रुपमा प्रयोग गर्न सकिन्छ ।

काँक्रोमा शरीरका लागि भिटामिन र खनिज पदार्थ पाउनुकै साथै पानीको मात्रा पनि अधिक हुन्छ । यसमा ९६ प्रतिशतभन्दा बढी पानी हुन्छ । जसको उपयोगले शरीर हाइड्रेट रहन्छ । गोलभेंडामा पनि पानीको मात्रा धेरै हुन्छ । यसमा भिटामिन सी र आइरन हुन्छ, जसले रोग प्रतिरोधि क्षमता बढाउँछ ।

Previous Post

धेरै अण्डा खाए के हुन्छ ?

Next Post

नयाँ वर्षसँगै फेवातालको किनारमा महोत्सव

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
Load More
Next Post
नयाँ वर्षसँगै फेवातालको किनारमा महोत्सव

नयाँ वर्षसँगै फेवातालको किनारमा महोत्सव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In