• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 15, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

    ‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

    लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

    लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

    उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

    उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

    डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित

    डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित

    पचपन्न वर्षको उमेरमा नागरिकता

    पचपन्न वर्षको उमेरमा नागरिकता

    कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

    कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सांघाई सहयोग संगठनको बैठकमा पाकिस्तान पनि सहभागी हुने !

by
१५ चैत्र २०७९,
0
पाकिस्तानमा स्वास्थ्य संकटको चेतावनी
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

नयाँ दिल्ली– भारतको अध्यक्षतामा भइरहेको सांघाई सहयोग संगठन (एससीओ) को आगामी राष्ट्रिय सुरक्षा सल्लाहकार बैठकमा सहभागी हुने निर्णय गरेको स्रोतले बताएको छ। यद्यपी पाकिस्तानको सहभागिताको टुंगो लाग्न बाँकी छ । यो बैठक आज (मार्च २९ ) मा भारतले नयाँ दिल्लीमा आयोजना हुँदैछ ।

एससीओमा चीन, भारत, काजाकिस्तान, किर्गिस्तान, पाकिस्तान, रुस, ताजिकिस्तान र उज्वेकिस्तान गरी आठ देश रहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले बैठकमा सम्बोधन गर्ने सम्भावना पनि रहेको छ ।

बैठकमा पाकिस्तानी प्रतिनिधि पनि सहभागी हुने स्रोतले दाबी गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यसअघि पाकिस्तानले वाराणसीमा आयोजना भएको एससीओ अन्र्तगत नै पर्यटन प्रमुखहरूको बैठकमा पनि भाग लिएको थियो।

यस्तै, एससीओ अन्र्तगत नै रक्षा मन्त्रीहरूको बैठक अप्रिलमा नयाँ दिल्लीमा र विदेशमन्त्रीहरूको बैठक मे महिनामामा गोवामा हुने तय भएको छ।

विदेशमन्त्री बिलावल एससीओ बैठकका लागि भारत जान इच्छुक रहेको स्रोतले दाबी गरेको छ । यदि पाकिस्तानले रक्षा र विदेश मन्त्रीहरूको बैठकमा भाग लिएभने पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ पनि एससीओ शिखर सम्मेलनको लागि जुलाईमा भारत आउन सक्नेछन्।

पछिल्लो समय दुई देशबीचको सम्बन्धलाई सामान्य बनाउने प्रयासका बाबजुद भारत र पाकिस्तानबीचको सम्बन्ध स्थिर छ। यदि पाकिस्तानले एससीओका लागि भारतमा उच्च स्तरको प्रतिनिधिमण्डल पठायो भने यसले द्विपक्षीय सम्बन्धमा कुनै नाटकीय परिवर्तन ल्याउन नसके पनि एक किसिमको तित्ततामा भने कमी आउनेछ ।

एससीओको मन्त्रीस्तरीय बैठक र शिखर सम्मेलनमा पाकिस्तानको सहभागिताबारे अन्तिम निर्णय भने अझै भईनसकेको स्रोतले दाबी छ । पाकिस्तानको सहभागिता बारे पाकिस्तानको राजनीतिक परिस्थितिमा पनि निर्भर हुने स्रोतको हवाला दिँदै ट्रिब्यूनले लेखेको छ । (एएनआई)

Previous Post

नदी प्रदूषित गर्ने उद्योग कारवाहीमा

Next Post

हेल्थ टिप्सः सुतेका बेलामा सानातीना किरा कानमा पसेमा के गर्ने ?

सम्बन्धित खबर

‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’
आवाज

‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

१ जेष्ठ २०८२,
लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय
आर्थिक

लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

१ जेष्ठ २०८२,
उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
जीवन शैली

उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

१ जेष्ठ २०८२,
डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित
समाचार

डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित

१ जेष्ठ २०८२,
पचपन्न वर्षको उमेरमा नागरिकता
आवाज

पचपन्न वर्षको उमेरमा नागरिकता

१ जेष्ठ २०८२,
कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक
आर्थिक

कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

१ जेष्ठ २०८२,
Load More
Next Post
हेल्थ टिप्सः सुतेका बेलामा सानातीना किरा कानमा पसेमा के गर्ने ?

हेल्थ टिप्सः सुतेका बेलामा सानातीना किरा कानमा पसेमा के गर्ने ?

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In