• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 18, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्छ : सांसद पुन

    प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    बैतडीमा रेबिजविरुद्ध खोपको चरम अभाव

    बैतडीमा रेबिजविरुद्ध खोपको चरम अभाव

    एक दशकपछि रामबहादुरको मुहारमा फिरेको खुसी

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि विदेशी मुद्राको विनिमयदर

    हुथीको हातमा कुन त्यस्तो हतियार छ, जसवाट तर्सियाे अमेरिकी वायुसेना

    हुथीको हातमा कुन त्यस्तो हतियार छ, जसवाट तर्सियाे अमेरिकी वायुसेना

    सिङ्गा तातोपानीमा नदी कटान रोक्न ‘कम्पोजिट’ पर्खाल निर्माण

    सिङ्गा तातोपानीमा नदी कटान रोक्न ‘कम्पोजिट’ पर्खाल निर्माण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नदी प्रदूषित गर्ने उद्योग कारवाहीमा

by
१५ चैत्र २०७९,
0
नदी प्रदूषित गर्ने उद्योग कारवाहीमा
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने विरुद्ध कारबाही प्रक्रिया अगाडि बढाएको छ। पटकपटक अनुगमन गरी कारबाहीको चेतावनी दिँदै आए पनि उद्योगले अटेर गरेपछि बाध्य भएर महानगरपालिकाले सिर्सिया नदी प्रदूषित पार्ने उद्योगविरुद्ध कारबाही प्रक्रिया थालेको हो।

यसैक्रममा तराईवासीको महान पर्व चैती छठपूजाको बेलामा पनि बर्तालुले सिर्सिया नदीको प्रदूषित पानीमै पूजापाठ गरेको दृश्य सामाजिक सञ्जाललगायतमा राखेर मानिसले विरोध जनाएपछि सिर्सिया नदी प्रदूषित गर्ने वीरगञ्जका पाँच वटा उद्योगलाई कारबाही गरी रु १५ लाख जरिवाना गरेको छ।

महानगरपालिकाले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा रहेका पाँच वटा उद्योगलाई जनही रु तीन लाखका दरले रु १५ लाख जरिवाना गरेको जनाएको हो। महानगरले वडा नं २१ मा अवस्थित ग्लोबल लेदर उद्योग प्रालि, अर्निका प्रोसेसिङ उद्योग प्रालि, श्रीसिद्धि टेक्सटायल्स प्रालि, मोरियम लेदर उद्योग प्रालि र वडा नम्बर ३२ मा रहेको दुर्गा पल्प एण्ड पेपर प्रालिलाई रु तीन लाखका दरले जरिवाना गरेको हो।

नदी प्रदूषित गरेका पाँच उद्योगलाई आज पत्राचार गर्दै सात दिनभित्र तोकिएको जरिवाना बुझाउन निर्देशन दिइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए। महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ३७ अनुसार नदी प्रदूषित गर्ने उद्योगलाई कारबाही गरिएको पौडेलले बताए।

वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले सिर्सिया नदी वीरगञ्ज सहरकै ‘लाइफ लाइन’ रहेको र नदीलाई प्रदूषित बनाउने उद्योगलाई कारबाही गर्न महानगरले निरन्तर अनुगमन पनि जारी राख्ने जानकारी दिए।

नदीको प्रदूषणले बाराको सिमरा, बकुलिया, लोहसन्डा, रमौली, सगरदीना, रामपुर टोकनी, छातापिपरा, नितनपुर, गम्हरगाँवा, बेहरा, बलुवा, पर्साको सिर्सिया, ताजपुर, भलुही, रामगढवा, परवानीपुर र वीरगञ्ज महानगरपालिकाको रामवन, रामगढवा, बिन्दवासिनी, रानीघाट, अशोकबाटिका, छपकैयासहित करिब एक दर्जन बढी गाउँ र टोलका बासिन्दा प्रभावित हुँदै आएका छन्।

Previous Post

देशको लडाइँ यदि लड्ने हो भने मजदुर, किसान र सामान्य जनतालाई अघि लाउनु पर्नेछ, यिनैलाई संगठित गर्नुपर्नेछ –भगत सिंहका केही अमर वाणीहरु

Next Post

सांघाई सहयोग संगठनको बैठकमा पाकिस्तान पनि सहभागी हुने !

सम्बन्धित खबर

प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्छ : सांसद पुन
आवाज

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

५ जेष्ठ २०८२,
बैतडीमा रेबिजविरुद्ध खोपको चरम अभाव
फिचर-ब्यानर

बैतडीमा रेबिजविरुद्ध खोपको चरम अभाव

५ जेष्ठ २०८२,
जीवन शैली

एक दशकपछि रामबहादुरको मुहारमा फिरेको खुसी

५ जेष्ठ २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि विदेशी मुद्राको विनिमयदर

५ जेष्ठ २०८२,
हुथीको हातमा कुन त्यस्तो हतियार छ, जसवाट तर्सियाे अमेरिकी वायुसेना
अन्तर्राष्ट्रिय

हुथीको हातमा कुन त्यस्तो हतियार छ, जसवाट तर्सियाे अमेरिकी वायुसेना

५ जेष्ठ २०८२,
सिङ्गा तातोपानीमा नदी कटान रोक्न ‘कम्पोजिट’ पर्खाल निर्माण
समाचार

सिङ्गा तातोपानीमा नदी कटान रोक्न ‘कम्पोजिट’ पर्खाल निर्माण

५ जेष्ठ २०८२,
Load More
Next Post
पाकिस्तानमा स्वास्थ्य संकटको चेतावनी

सांघाई सहयोग संगठनको बैठकमा पाकिस्तान पनि सहभागी हुने !

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In