• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ठमेलले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको छः मन्त्री श्रेष्ठ

    अब ठमेल २४सै घण्टा खुल्ने

    ‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली तयार

    ‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली तयार

    अमेरिकी नागरिकको रिहाइ ‘शुभेच्छाको इशारा’ : राष्ट्रपति ट्रम्प

    ट्रम्पले गरे इरानमाथि कडा आर्थिक प्रतिबन्धको घोषणा

    कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु

    ट्याक्टर र अटो ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    च्याम्पियन्स लिग छनोट: डुरानको दुई गोलमा सेल्टिकको सानदार जित

    च्याम्पियन्स लिग छनोट: डुरानको दुई गोलमा सेल्टिकको सानदार जित

    नौवटा संसदीय समितिको बैठक बस्दै

    नौवटा संसदीय समितिको बैठक बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

देशको लडाइँ यदि लड्ने हो भने मजदुर, किसान र सामान्य जनतालाई अघि लाउनु पर्नेछ, यिनैलाई संगठित गर्नुपर्नेछ –भगत सिंहका केही अमर वाणीहरु

by
१५ चैत्र २०७९,
0
देशको लडाइँ यदि लड्ने हो भने मजदुर, किसान र सामान्य जनतालाई अघि लाउनु पर्नेछ, यिनैलाई संगठित गर्नुपर्नेछ –भगत सिंहका केही अमर वाणीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भगत सिंहका केही अमर वाणीहरुः

१) हाम्रा पार्टीहरुलाई नेताको आवश्यकता छैन । यदि तपाईं सांसारिक व्यवहारमा हुनुहुन्छ, बालबच्चा र गृहस्थीको टंटामा अल्झिनुभएको छ भने हाम्रो बाटो नसमात्नुहोस् । तपाईं हाम्रो उद्देश्यमा सहानुभूति राख्नुहुन्छ भने अन्य उपायले हाम्रो सहायता गर्नुहोस् । नियन्त्रणमा बस्न सक्ने कार्यकर्ताले नै यो आन्दोलनलाई अघि बढाउन सक्छन् ।
२) सम्झौता पनि यस्तो हतियार हो, जसलाई राजनीतिक संघर्षका बीच पाइला पाइलामा प्रयोग गर्न आवश्यक हुन्छ । एउटा कठोर संघर्षबाट थाकेका जातिलाई केही समय आरामका लागि अवकाश मिलोस् र ऊ भावी युद्धका लागि पूर्ण शक्तिका साथ तयार हुन सकोस् ।
३) तमाम सम्झौताको बाबजुद पनि जुन कुरा हामीले बिर्सन हुँदैन त्यो आदर्श हो जो सदा सर्वदा हाम्रो अगाडि रहनुपर्दछ । जुन लक्ष्यका निम्ति हामी लडिरहेका छौँ तिनका सम्बन्धमा हाम्रो विचार एकदम स्पष्ट र दृढ हुनुपर्दछ ।
४) भारतको अहिलेको संघर्ष धेरैजसो मध्यम वर्गको शक्तिमा लडिएको छ, जसको लक्ष्य ज्यादै सीमित छ । काँग्रेसले व्यापारी र पूँजिपतिहरुको माध्यमबाट इङ्ग्लैंडलाई आर्थिक दबाब दिएर केही अधिकार लिन चाहन्छ । जहाँसम्म देशका करोडौँ मजदुर किसान जनताको सरोकार छ तिनको उद्धार यतिले हुन सक्दैन ।
५) देशको लडाइँ यदि लड्ने हो भने मजदुर, किसान र सामान्य जनतालाई अघि लाउनु पर्नेछ, यिनैलाई संगठित गर्नुपर्नेछ । तिनलाई अघि लगाउन अहिलेसम्म नेतृत्वले केही गरेन, न त गर्न सक्छ । यी किसानलाई विदेशी हैकमको जुवाको साथै भूमिप्रति र पूँजिपतिको जुवा गोरु नार्ने काठको जुवाबाट पनि उद्धार पाउनु छ ।
६) हाम्रो लक्ष्य शासन सत्ता तिनका हातमा सुम्पिनु हो, जसको लक्ष्य समाजवाद हो । यसका लागि मजदुर र किसानलाई संगठित गर्नु आवश्यक हुनेछ किनकि तिनको लागि लर्ड रीडिङ्ग वा इर्विनको स्थानमा तेजबहादुर वा पुरुषोत्तमदास वा ठाकुरदास आएमा कुनै ठूलो अन्तर पर्ने छैन ।
७) हाम्रा तन्नेरीले यदि यसैगरी निरन्तर प्रयत्न गरिरहे भने करिब एक वर्षमा स्वराज्य त होइन तर ठूलै त्याग र बलिदानको कठोर परीक्षाबाट गुज्रँदै अवश्य विजय पाउनेछन् । क्रान्ति चिरन्जीवी होस् ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

Next Post

नदी प्रदूषित गर्ने उद्योग कारवाहीमा

सम्बन्धित खबर

ठमेलले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको छः मन्त्री श्रेष्ठ
समाचार

अब ठमेल २४सै घण्टा खुल्ने

४ भदौ २०८३,
‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली तयार
समाचार

‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली तयार

४ भदौ २०८३,
अमेरिकी नागरिकको रिहाइ ‘शुभेच्छाको इशारा’ : राष्ट्रपति ट्रम्प
अन्तर्राष्ट्रिय

ट्रम्पले गरे इरानमाथि कडा आर्थिक प्रतिबन्धको घोषणा

४ भदौ २०८३,
कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु
समाचार

ट्याक्टर र अटो ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

४ भदौ २०८३,
च्याम्पियन्स लिग छनोट: डुरानको दुई गोलमा सेल्टिकको सानदार जित
खेलमैदान

च्याम्पियन्स लिग छनोट: डुरानको दुई गोलमा सेल्टिकको सानदार जित

४ भदौ २०८३,
नौवटा संसदीय समितिको बैठक बस्दै
समाचार

नौवटा संसदीय समितिको बैठक बस्दै

४ भदौ २०८३,
Load More
Next Post
नदी प्रदूषित गर्ने उद्योग कारवाहीमा

नदी प्रदूषित गर्ने उद्योग कारवाहीमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In