• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रातको समय काम गर्नुहुन्छ भने अपनाउनुस् यी टिप्स !

by
१३ चैत्र २०७९,
0
रातको समय काम गर्नुहुन्छ भने अपनाउनुस् यी टिप्स !

Shot of a young doctor using a laptop in an office at night

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धेरैजसो कार्यालयको काम गर्ने समय भनेको दिउँसो नै हो तर कयौं यस्ता कार्यालय पनि छन् जहाँ फरक फरक सिफ्टमा रातैभरी काम हुन्छन्।

केही मानिस त स्थायी रूपमा नै रातीको सिफ्टमा काम गरिरहेका हुन्छन्, जसकारण उनीहरूको दिनचर्या पुरै परिवर्तन हुन्छ। यसको सिधा असर उनीहरूको स्वास्थ्यमा पर्छ।

बिहानदेखि बेलुकासम्म काम र रातमा सुत्ने हाम्रो बढी क्लक सेट रहन्छ तर रातमा काम गर्ने र दिनमा सुत्नका लागि हाम्रो शरीर तयार हुँदैन। यस्तो अवस्थामा रातीको सिफ्टमा काम गर्नेहरूले धेरै समस्याको सामना गर्नुपर्छ।

उनीहरू फिट, ऊर्जावान र सक्रिय महसुस गर्न पाउँदैनन्। रातमा पनि सक्रिय र ऊर्जावान रहन अपनाउनुस् यी टिप्स:

कामको समयमा सही पोजिसनमा रहनु अत्यावश्यक छ। खराब बसाइले तपाईंमा धेरै स्वास्थ्य समस्या निम्त्याउन सक्छ। एकदम सहि, सिधा पोजिसनमा बसेर काम गर्नुपर्छ।

लामो समयसम्म एउटै ठाउँमा बस्दा पनि शरीरमा विभिन्न किसिमका स्वास्थ्य समस्याहरू देखा पर्न थाल्छन्। त्यसैले तपाईं ब्रेक टाइममा वर्कआउट गर्ने बानी बसाल्नुहोस्, यसले सक्रिय बनाउँछ।

नाइट शिफ्टमा काम गर्नेहरूको सम्पूर्ण दिनचर्या नै परिवर्तन हुन्छ, उनीहरू दिनमा सुत्छन्। रातमा काम गर्नेहरूका लागि निन्द्रा पुरा गर्नु अत्यावश्यक छ। त्यसैले कम्तीमा ६–७ घण्टा सुत्नुहोस्। निन्द्रा पुरा गरेमा तपाईं मानसिक र शारीरिक दुवै रूपमा स्वस्थ र सक्रिय महसुस गर्न थाल्नुहुनेछ।

तपाईं पूर्ण रात काम गर्नुहुन्छ भने बिहान अफिसबाट थाकेर घर आउनुहुन्छ। यस्तोमा तपाईं शारीरिक रूपमा स्वस्थ र सक्रिय महसुस गर्न सक्नुहुन्न। स्वस्थ रहनका लागि सक्रिय हुन जरूरी छ। त्यसैले साँझ उठेपश्चात् इभिनिङ वाकमा जाने गर्नुहोस्।

हुन त सबैले आफ्नो शरीरलाई हाइड्रेटेड राख्नुपर्छ। यद्यपी जो राती काम गर्छन् उनीहरूले धेरै मात्रामा तरल पदार्थ लिई आफूलाई हाइड्रेटेड राख्नुपर्छ। त्यसैले दिनभरमा कम्तीमा ८ देखि १० गिलास पानी पिउनुहोस्। रातमा पनि समय९समयमा पिइरहनुहोस्। यस्तै आफ्नो डाइटमा फलफुल, जुस र नरिवलको पानी समावेश गर्दा स्वास्थ्य राम्रो हुन्छ।

धेरैजसो मानिस आफ्नो थकान, तनाव र तनाव कम गर्न चिया, कफी पिउँछन्। बिहान काम गर्नेहरूको भन्दा रातीको शिफ्टका काम गर्नेहरूको तनावको स्तर अधिक हुन्छ, त्यसैले तिनीहरू रातमा धेरै पटक चिया र कफि पिउँछन्। चिया र कफीमा क्याफिन हुन्छ, जसको धेरै सेवन गरेमा अल्सर, एसिडिटी जस्ता समस्या देखिन्छ। यसको अधिक सेवनले पाचन प्रणालीमा पनि नराम्रो प्रभाव पार्छ।

Previous Post

छोटो समयमै सरकार परिवर्तन हुँदा समृद्धिमा असर – मुख्यमन्त्री अधिकारी

Next Post

पोखराका संचारकर्मीको आँखा जाँच

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
Load More
Next Post
पोखराका संचारकर्मीको आँखा जाँच

पोखराका संचारकर्मीको आँखा जाँच

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In