• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    घोडेपानीमा पर्यटकले पनि मनाए दशैं

    घोडेपानीमा पर्यटकले पनि मनाए दशैं

    स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव

    स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव

    दशैँको टीका : कतै रौनक, कतै सुनसान

    दशैँको टीका : कतै रौनक, कतै सुनसान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेल्थ टिप्सः बिहानको नास्तामा के खाने ?

by
१२ चैत्र २०७९,
0
हेल्थ टिप्सः बिहानको नास्तामा के खाने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

– अङ्कुरित अनाज (टुसाइएको चना+मटर+बदाम+हरियो मुंग+मेथीदाना+गहुँ) सादा अङ्कुरित गेडागुडी खानु अति राम्रो हुन्छ । अन्यथा त्यसमा नून, मसला, टमाटर, राखेर या उसिनेर या स्टिम गरेर या तरकारी बनाएर जसरी मिठो हुन्छ त्यसरी खाए फाइदाकारी हुने विज्ञहरुको तर्क छ ।

– गहुँको जमराको रस, गाजरको रस, लौकाको रस, बेलको रस, अमलाको रस, तुरुन्त तयार गरी खाली पेटमा पिउनाले नास्ताको काम गर्नुका साथै यसले विभिन्न रोगहरुको सरल समाधानमा मद्दत पु-याउँछ ।

– बिहानको नास्तामा दूध प्रयोग नगर्दा राम्रो हुने सुझाव आयुर्वेदमा छ । यदि प्रयोग गर्नैपर्ने भए गाई भैँसीको दूधको स्थानमा नरिवलको दूध, भटमासको दूध, बदामको दूध, छोकडाको दूध सुपाच्य तथा हलुका हुने हुनाले घरैमा बनाएर लिन सके स्वास्थ्यका लाग बढी लाभदायक मानिन्छ ।

– बिहानको खालीपेटमा नास्तास्वरुप अमिलो तत्व थोरै तथा गुलियो तत्व धेरै भएको फलफूल लिनु उत्तम मानिन्छ । फलफूल खाँदा ध्यान दिनुपर्ने कुरा के हो भने काँचो र पाकेको तथा अति अमिलो र गुलियो फलफूल एकसाथ खानु स्वास्थ्योचित नहुने आहारविज्ञहरु बताउँछन् ।

– कमजोरीका कारण बिहानै भोक लागेको अवस्था छ भने अमिलो रहित अमृतान्न अर्थात् खिचडी खानु लाभदायक हुन्छ ।

साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट

Previous Post

चुट्किलाः नर्क जानु छैन

Next Post

कति छ आज (आइतबार)को विदेशी मुद्राको विनिमय दर ?

सम्बन्धित खबर

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

६ कार्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
जीवन शैली

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

६ कार्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

६ कार्तिक २०८३,
घोडेपानीमा पर्यटकले पनि मनाए दशैं
आवाज

घोडेपानीमा पर्यटकले पनि मनाए दशैं

६ कार्तिक २०८३,
स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव
अन्तर्राष्ट्रिय

स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव

६ कार्तिक २०८३,
दशैँको टीका : कतै रौनक, कतै सुनसान
आवाज

दशैँको टीका : कतै रौनक, कतै सुनसान

५ कार्तिक २०८३,
Load More
Next Post
कति छ आजको विदेशी मुद्रा विनिमय दर ?

कति छ आज (आइतबार)को विदेशी मुद्राको विनिमय दर ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In