• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दक्षिण कोरियाली अर्थतन्त्रको वृद्धिदर ४७ वर्षयताकै उच्च

    दक्षिण कोरियाली अर्थतन्त्रको वृद्धिदर ४७ वर्षयताकै उच्च

    ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म

    ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म

    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

    कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

    कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

    काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

    काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    जीवनका आधार नै सम्पर्कविहीन भएपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रजनन दरमा ह्रासः फेरियो जनसंख्याको संरचना

by
११ चैत्र २०७९,
0
कुन प्रदेशको जनसंख्या कति ? यस्तो छ महिला पुरुषको संख्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालमा प्रजनन दरमा लगातार आएको ह्रासका कारण जनसंख्या वृद्धिदर प्रभावित हुँदा १४ वर्षसम्म उमेर समूहको जनसंख्या घटेको छ । यसैगरी ६० वर्षमाथिको जनसंख्याको वृद्धिदर भने तीव्र देखिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको जनगणना २०७८ को नतिजाअनुसार २०६८ को जनगणनाको तुलनामा १४ वर्षसम्मको उमेर समूहमा जनसंख्या ७ प्रतिशतले घटेको छ । २०६८ सालमा १४ वर्षसम्मको जनसंख्या कुल जनसंख्याको ३४.९१ प्रतिशत रहेकोमा २०७८ सालमा यो घटेर २७.८३ प्रतिशतमा झरेको छ ।

यसरी २०६८ देखि २०७८ सालसम्मको अवधिमा प्रतिवर्ष १५ वर्षमुनिका बालबालिकाको संख्या १।३ प्रतिशतका दरले गिरावट आएको देखिएको छ । यसैगरी ६० वर्षमाथिको उमेर समूहमा प्रतिवर्ष ३।२ प्रतिशतले बढेको देखिएको छ ।

यसरी नेपालमा बालबालिका संख्या घट्दै र प्रौढहरूको संख्या बढ्दै गएको देखिएको छ । उपयुक्त जनसांख्यिक नीति अवलम्बन नगरिए यो क्रम आगामी वर्ष झन् तीव्र हुन सक्ने विज्ञ तथा सम्बद्ध अधिकारी बताउँछन् ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Previous Post

हेल्थ टिप्सः कम्मर दुखाइमा के गर्ने

Next Post

पाकिस्तानद्वारा आतंकवादी संगठनलाई निरन्तर आर्थिक सहयोग

सम्बन्धित खबर

दक्षिण कोरियाली अर्थतन्त्रको वृद्धिदर ४७ वर्षयताकै उच्च
फिचर-ब्यानर

दक्षिण कोरियाली अर्थतन्त्रको वृद्धिदर ४७ वर्षयताकै उच्च

२३ भदौ २०८३,
‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
फिचर-ब्यानर

‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म

२३ भदौ २०८३,
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
फिचर-ब्यानर

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

२३ भदौ २०८३,
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
समाचार

कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

२३ भदौ २०८३,
काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन
समाचार

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

२३ भदौ २०८३,
भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन
फिचर-ब्यानर

जीवनका आधार नै सम्पर्कविहीन भएपछि…

२३ भदौ २०८३,
Load More
Next Post
पाकिस्तानद्वारा आतंकवादी संगठनलाई निरन्तर आर्थिक सहयोग

पाकिस्तानद्वारा आतंकवादी संगठनलाई निरन्तर आर्थिक सहयोग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In