• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    नेकाको चियापान कार्यक्रम नहुने

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाकिस्तानद्वारा आतंकवादी संगठनलाई निरन्तर आर्थिक सहयोग

by
११ चैत्र २०७९,
0
पाकिस्तानद्वारा आतंकवादी संगठनलाई निरन्तर आर्थिक सहयोग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुजफ्फराबाद— पाकिस्तानले अफगानिस्तानमा तालिबान र भारतमा अन्य आतंकवादी संगठनहरूलाई समर्थनको लागि परिचित छ र नियन्त्रण रेखा (एलओसी) मा आतंकवादी संगठनहरूलाई निरन्तर आर्थिक सहयोग प्रदान गर्ने गरेको खुलासा भएको छ ।

मार्च १८ मा पाकिस्तान शासित कश्मीर (पीओके) को ताट्रिनोटमा जम्मू कश्मीर नेशनल स्टुडेन्ट्स फेडरेशन (जेकेएनएसएफ) र नेसनल अवामी पार्टी (एनएपी) को र्‍यालीमा तीन आतंककारीहरूले गोली चलाएको हालैको घटनाले पाकिस्तानी सेना र पाकिस्तानको खुफिया एजेन्सी (आईएसआई) ले त्यस्ता आतंकवादी संगठनहरूलाई संरक्षण गरिरहेको प्रमाणित गरेको छ ।

उल्लेखनीय छ, यी तीन आतंकवादीलाई धरौटीमा पक्राउ पूर्व पाकिस्तानी रुपैयाँ ५० हजारको जमानत दिइएको थियो। आतंकवादीहरूले उक्त आक्रमण सेना र आईएसआईको आग्रहमा गरेको स्थानीयको आरोप छ ।

र्‍यालीमा खुल्ला गोलीबारीमा संलग्न भनिएका आतंककारी मध्ये एक वकार साबिरलाई तालिवानले काबुलमाथि कब्जा गरेलगत्तै अफगान जेलबाट रिहा गरिएको थियो । अफगान तालिबानसँग अमेरिका विरुद्धको जिहादमा सामेल हुनु अघि उनी जैश–ए–मोहम्मद (जेएम) कमाण्डरको रूपमा सक्रिय थिए।

अमेरिकाविरुद्धको युद्धका क्रममा उनी पक्राउ परेका थिए । अफगान जेलबाट मुक्त भएपछि, वकार साबिर अगस्ट २२, २०२१ मा रावलकोट आइपुगे। यस्तै, नोभेम्बर २६, २००८ मा मुम्बईमा धेरै आतंकवादी हमलाहरू भएका थिए। २० सुरक्षा बलका जवान र २६ विदेशी नागरिकसहित १६६ जनाको ज्यान गएको थियो भने तीन सयभन्दा बढी घाइते भएका थिए ।

Previous Post

प्रजनन दरमा ह्रासः फेरियो जनसंख्याको संरचना

Next Post

हेल्थ टिप्सः अनिद्रा रोग नहुन पनि सक्छ !

सम्बन्धित खबर

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आर्थिक

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

२ कार्तिक २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

२ कार्तिक २०८३,
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति
आवाज

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

२ कार्तिक २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

नेकाको चियापान कार्यक्रम नहुने

२ कार्तिक २०८३,
उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो
आवाज

उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

२ कार्तिक २०८३,
ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा
आर्थिक

ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

२ कार्तिक २०८३,
Load More
Next Post
सुत्नुअघि खानुहोस् यी चिज !

हेल्थ टिप्सः अनिद्रा रोग नहुन पनि सक्छ !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In