• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 20, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

    गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

    एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण

    एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण

    जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे

    जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे

    औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

    औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

    युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा

    युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा

    भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

    भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एम्बाप्पे कप्तान बनेपछि ग्रीजम्यान असन्तुष्ट

by
८ चैत्र २०७९,
0
एम्बाप्पे कप्तान बनेपछि ग्रीजम्यान असन्तुष्ट
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । विश्वकपको उपविजेता फ्रान्स टिमको नयाँ कप्तान किलियन एम्बाप्पेलाई बनाएको रिपोर्ट सार्बजनिक भएपछि अर्का खेलाडी एन्टोनी ग्रीजम्यान असन्तुष्ट भएको मिडिया रिपोर्ट बाहिर आएको छ ।

विश्वकपपछि फ्रान्सका तत्कालिन कप्तान गोलकिपर हुगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछि फ्रान्सको कप्तान पद खालि रहेको थियो । अहिले युरो कपको छनौट खेल शुरु हुनु अघि प्रशिक्षक डिडीयर डेसच्याम्प्सले युवा खेलाडी एम्बाप्पेलाई कप्तानी सुम्पिएको बताइएको छ । फ्रेन्च मिडिया आउटलेट एल इक्विपले युवा खेलाडी एम्बाप्पेलाई कप्तान बनाएको उल्लेख गर्दै यसबाट सिनियर खेलाडी ग्रीजम्यान असन्तुष्ट भएको उल्लेख गरेको छ ।

पछिल्ला बर्षहरुमा ग्रीजम्यानले फ्रान्सका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए र सिनियर खेलाडीहरु लोरिस, राफेल भेरानेले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएपछि उनलाई राष्ट्रिय टिमको कप्तानको स्वाभाविक दाबेदार मानिएको थियो । तर प्रशिक्षक डेसच्याम्प्स भने ग्रीजम्यानको सट्टा युवा खेलाडी एम्बाप्पेलाई विश्वास गर्दै कप्तानको जिम्मेवारी दिएका छन् ।

फ्रान्सका लागि ११७ खेल खेलेर ४२ गोल गरिसकेका ग्रीजम्यानलाई प्रशिक्षक डेसच्याम्प्सका निकै भरपर्दा र विश्वासिला खेलाडीको रुपमा हेरिने गरिन्थ्यो । मिडिया रिपोर्टका अनुसार एम्बाप्पे युवा खेलाडी भएको र अझै कम्तिमा १० बर्ष राष्ट्रिय टिममा खेल्न सक्ने भएकाले दिर्घकालिन रुपमा उनलाई कप्तान बनाएको हुनसक्ने विश्लेषण गरिएको छ ।

यस घटनाले ग्रीजम्यानको अन्तर्राष्ट्रिय खेलमा लामो भविष्य नरहेको संकेत गरेको पनि फ्रेन्च मिडियाहरुले विश्लेषण गरेका छन् । फ्रान्सले युरो छनौट अन्तर्गत अर्को साता नेदरल्याण्डस र रिपब्लिक अफ आयरल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

Previous Post

हेल्थ टिप्सः शरीरका लागि पोषणयुक्त र हितकारी दाल कसरी बनाउने

Next Post

परमात्मा कहिल्यै वस्तुमा हुन सक्दैन, प्रतीक अथवा प्रतिमाको पूजा धर्म होइन – जे. कृष्णमूर्ति

सम्बन्धित खबर

गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय
आर्थिक

गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

६ जेष्ठ २०८२,
एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण
टुरिजम

एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण

६ जेष्ठ २०८२,
जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे
आर्थिक

जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे

६ जेष्ठ २०८२,
औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम
आर्थिक

औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

६ जेष्ठ २०८२,
युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा
अन्तर्राष्ट्रिय

युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा

६ जेष्ठ २०८२,
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै
आर्थिक

भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

६ जेष्ठ २०८२,
Load More
Next Post
परमात्मा कहिल्यै वस्तुमा हुन सक्दैन, प्रतीक अथवा प्रतिमाको पूजा धर्म होइन – जे. कृष्णमूर्ति

परमात्मा कहिल्यै वस्तुमा हुन सक्दैन, प्रतीक अथवा प्रतिमाको पूजा धर्म होइन – जे. कृष्णमूर्ति

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In