• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउँदै कामपा

    मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउँदै कामपा

    चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान

    चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    विश्व सम्पदास्थल स्वयम्भूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय भक्तजनको सहजता तथा सुरक्षाका लागि तयारी पूरा

    विश्व सम्पदास्थल स्वयम्भूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय भक्तजनको सहजता तथा सुरक्षाका लागि तयारी पूरा

    घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो

    घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो

    जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति

    पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शिक्षाको बृहत्तर विकासको लागि जी–२० सम्मेलन उत्कृष्ट मञ्च: पञ्जाबका मूख्यमन्त्री

by
७ चैत्र २०७९,
0
शिक्षाको बृहत्तर विकासको लागि जी–२० सम्मेलन उत्कृष्ट मञ्च: पञ्जाबका मूख्यमन्त्री
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमृतसर— पंजाबका मुख्यमन्त्री भगवन्त मानले शिक्षाको बृहत्तर विकासको लागि जी–२० सम्मेलन उत्कृष्ट मञ्च भएको बताएका छन् । उनले विशेष गरी राज्यको शिक्षा क्षेत्रलाई विकासको लागि यो सम्मेलन लाभदायिक भएको बताउका हुन् ।

पञ्जाबमा भएको जी–२० शिक्षा कार्यदलको दोस्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले यस शिखर सम्मेलनमा हुने छलफलले शिक्षाको स्तर उकास्ने मात्र नभई राज्यका युवालाई पनि फाइदा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

उनले विश्व अर्थतन्त्रसँग सम्बन्धित प्रमुख समस्यालाई सम्बोधन गर्न जी–२० को अथक प्रयासले समग्र मुलुक र विशेषगरी राज्यको आर्थिक वृद्धिमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।

मानले शान्ति, समझदारी र अन्तर्राष्ट्रिय सहयोगको वातावरण प्रवर्द्धनका लागि जी— ले गरिरहेको ठोस प्रयासको पनि प्रशंसा गरे।उनले स्वास्थ्य र शिक्षा मानवीय र सामाजिक विकासको आधारशिला भएको बताउँदै यी दुई महत्वपूर्ण क्षेत्रलाई सुदृढ र विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

सरकारले आगामी आर्थिक वर्षमा विद्यालय र उच्च शिक्षाका लागि १७ हजार ७२ करोड रुपैयाँ विनियोजन प्रस्ताव गरेको मानले बताए ।उनले आफ्नो सरकारले राज्य र अन्य देशका विद्यार्थीबीच ज्ञान आदानप्रदान सम्झौतालाई अभिवृद्धि गर्नेतर्फ केन्द्रित रहेको बताए ।

मानले विद्यार्थीलाई विश्वको सामाजिक आर्थिक विकासको साझेदार बनाउनु अहिलेको आवश्यकता भएको बताए ।मुख्यमन्त्रीले शिक्षा र श्रममा दुई सत्रहरू आयोजना गर्न अमृतसरलाई छनोट गरेकोमा केन्द्रलाई धन्यवाद पनि दिएका थिए।

Previous Post

पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय आकर्षणको केन्द्र (फोटोसहित)

Next Post

विशाखापट्टनममा जी–२० सम्मेलनको लागि विभिन्न सजावतको कामलाई तिब्रता

सम्बन्धित खबर

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउँदै कामपा
समाचार

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउँदै कामपा

१८ बैशाख २०८३,
चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान
समाचार

चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान

१८ बैशाख २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१८ बैशाख २०८३,
विश्व सम्पदास्थल स्वयम्भूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय भक्तजनको सहजता तथा सुरक्षाका लागि तयारी पूरा
समाचार

विश्व सम्पदास्थल स्वयम्भूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय भक्तजनको सहजता तथा सुरक्षाका लागि तयारी पूरा

१८ बैशाख २०८३,
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो
समाचार

घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो

१८ बैशाख २०८३,
जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति
समाचार

पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल

१८ बैशाख २०८३,
Load More
Next Post
जी–२० बैठकमा सबैलाई समान स्वास्थ्य सेवा पहुँचमा भारतकाे जोड

विशाखापट्टनममा जी–२० सम्मेलनको लागि विभिन्न सजावतको कामलाई तिब्रता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In